आरिफ र आसिफ टेक्नो मोवाइलको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ । टेक्नो नेपालले क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच टेक्नो ब्रान्डले उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको जानकारी गराइएको हो । आकर्षक प्रस्तुतिको साथ शुरु भएको उक्त...


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । २०८१ असार २३ गते मलेशियामा वैदेशिक रोजगारीको क्रममा खोलागाउँ–५, सिन्धुली निवासी बीमित मोहन बहादुर श्रेष्ठको निधन...


जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानमा बिहीबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प स्थानीय समयअनुसार ४ः३४ बजे गएको हो । भूकम्पको दक्षिणपश्चिम क्षेत्रको क्युशु केन्द्रविन्दु भएर गएको हो । भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरूले...


अर्थमन्त्री पौडेलद्वारा प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा छुट्टा(छुट्टै छलफल गरी राष्ट्रय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न...


जहाज दुर्घटनाका दोषीलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नेपालको हवाई दुर्घटनाको स्वतन्त्र छानबीन गरी दोषीलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबीन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न निर्देशन...


सामान्य अंकले बढ्यो नेप्से, २० अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको...


भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइँने

काठमाडौं । आउँदो भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइँदैछ । राष्ट्रिय सूचना आयोगले एक विज्ञप्ति जारी गर्दै भदौ ३ गते १८औं राष्ट्रिय सूचना दिवस मनाउन आह्वान गरेको छ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको...


अब काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी नलिन सचेत गराएको छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक(फरक एमआरपी लगाई बिक्री गरेको...


फाइनान्स कम्पनीको नाफा पाँच गुणाले बढ्योः प्रतिशेयर आम्दानी समेत सन्तोषजनक, लाभांश क्षमतामा भने खस्कियो

काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफा पाँच गुणाले बढेको छ । हाल संचालनमा रहेका १५ कम्पनी मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको असार...


पिपुल्स इनर्जीले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो ।...


वर्ष दिनमा जीवन बीमकको म्यादी बीमा व्यवसाय तीन अर्ब बढी, सन नेपाल–नेपाल लाइफ र आइएमई अग्रस्थानमा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत तीन अर्ब १२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको...


इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मकपवानपुरको थाहा नगरपालिका– १ स्थित चिल्ताङमा केहि वर्षदेखि व्यवसायीक रुपमा च्याउ उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गर्ने...


बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पद रिक्त रहेको छ । कम्पनी सञ्चालक समितिकी अध्यक्ष इश्वरी प्रसाद अर्यालले यहि साउन १८ गतेदेखि अवकाश लिएपश्चात कम्पनीको अध्यक्ष पद रिक्त भएको हो । नेपाल सरकारको २०७९ मंसिर १९ गतेको निर्णयानुसार...


सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिएका छन्...


प्रभु बैंककी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक भावना बलायरले पदबाट दिएकी राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।


युनिक नेपाल लघुवित्तको नाफा २२% वृद्धि, ईपीएस पनि बढ्यो

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २२.८८ प्रतिशत खुद नाफा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म ४ करोड ७९ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९०...


लाभांश वितरणका लागि लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड–२ को बुक क्लोजको मिति तय

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड–२ ले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेका छन् । दुबै म्युचुअल फण्डले गत आर्थिक वर्षको लाभांश वितरण प्रयोजनार्थ साउन ३१ गते बुक क्लोज गर्ने...


मर्जर प्रस्ताव राखेर मानुषी लघुवित्तले डाक्यो विशेष साधारणसभा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ७ गते शुक्रबार विशेष साधारणसभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा विहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो ।...


प्रभु महालक्ष्मी लाइफद्वारा सातै प्रदेशमा कर्मचारी माग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातवटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न दुई पदमा रही कार्य गर्न योग्य कर्मचारी माग गरेको हो । कम्पनीले केही संख्यामा शाखा प्रमुख माग गरेको छ । यसमा न्यूनतम...