वैदेशिक रोजगारीमा गिरावट: गत वर्ष ७ लाख ९२ हजार नेपाली मात्रै विदेशिए
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या...
रिद्धिसिद्धि सिमेन्टको बजारमा बलियो पकडः ९ महिनामा ४ अर्बको व्यापार, २४६रुपैयाँमा आईपीओ ल्याउने
काठमाडौँ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा नै झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा...
वर्षाले देशभरका राजमार्ग प्रभावितः नौ सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक
काठमाडौं । देशभर लगातार भइरहेको वर्षासँगै पहिरो, लेदो, ढुंगा खस्ने तथा बाढीको जोखिम बढेपछि विभिन्न राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। प्रहरीका अनुसार आज साउन ३ गते बिहान १०ः४० बजेसम्म देशका विभिन्न स्थानमा कम्तीमा नौ प्रमुख सडक तथा राजमार्ग...
मुग्लिङ–नारायणगढ सडकमा दुई बस र ट्रक ठोक्किंदा ३३ जना घाइते
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किंदा करिब ३३ जना यात्रु घाइते भएका छन्। बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट...
पोखरामा सीजी मोटर्सको मल्टि–ब्राण्ड आउटलेट सञ्चालन, एउटै छानामुनि आयोन, एक्सपेङ र डायन
काठमाडौँ । नेपालमा आयोन, एक्सपेङ र डायन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्वारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
फर्स्ट माइक्रोफाइनान्सको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक (असार मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा नाफ सहितका सूचकहरूमा उछाल देखिएको हो।...
लेबलविहीन र चोरी पैठारीका जुत्ता–चप्पल बिक्री नगर्न वाणिज्य विभागको चेतावनी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता, चप्पल) को उत्पादन, पैठारी तथा बिक्री–वितरण नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका...
दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफको आर्थिक सहयोग
काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसन द्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। नवनिर्मित आवासीय भवनले ६० जना...
कामना सेवा विकास बैंकले कमायो ८९ करोड नाफा, लाभांश क्षमता १५ प्रतिशत
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक (साउनदेखि असार मसान्तसम्म) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गर्न सफल भएको...
आगामी तीन दिनसम्म भारी वर्षा हुने
काठमाडौं । आगामी तीन दिनसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन नै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव र यसको न्यूनचापीय रेखा...
देशभर ३२ स्थानमा रात्री सवारी रोक
सरकारले देशभर ३२ स्थानमा रात्री सवारी रोक लगाएको छ । हिमाली र पहाडी भू(भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना...
नेपाल लाइफले किन्यो साढे ३३ करोडको जग्गा
काठमाडौं । नेपाल लाइफले साढे ३३ करोडमाथिको जग्गा खरिद गरेको छ । इन्स्योरेन्सले वीरगञ्ज महानगरपालिकामा कम्पनीले कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पौने ३४ करोड रुपैयाँमा जग्गा खरिद गरेको छ । कम्पनीले वीरगञ्ज महानगरपालिका(४ मा अवस्थित होटल...
पूर्व अर्थमन्त्री तथा नागरिक अधिकारकर्मी पाण्डेको ८७ बर्षको उमेरमा निधन
काठमाडौं । नागरिक अधिकारका लागि सम्झौताहिन आन्दोलन गरेर नेपालमा प्रजातन्त्र पुनर्बहालमिा अथक भूमिका निर्वाह गरेका डा. देवेन्द्रराज पाण्डेको आज ८७ बर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । २०४७ सालमा डेढ बर्षसम्म अर्थमन्त्री बनेर देशको अर्थतन्त्रका नीति निर्माणमा समेत काम...
विश्वकै शक्तिशाली हाइड्रोजन रेलमा भारतको सफलता, मोदीले गरे उद्घाटन
काठमाडौं । भारतले हाइड्रोजन इन्धनबाट चल्ने आफ्नो पहिलो रेल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जीन्द रेलवे स्टेशनबाट हरियो झण्डा देखाएर उक्त रेलको उद्घाटन गरेका हुन्। यो रेल डिजेल वा माथिबाट आउने विद्युत् तारमा निर्भर नहुने भएकाले...
विष्णु पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधारका आधारमा पौडेललाई थुनामा राखेर वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नरहेको निष्कर्ष...
साउन २८ गतेसम्म नेपाल लाइफको कामु सीईओमा अमित कयाल नियुक्त
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) अमित कुमार कयाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साउन ४ गतेदेखि साउन २८ गतेसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ)...
एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
काठमाडौं । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ । यो नयाँ सहकार्यपछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङ्ग फर्महरू सजिलै भर्न सक्नेछन् । यसले...
सरकारले एक वर्षमा उठायो १२ खर्ब ४१ अर्ब राजस्व, लक्ष्यको करिब ८४ प्रतिशत पूरा
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनतर्फ लक्ष्यअनुसार उल्लेख्य प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयको असार मसान्तसम्मको विवरणअनुसार सरकारले निर्धारण गरेको कुल राजस्व लक्ष्यको ८३.८७ प्रतिशत रकम संकलन गरेको हो। सरकारले गत आर्थिक वर्षका लागि १४...
कोलकाताबाट १ हजार २५० मेट्रिक टन रासायनिक मल नेपाल ल्याइँदै
काठमाडौं । ग्लोबल टेन्डरमार्फत खरिद गरिएको भारतको कोलकाता बन्दरगाहमा आइपुगेको ३० हजार मेट्रिक टन रासायनिक मलमध्ये १ हजार २५० मेट्रिक टन मल आजदेखि नेपालतर्फ ढुवानी शुरु गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार उक्त मल करिब चार दिनभित्र...




















