आइतबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले घटेको छ । सुनले गत शुक्रबारको रेकर्डबाट सुन केहि घट्न पुगेको हो । सुन आज तोलामा २०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७०० रुपैयाँ र तेजावी...
श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित...
नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट आएको छ । यसअवधिमा खुद नाफा १० प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ३४...
आज बीमा, बैंक र सेयर बजार बन्द
काठमाडौं । आज साउन २० गते बीमा, बैंक र सेयर बजार बन्द हुने भएको छ । बीमा सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र ब्याज आम्दानी घट्यो
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६...
यो साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । मौद्रिक नीतिपछिको सकारात्म प्रभावले यो साताकोे शेयर बजारमा केही रौनक छाएको छ । २ हजार ३० विन्दुदेखि उकालो लागेको नेपालको धितोपत्र दोस्रो बजार २ हजार ७५५ दशमलव ६२ विन्दुमा बन्द भएको छ । पछिल्लो कारोबार दिन गत...
सिटिजन्स बैंकको मुनाफा घट्यो, लाभांश क्षमता कति ?
काठमाडौं । सिटिजन्स बैंकले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा करिब २८ प्रतिशतले घटेर १ अर्ब ३४ करोडमा संकुचन भएको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनलिे १ अर्ब ८६...
उचालिएको शेयर बजारः साना र नवप्रवेशी लगानीकर्ता डुब्दै, ठूला लगानीकर्तालाई एक्जिट गराउने फोहोरी चलखेल
समाचार टिप्पणी अर्थमन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयर बजार निरन्तर उचाई तिर लम्किरहेको छ । बजारमा आएको रौनकले शेयर लगानीकर्ताहरुमा उत्साहको माहौल सिर्जना भइरहेको हो । पछिल्लो समय परिसूचक र कारोबार रकमले नयाँ फड्को मार्दै अघि बढी रहेको...
जन्मदिनमा नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स चन्द्रगढी उपशाखामा कार्यरत अभिकर्ता मुना रिजालले १९ गते साउन शनिवारको दिन पर्ने आफ्नो कान्छो छोराको शुभ जन्मदिनको उपलक्ष्यमा ५ लाख रुपैयाँ बरावरको १५ बर्षे बीमा पोलिसी उपहार दिएकीछिन् । उनले कम्पनीको ‘नेपाल लाइफ केटाकेटी...
राष्ट्रिय बीमा कम्पनीको ११औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११ औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्युटमा एक कार्यक्रम आयोजना गरी कम्पनीले ११ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व कम्पनी सञ्चालक...
राष्ट्रिय बीमा कम्पनीका १० उत्कृष्ट अभिकर्ताहरु सम्मानित
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफनो बार्षिकोत्सवको अवसरमा १० उत्कृष्ट अभिकर्ताहरु सम्मान गरेको छ। कम्पनीले शुक्रबार ११ औं बार्षिकोत्सवको उपल्क्ष्यमा उत्कृष्ट १० अभिकर्ताहरु सम्मान गरेको हो । साथै कम्पनीले बार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगतामा उत्कृष्ट रहेका कर्मचारीहरुलाई पनि सम्मान...
एनआईएमबी एस क्यापिटलको १३औं वर्षमा प्रवेश
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भइ १३ओं वर्षमा प्रवेश गरेको छ । धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त...
चुक्ता पुँजि नपुराउने बीमा कम्पनीको पोर्टफोलियोे रोक्ने अध्यक्ष सिलवालको चेतावनी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आउँदो समयसम्म तोकिएको चुक्ता पुँजि नपु¥याएको अवस्थामा पोर्टफोलियोे रोकि दिने चेतावनी दिएका छन । नेपाल बीमा कम्पनीको वार्षिकउत्सव कार्याक्रममा बोल्दै अध्यक्ष शिलवालले यस्तो बताएका हुन् । सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै...
राष्ट्र बैंकद्धारा कर्जा खरिदबिक्रीको जोखिमभार घटाइयो
काठमाडौं । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा खरिदबिक्रीमा थप खुकुलो बनाउदै जोखिमभार घटाउने निर्णय गरेको छ। यसअघि कर्जा बिक्री गर्ने बैंकले पुनः खरिद गर्ने शर्त भएका कर्जाहरुमा शतप्रतिशत जोखिमभार लगाउदै आएकोमा आज जारी एकीकृत निर्देशिकामार्फत संसोधन गरी...
अर्थमन्त्रीले पौडेलले भने, ‘लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगती समीक्षा...
बीमा प्राधिकरणको निर्देशन बमोजिम अब छिट्टै राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी पुराउछौः सीइओ श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. शिव हरि श्रेष्ठले अब छिट्टै बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुराउन लागेको बताएका छन् । कम्पनीले आज ११औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो...
कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गरौ, लहै–लहैमा नलागौः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा लगानीगर्दा सम्बन्धीत कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुपर्ने बताएका छन् । आज अर्थसमितिमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले यस्तो बताएका हुन् । पौडेलले अल्पकालिन वा दिर्घकालिन जुनसुकै लगानीकर्ताले सम्बन्धीत कम्पनीको...
राष्ट्र बैंकद्धारा सर्कुलर जारीः संस्थागत लगानीकर्तालाई सेयर कर्जाको सीमा हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्र्दै संस्थागत लगानीकर्ताको २० करोडको कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज एकीकृत निर्देशनमा जारी गर्दै संस्थागततर्फ शेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो। मौद्रिक नीतिमा घोषित संस्थागत लगानीकर्ताको २०...
उद्योगको विद्युत रकम नउठ्दा कर्मचारी कुटिए, वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैनः घिसिङ
काठमाडौँ । सर्वसाधारणको घरमा विद्युत कटौति गर्न जाँदा विद्युत प्राधिकरण कर्मचारीलाई कुटेर पठाएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लेखा समितिमा गुनारो गरेका छन् । आज भएको छलफलमा बोल्दै घिसिङले ठुला ठुला उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाएको...
अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेर बजार बढेको कतिपयको बुझाई छः पूर्वअर्थमन्त्री डा.महत
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले शेयर बजारमा आएको सुधारले सम्रग अर्थतन्त्रमा आएको भन्न नमिल्ने बताएका छन् । उनले कतिपयले अहिलेको बजार बढाईलाई उनले अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको भन्दै संज्ञा दिएका छन् । अर्थसमितिको...





















