तरलताको व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा १ खर्बको निक्षेप संकलन

काठमाडौँ। बजारमा बढेको तरलताको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने घोषणा गरेको छ। आज मंसिर १२ गते बुधबार यस सम्बन्धी बोलकबोल प्रक्रिया हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा...


सुरक्षित छैनन् खल्तीका ग्राहक, व्यक्तिगत विवरण सोझै आपराधिक गिरोहलाई बेच्नेदेखि ठगी र साइबर अपराधसम्म

काठमाडौं । ठगी र साइबर अपराधमा विद्युतीय भुक्तानी सेवा प्रदायक खल्तीका कर्मचारी नै पक्राउ परेसँगै यो क्षेत्रमा काम गर्ने कम्पनीका थप रहस्यहरु छताछुल्ल हुने भएका छन् । खल्तीका ग्राहककै व्यक्तिगत विवरण तथा गोप्य कोर्डहरु चोरी गरेर आपराधिक गिरोहलाई बेचेको...


सेबोनका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण, ‘सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिन्छु’

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका श्रेष्ठले मंगलबार अर्थमन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएपछि बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणका क्रममा अध्यक्ष...


विद्युत नियमन आयोगले भन्यो, ‘बक्यौता विवादमा उद्योगहरूको लाइन नकाट्नु’

काठमाडौँ ।  विद्युत नियमन आयोगले उद्योगहरूलाई राहत दिने गरी नेपाल विद्युत प्राधिकरणलाई ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ बक्यौता विवादमा उद्योगहरूको लाइन नकाट्न निर्देशन दिएको छ। आयोगले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै सरकारको निर्णय कार्यान्वयन गर्न भनेको छ। बक्यौता विवाद समाधानका लागि उर्जा...


दुई दिनको भारी गिरावटपछि फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । लगातार दुई दिन सुनमा भारी गिराएपछि आज भने बढेको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ...


ओली क्याविनेटमा रहेका मन्त्रीहरुको त्रैमासिक समीक्षा हुँदै

काठमाडौं । केपी शर्मा ओलीको क्याविनेटमा रहेका मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् । प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त...


एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा पुस १२ गते बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको थिरबम सडकस्थित आम्रपाली व्यान्क्वेटमा बिहान ९ बजे सभा बोलाएको हो। सभामा हाल कायम चुक्ता पूँजीको...


प्रभु केवलकारले मंसिर २९ देखि हकप्रद बिक्री गर्ने

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले शतप्रतिशत हकप्रद मंसिर २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ। कम्पनीले मंसिर ११ गतेसम्म कायम संस्थापक शेयरधनीहरूका लागि १ बराबर १ अर्थात् शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता...


पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायमा परिमार्जित पाठ्यक्रम लागू

काठमाडौं । पोखरा विश्वविद्यालयको व्यवस्थापन अध्ययन संकायले स्नातक र स्नातकोत्तर तहमा परिमार्जित पाठ्यक्रम लागू गरेको छ। बिबिए, बिबिए (फाइनान्स), बिबिए (ट्राभल एण्ड टुरिज्म), एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) का नयाँ पाठ्यक्रम शैक्षिक सत्र २०२४ देखि लागू भएका...


कालीमाटीमा तरकारीः इस्कुस २०, मूला ४० र लौका ६० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर १२ गतेका लागि मूल्य तोकिएको छ। जसअनुसार आज लोकल सानो गोलभेडा ६० रुपैयाँ, इस्कुस २० रुपैयाँ, लोकल बन्दा ८० र स्थानीय काउली ९० रुपैयाँ तथा सेतो लोकल मूला ४० रुपौया किलो...


सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज (मंसिर १२ गते) अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले भोल (मंसिर १३ गते) बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख ३ हजार ९७८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयधरनी लगानीकर्ताले...


फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस ११ गते बिहीबार बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो। सभामा हाल कायम चुक्ता...


एलआइसी नेपालको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ...


आइएमई लाइफको सिईओमा पवन खड्का नियुक्त, प्राधिकरणबाट अनुमति आएलगत्तै काम सुरु

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त भएका छन् । सुर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सिईओ खड्कालाई आइएमई लाइफको आज बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्ती गर्न आवश्यक प्रक्रिया...


अदालतको आदेशपछि विशाल बजारको सेयर संरचना फेरबदल, सरकारको नाममा कति कित्ता शेयर थपियो ?

काठमाडौं ।  विशाल बजार कम्पनी लिमिटेडको सेयर संरचनामा व्यापक फेरबदल भएको छ । सर्वोच्च अदालत र पाटन उच्च अदालतको आदेश बमोजिम विशाल बजार कम्पनीमा सरकारको सेयर थप भएपछि सेयर संरचना परिर्वतन भएको हो । नेप्सेमा आज कम्पनीको ३ करोड...


नेपाल प्रिमियर लिग यूट्यूब च्यानलमा हेर्न सकिने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब...


आशंकाहरुलाई चिर्दै पुँजी बजारको ‍व्यवस्थित विकासमा महत्वपूर्ण काम हुनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष...


शारदा समुहले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने

काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा...


संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य, स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आए पछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य...