रावा इनर्जीले बोलायो साधारणसभा

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पाचौं वार्षिक साधारणसभा पुस १६ गते बोलाएको छ। कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...


कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ,...


हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने घोषणा

काठमाडौँ । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । बहुप्रतिक्षित...


प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए सपथ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु...


स्काउटको २८ रोपनी जग्गा कांग्रेस नेता दिपक खड्काबाट मुक्त गर्ने रविमाथि ओली सत्ताद्वारा निरन्तर अत्याचार

काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गा वर्तमान उर्जामन्त्री दिपक खड्काको कब्जाबाट मुक्त गर्ने आँट गरेका तत्कालीन गृहमन्त्री रविलामिछानेमाथि वर्तमान सत्ताले लगातार एवं निर्ममतापूर्वक अत्याचार गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । ३ रोपनीको भाडा सम्झौता गरेर...


काठमाडौंमा यस वर्षकै बढी चिसो, तापक्रम ३.९ डिग्री

काठमाडौँ । काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्द बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पौने ९ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रहेको छ । हिजो बिहानको...


केन्द्रीय बैंक फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने

काठमाडौँ। बैंकिङ प्रणालीमा तरलता अत्यधिक वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले आर्थिक व्यवस्थापनका लागि सक्रिय कदम चालिरहेको छ। आज ९मंसिर २६० राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको छ। बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले...


एनएलजी इन्स्योरेन्सको शेयर टुक्राउने प्रस्ताव बीमा प्राधिकरणमा, अनुमति नपाउने निश्चित

काठमाडौं । बीमा कम्पनीको शेयर टुक्राएर जनता झुक्याउने यसअघिको प्रपञ्च असफल भएको धेरै भएको छैन । अहिले फेरि विगतमा नेपाल लाइफले गरेकै जस्तो शेयर टुक्राएर जनता झुक्याउने प्रस्ताव बीमा प्राधिकरणमा दर्ता भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा...


निरन्तर बढ्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । मंगबार तोलामा दुई हजार १०० रुपैयाँले बढेको सुन आज पनि तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक...


मिथिला लघुवित्तको लाभांश संशोधन

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषित लाभांश संशोधन गरेको छ। यसअघि कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश घोषणा...


एचआईडीसीएलको लाभांश घोषणा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषण गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले...


माछापुच्छ्रे बैंकले लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरी ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको...


कालिका लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश...


सीआईटी र सूर्योदय वोमी लघुवित्तको शेयर बेच्दै एनआईसी एशिया बैंक, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई संस्थाको शेयर बिक्रीमा राखेको छ। बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता र सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेको हो। यी शेयरहरू...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर २६ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५५ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन...


डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ १९ पैसाले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि मंसिर २० गते १३५.८९ रुपैयाँ पुगेको डलरको बिक्रीदर यस दिन १३६.०७ रुपैयाँ पुगेको हो। नेपाल राष्ट्र बैंकका अनुसार आज कतारी रियालको खरिदमूल्य १७.१६ रुपैयाँ र...


तीनवटा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । विभिन्न तीनवटा बैंकहरूले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा राखेका हुन। प्रभु बैंकले १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३४ लाख...


गरिमा क्यापिटलले पुस ७ देखि ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड योजना ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेदेखि सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा...


महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ बिक्री गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले ४ करोड...


अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने तयारी, दाहालले जिम्मेवारी नलिने

काठमाडौं । हिजोदेखि अध्यक्ष बिहिन बनेको नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई सञ्चालकको रुपमा पठाएर अध्यक्षको समेत काम गर्न खटाउने तयारी गरिरहेको छ । प्राधिकरण अध्यक्ष बिहिन बनेपछि आज अर्थमन्त्रालयमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा अनौपचारिक छलफल भएपनि औपचारिक...