जीवन बीमा कम्पनीहरुको दुई अर्ब ८६ करोड बक्यौता, राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा उच्च (सूचिसहित)

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको कूल बक्यौता बीमा दावी भुक्तानी दुई अर्ब ८६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले जेठ महिनासम्मको तथ्याङ्क अनुसार कूल ३९ हजार २९८ वटा बीमा पोलिसी बापत सो...


१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता २० अर्ब माथि, सलिकोको बक्यौता सबैभन्दा धेरै (कसको कति सूचिसहित)

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले बीमा दावी भुक्तानीको लागि पटक पटक दवाव र कारवाही गर्ने समेतको चेतावनी दिँदा समेत निर्जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानीको अवस्था कहाली लाग्दो रुपमा देखिएको छ । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले...


चालु आवको अन्तिम लक्ष्य पुर्‍याउन बीमा अभिकर्ताहरुको दौडधुप  

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिएको अन्तिम लक्ष्य पुर्याउन यतिबेला अभिकर्ताहरुको दौडधुप चलिरहेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ का सकिन ६ दिन बाँकी रहेको बेला जीवन बीमा कम्पनीहरुले ल्याएका विभिन्न योजनाहरुको लक्ष्य पुरा गर्न अभिकर्ताहरुको दौडधुप चलेको हो...


१० महिनामा नै मौलाकाली केबलकारले गर्यो ९ करोड ८० लाख रुपैयाँको व्यापार

काठमाडौँ । मौलाकाली केबलकार व्यापारले १० महिनामा नै करिब १० करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले आफ्नो व्यापारमा उल्लेख्य सुधार गरेको छ ।...


अध्ययनका लागि जापान जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले ऋण दिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी...


सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बसुन्धरा, काठमाडौं स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...


११ महिनामा एक खर्ब २९ अर्बको धितोपत्र सूचीकृत

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आईपीओ, एफपीओ, बोनस र हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय...


२.८४ प्रतिशतले बढ्यो ज्याला

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्यांक अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.१४ प्रतिशतले बढेको थियो ।...


२ खर्ब ३९ करोडले चालु खाता बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को जेठसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत जेठसम्म २ खर्ब ३९ करोडले चालु...


१ लाख २३ हजार ६५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

काठमाडौँ । २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...


विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब, १५ महिनाको आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०।८१ को जेठसम्म कुल विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब बढी पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ...


बीमाङ्की नियुक्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न , साउन १ गतेदेखि लागु हुदै

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमा कम्पनीहरूका लागि बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम मङ्गलबार ललिपुरमा सम्पन्न भएको छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने मार्गर्दशनमा भएका बीमाङ्की नियुक्ति सम्बन्धी समग्र व्यवस्थाहरूका बारेमा...


घट्यो महङ्गी

काठमाडौं । चालू आवको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति (महङ्गी) घटेको छ । अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति २०८१ जेठ महिनामा ४.१७ प्रतिशत सीमित रहेको हो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र...


सरकारको बचत खातामा करिव ढाई खर्ब सञ्चिती 

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सरकारको चालु खातामा दुई खर्ब ३९ करोड रुपैयाँ बचत रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार अघिल्लो आवको तुलनामा सरकारको यस्तो बचत ७९ अर्ब...


११ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको उल्लेख गरेको छ...


१९.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा १३ खर्ब २७ अर्ब भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स बढेर १३ खर्ब २७ अर्ब ५१...


दुई लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौँ । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपस मर्जर भएपछि असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले भोली देखि शेयर कारोबार रोक्का हुने भएको हो । दुवै लघुवित्त...


असार मसान्तभित्र केवाइसी अपडेड नगरेका सर्भेयरहरु परिचय पत्र पाउनबाट बञ्चित हुने (सूचनासहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको केवाइसी अपडेट गरी परिचय पत्र वितरण गर्ने भएको छ । एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आवश्यक कागजातसहित असार मसान्तभित्र केवाइसी अपडेट गर्न सर्भेयरहरुलाई आग्रह गरेको हो । उक्त केवाइसी अपडेटका आधारमा...


इटहरी खनारका जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै रिलायन्स स्पिनिङ मिल्स, वातावरण मन्त्रालयको ध्यान पुगेन

काठमाडौं । नियामकको आँखामा पट्टी बाधेर सेटिङमा आइपीओ निष्कासन गर्ने लागेको रिलायन्स स्पिनिङ्ग मिल्सलाई धक्का लागेको छ । चौतर्फी दबाब र आइपीओ स्वीकृत गर्दा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठ्दा तत्कालका लागि कम्पनीको आइपीओ रोक्ने...


हाथवे इन्भेष्टमेन्टको साढे एक लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको आज सर्वोधिक शेयर कारोबार भएको छ । बुधबार कम्पनीको एक लाख ४८ हजार १०३ कित्ता शेयर किनबेच हुँदा १५ करोड ८ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्यमा समेत...