लिबर्टी माइक्रो लाइफको विशेष अफर: बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष १०० प्रतिशत छुट योजना ल्याएको छ। ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यही साउन ५ गतेदेखि असोज मसान्तसम्म, सबै किसिमका बीमालेखको नवीकरण पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट ल्याएको छ...


आइजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच सम्झौता, अब नगदरहित अस्पताल भर्ना सेवा

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुमा रहेको जनमैत्री अस्पताल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र जनमैत्री अस्पतालका कार्यकारी निर्देशक स्वरूपा श्रेष्ठले हस्ताक्षर...


पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख घुस र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरुद्ध घुस लिएको र त्यसबाट आर्जित रकम सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।...


स्वदेशी टेक्सटाइल उद्योगलाई बालेनको साथ, ‘टेक्सटाइल काउन्सिल’ गठन र रुग्ण उद्योग सञ्चालनको निर्देशन

काठमाडौँ । वालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र विस्तारमा सरकारले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग भएको...


भ्याट छली प्रकरण : विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेत संलग्न रहेको भनिएको मूल्य अभिवृद्धि कर (भ्याट) छली तथा भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको आंशिक सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगले विशेष अदालतको...


न्यून प्रिमियममै अग्रिम भुक्तानीदेखि जीवनभरको सुरक्षा, क्रेष्ट माइक्रो लाइफको ‘समृद्धि’ योजना आकर्षणको केन्द्रमा

काठमाडौँ । जीवनमा आर्थिक जोखिम कहिले र कसरी आइपर्छ भन्ने कसैले अनुमान गर्न सक्दैन । परिवारको मूल आम्दानी गर्ने सदस्यलाई कुनै अप्रत्याशित घटना हुँदा त्यसको प्रत्यक्ष असर परिवारको दैनिक जीवन, बालबालिकाको शिक्षा, स्वास्थ्य, विवाहदेखि भविष्यसम्म पर्न सक्छ । यही...


नेपाल लाइफ ताप्लेजुङका राजु भण्डारीः वर्षदिनमा १ करोड ७९ लाख प्रिमियम संकलन, त्रिपल समृद्धि पदकले सम्मानित हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखामा आवद्ध भई बीमा व्यवसाय गरिरहेका चिरपरिचित राजु भण्डारीले पुनः ऐतिहासिक सफलता प्राप्त गरेका छन् । उनले ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८२/०८३ मा...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२५ अकंले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ । आज ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।...


नियामक र सरकारको साथ पाउँदा पुँजी बजारमा रौनक: कारोबार समेत बढ्यो, प्रवेश गर्ने समय हो ?

काठमाडौँ । निरन्तर पाँच दिनदेखि सुधारको लयमा रहेको नेपाली शेयर बजारले मंगलबार पनि सकारात्मक गति कायम राख्दै लगानीकर्तामा नयाँ आशा जगाएको छ । नियामक निकाय र सरकारको बलियो साथ पाउँदा शेयर बजारमा उत्साहको वातावरण बन्दै गएको हो । कारोबार...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज मंगलबार नेप्से ७.२५ अंकले बढेर बन्दा हुँदा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर किनबेच भएको हो। आज रिडी...


बीमा प्राधिकरणका सञ्चालक सुशिल बाबु ढकालको औचित्य सकियो, सञ्चालक समितिमा बस्न नपाइने

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयमा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा कार्यरत सुशिल बाबु ढकाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकमा नियमित रुपमा सहभागी भइरहेका छन् । तर जुन अध्यादेशको आधारमा उनी बीमा प्राधिकरणको सञ्चालक समितिमा नियुक्त भएका थिए उक्त...


शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्ने ३ प्रतिशत कर हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत समता शुल्क ९समता कर० हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र...


बैंकमा पैसा थुप्रियो, ऋण विस्तार सुस्तः एक वर्षमा निक्षेप ९ खर्ब ६७ अर्ब बढ्दा कर्जा ३ खर्ब मात्रै, कुनको कति ?

काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को तथ्याङ्क वाणिज्य बैंकहरुको निक्षेप संकलन १४.८१ प्रतिशत (९ खर्ब ६७ अर्ब) ले बढ्दा कर्जा प्रवाह ५.८१...


रौतहटमा सामाजिक सुरक्षा भत्तामा ३२ लाख हिनामिना, वडाध्यक्षसहित ४२ जनाविरुद्ध मुद्दा

काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा वृद्धभत्ता, एकल महिला/विधवा भत्ता लगायत सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष, वडा सचिव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारका...


चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना

काठमाडौं । काठमाडौंको चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना भएको छ। आज मंगलबार कीर्तिपुर नगरपालिकाको चोभारस्थित सडकमा ट्यांकर, बस र मोटरसाइकल दुघर्टनामा परेका हुन्। शुरूमा पानी बोकेको ट्यांकर र बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो भने उक्त दुर्घटनामा पर्दा...


कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी, चालकको जलेर मृत्यु

काठमाडौँ । कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एउटा निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको घटनास्थलमै जलेर मृत्यु भएको छ। चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ। आगलागी भएपछि चालकले समयमै...


आन्तरिक उडानमा बुद्ध एयरको वर्चस्वः ९ महिनामा १० अर्बको आम्दानी, बजार हिस्सा ५७ प्रतिशत

काठमाडौँ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयरले साढे ९ महिनामा नै १० अर्बमाथिको व्यापार गरेको छ । एयर गत आर्थिक वर्ष २०८२।०८३ को चैत १५ गतेसम्ममा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको खुद सञ्चालन आम्दानी गरेको...


बालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै

काठमाडौं । आज बालेन्द्र शाह (बालेन) ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेबाट छलफल थालिएको हो । भेटघाट तथा छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष...


आफ्नै शरीरमा पेट्रोल छर्केर २७ वर्षीया युवतीले लगाइन् आगो

काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल छर्केर २७ वर्षीया युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा सालु गुरुङले सोमबार राति ३ बजेतिर पेट्रोल छर्केर आगो लगाइकी हुन् । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल माकलबारीमा बस्दै...


लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको...