मैलुङ खोला जलविद्युतको २९ लाख ५९ हजार कित्ता शेयरको ‘लक इन’ आज सकिँदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २६ गते सकिँदै छ । संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, स्थानीय बासिन्दातर्फको ३ लाख ६८ हजार १४४ कित्ता र...


बाणिज्य बैंकमा ३० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा आएका सिटिजन लाइफका अग्र बिष्टको सफलता

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका सिनियर एजेन्सी म्यानेजर...


नवप्रवेशी लगानीकर्तालाई डुबाउन समाजिक सञ्जालदेखि क्लब हाउस आतङ्क, नियमन फितिलो हुँदा मौलाउँदै चलखेल

काठमाडौँ । नेपाली पुँजी बजार सकारात्मक यात्रामा लम्कि रहेको छ । विगत तीन वर्षदेखि थला परेको शेयर बजारले आफ्नो लय समालि रहेको हो । बजारमा आइरहेको उमंगले शेयर लगानीकर्ता उत्साहित बनि रहेका छन् । जसले गर्दा पछिल्लो समय कारोबार...


कृषिमा आधारित उद्यमीहरूको सुदुरपश्चिम प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्वपूर्ण कदमको रुपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू संगको परामर्श कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र को आयोजनामा केन्द्रका अध्यक्ष...


४७ अर्ब बढी सञ्चित नाफा गरेको कुलमानको दाबी, सुनाए ३ वर्षे उपलब्धी (पूर्णपाठ)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले...


नियमअनुसार वक्यौता मागेका हौ, जसरी पनि उद्योगहरुले तिर्नुपर्छ: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले नियमअनुसार नै डेडिकेटेड ट्रङ्क लाईन प्रयोगकर्ता उद्योगीहरुलाई विल काटिएको बताएका छन् । शुक्रबार आयोजित पक्रकार सम्मेलनमा उनले उद्योगीहरुले आफूले प्रयोग गरेको विद्युतको नर्मल चार्ज तिरिरहेको अवस्थामा प्राधिकरणले डेडिकेटेड ट्रङ्क...


सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनको लागी #sachetcitizen नै हो #safecitizen  भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै...


आँखुखोला जलविद्युतको १ करोड २० लाख कित्ता हकप्रद आइतबारदेखि बिक्री खुला

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर आइतबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १५० प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ...


५० लाखमा बनेको शिखर नगरपालिका-३ को वडा कार्यालयमा गाईबस्तु बाधिदैं, कोठा भित्रै पानीको ताल

काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका वडा न– ३ को वडा कार्यालय गाईबस्तु राख्नमा प्रयोग भएको पाइएको छ । पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेको वडा कार्यालयको भवनमा गाईबस्तु बाधिएको पाइएको हो । प्रदेश सरकारको ४० लाख रुपैयाँ र नगरपालिकाको...


नेशनल लाइफद्वारा नेपालगंजमा आलिसान भवन तयार, अध्यक्ष सिंहले गरिन् हवनसहित उद्घाटन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगंजमा आफ्नै आलिसान भवनको हवन गरी उद्घाटन गरेको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बिधिवत तरिकाले पुजा आराधना हवन गरेर आलिसान भवनको उद्घाटन...


स्मार्टच्वाईस टेक्नोलोजिजको अध्यक्षमा रविनकुमार नेपाल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा रविनकुमार नेपाल नियुक्त भएका छन् । अध्यक्ष नेपालले शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। उक्त...


प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औं शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन २५ देखि प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आप्mनो ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको...


सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको बिहीवार बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५ प्रतिशत नगद...


राज्यलाई सर्वाधिक कर तिर्ने सूर्य नेपालले एक वर्षमा गर्‍यो २९ अर्बको व्यापार

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको चुरोट कारोबार ७.३१ प्रतिशत बढेको छ । सूर्य नेपालले सन् २०२३ मा २८ अर्ब ९९ करोड करोड रुपैयाँको चुरोट व्यापार गरेको हो । सन् २०२२ मा उद्योगले २७ अर्ब १ करोड ४०...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्न एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागको हो । बिहीवार प्रोटेक्टिभ माइक्रोको...


१४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः नौ कम्पनीको मुनाफा वृद्धि हुँदा पाँचको घट्यो, कुनको कति ?

काठमाडौँ । हालसम्म नेप्सेमा सूचीकृत ४८ माइक्रोफाइनान्स मध्ये एक दर्जन कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश कम्पनीको नाफामा सुधार देखिएको हो । लघुवित्तको वित्तीय अवस्थालाई बेला–बेला सडक...


टुकुचा खोला छोपेर बनाइएको सडक भासियो

काठमाडौं । हात्तीसार सडकखण्डमा टुकुचा खोला छोपेर बनाइएको सडक भासिएको छ । काठमाडौं महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्ग जोड्ने यो सडक भासिँदा आवागमन प्रभावित भएको छ । हिजो रातिदेखि नै उक्त बाटो बन्द...


मिथिला लघुवित्तको नाफा ६०% बढ्यो, ईपीएस कति?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकोगत आर्थिक वर्षमा ६०.८५ प्रतिशतले खुद नाफा बढेको छ । कम्पनीले गत वर्ष ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष २ करोड ९५ लाख ५९ हजार...


पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समिति कार्यालयको भव्य रुपमा उद्घाटन

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंको कमलादीमा रहेको बीमक समितिको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो । बीमा प्राधिकरणका संचालक कपिल देव ओली, कम्पनीका...


सुरक्षित विद्युतीय वालेट बन्दै आइएमई पे

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस ४.० प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुको साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीयभुक्तानी माध्यम बन्न...