सिमेन्ट मूल्य घटाउने प्रतिबद्धता, काठमाडौंमा पीपीसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध हुने
काठमाडौँ । सिमेन्ट व्यवसायीहरूले काठमाडौं उपत्यकामा सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन्। निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच बुधबार उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्ट मूल्य घटाउने सहमति भएको हो। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलनमा बोल्दै...
प्रतिकित्ता ५० रुपैयाँमा नै प्रभु स्टील्सले २ करोड कित्ता आइपीओ ल्याउँदै
काठमाडौँ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनी अन्तर्गतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र...
सामलिङ पावरको क्रेडिट रेटिङ पुनःस्थापित, वित्तीय दायित्वको उच्च जोखिम
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको क्रेडिट रेटिङलाई आईसीआरए नेपालले पुनःस्थापित गरेको छ। कम्पनीलाई डबल बी माइनस इश्युअर रेटिङ प्रदान गरिएको छ, जसले वित्तीय दायित्वहरूको समयमै भुक्तानीमा मध्यम जोखिम रहेको संकेत गर्दछ। आईसीआरए नेपालले कम्पनीको दीर्घकालीन कर्जाको रेटिङलाई एल...
सुर्य सिलवालमाथि थप छानविन हुँदै, नागरिकता सच्याएको प्रमाण खोज्दै सिआईबी
काठमाडौं । भ्रष्टाचारको अभियोगमा निलम्वित नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालमाथि थप छानविन हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्य प्रसाद सिलवालको नागरिकता र पासपोर्टमा फरक फरक जन्म मिति राखी जारी गराएको सम्बन्धमा र नागरिकता कीर्ते...
स्वास्थ्य मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया शुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति आउने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा मन्त्रालयले योजना आयोग, विषयगत...
यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते अर्थात आज बसेको ४५औं बैठकको निर्णयले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । गौतमलाई सिईओ...
टाटा मोटर्सको एक्सचेन्ज क्याम्पः पुराना गाडीसँग टियागो र पन्च ईभी साट्न सकिने
काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ। डिसेम्बर १२, १३, र १४ तारिकसम्म सञ्चालन हुने यस क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ टियागो इभी र पन्च इभी...
शेयर धितो कर्जा ३५% ले बढ्योः नबिल र ग्लोबल आक्रामक, एसबीआई र कुमारीको सर्वाधिक वृद्धि, कुनको कति ?
काठमाडौं । बैंकहरूले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा अधिकांश बैंकले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा...
तीन कम्पनीको ३३ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयरमूल्य सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गराँस लघुवित्तको बोनश शेयरमूल्य सूचीकृत भएको छ । बुधबार स्वावलम्बल लघुवित्त १४.२५ प्रतिशत बोनश शेयरका दरले २०...
शेयर बजार बढेसँगै २११ कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २११ व्ट वटा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका...
पाँच दिनको राताम्यमा ब्रेकः परिसूचक बढ्दा कारोबार ५ अर्बमाथि, कस्तो होला अबको गन्तब्य ?
काठमाडौँ । लगातार पाँच दिनको गिरावटपछि शेयर बजारले आज सुधारको संकेत देखाएको छ । केन्द्रीय बैंकले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट आएको थियो। यस कारण लगानीकर्ता रुष्ट बनेका थिए, जसले बजारलाई ओरालो यात्रामा धकेलेको थियो । तर,...
जानकी फाइनान्स र रिभर फल्ससहित यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज...
निःशुल्क पाएको जग्गा खरिद देखाई ६ लाख निकासा गर्ने तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका तीन व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको छ। सोलुखुम्बुस्थित लिखुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुबेदीमाथि निःशुल्क रूपमा...
बलेफी हाइड्रोपावरको हकप्रद भोलिदेखि बिक्रीमा
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलि (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब...
उद्योग वाणिज्य महासंघको विधान संशोधन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइयो
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्दै अध्यक्ष चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरिएको छ। मंगलबार बसेको महासंघको विशेष साधारणसभाले यस सम्बन्धी निर्णय गर्दै आगामी अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था मिलाएको हो। संशोधित विधानअनुसार...
सिटिजन्स बैंक र भोकमन्त्र प्रालिबीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौं स्थित भोकमन्त्र प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भोकमन्त्र प्रा.लि.मा १०% सम्मको...
दुई बैंक र एक लघुवित्तको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि मंसिर २७ गते दुईवटा कमर्सियल बैंक र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। भोलि ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्न लागेका हुन्। ग्लोबल आइएमई बैंक यस बैंकको...
बीमा प्राधिकरणमा दैनिक प्रशासनिक काम सुचारु, निर्देशक रेग्मीले लिए नेतृत्व
काठमाडौं । बीमा क्षेत्रका नियामक नेपाल बीमा प्राधिकरण नेतृत्वविहिन हुन पुगेपछिको पछिल्लो परिस्थितिमा बरिष्ठ निर्देशक कमल प्रसाद रेग्मीले सबै दैनिक प्रशासनिक कामहरु अघि बढाएका छन् । अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारणसभा सम्पन्न, २५.५ % लाभांश पारित
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकका शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६ दशमलव ५ प्रतिशत बोनस शेयर गरी २५ दशमलव ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित...
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार फरक(फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिनेछ। विद्युत अवरूद्ध क्षेत्रको...




















