निफ्राले तीन महीनामा कमायो ३५ करोड रुपैयाँ, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले खुद नाफा, ईपीएस बढेका छ भने ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । समीक्षा अवधिसम्ममा ३५ करोड ९ लाख...
फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागि रहेको छ । बिहिबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको...
स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ
रौतहट । रौतहट सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको...
बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय...
कालीमाटीमा तरकारीः गोलभेडा ६५, काउली ११० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज बिहीबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार सानो लोकल गोलभेडा ६५ रुपैयाँ, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी फलफू तथा तरकारी...
हिमालयन लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ। लघुवित्तको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो। लघुवित्तले सभाका लागि लाभांश सम्बन्धी...
प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मंसिर ६ गते बिहीबार प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन्। मंसिर ७...
आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्यः चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कुनै पनि मुलुकको दिगो विकासका लागि आन्तरिक स्रोतको प्रभावकारी परिचालन अपरिहार्य भएको बताएका छन्। राष्ट्रिय कर दिवस २०८१ को अवसरमा महासंघको सचिवालयमा आयोजित “लगानीमैत्री वातावरण प्रवद्र्धनका लागि अन्तरनिकाय समन्वय” विषयक...
कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बैंककै शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ। बैंकले आफ्ना केही शेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो। उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५...
सीईओ छान्न नसकेपछि राष्ट्रिय जीवन बीमा कम्पनीले फेरि खुलायो आवेदन
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रयास गरेको छ। यसअघिको विज्ञापनबाट सीईओ छान्न असफल भएको कम्पनीले आज मंसिर ६ गते पुनः विज्ञापन प्रकाशित गर्दै सीईओका लागि आवेदन खुलाएको हो। कम्पनीले यसअघि...
अमेरिकी डलरको भाउ उच्च विन्दुमा स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा स्थिर रहेको छ। आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ छ। अघिल्लो दिनपनि डलरको भाउ यही थियो जुन हालसम्मकै सर्वाधिक हो। त्यसैगरी यस...
महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला काठमाडौँ महानगरपालिका वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । नेपाली...
सहकारी पीडितको आवाज दबाउँदै राज्यः न्यायको साटो दमन
काठमाडौँ । सहकारीमा बचत गरेका सर्वसाधारण आफ्नै रकम फिर्ताको माग गर्दै सडकमा संघर्षरत छन्, तर राज्यको व्यवहारले उनीहरूलाई झन् पीडा दिइरहेको छ । लामो समयसम्म न्यायको प्रतीक्षामा रहेका सहकारी पीडितलाई राज्यले आश्वासनका खोस्टा मात्र थमाउँदै आएको छ । यसै...
ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौँ । कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्स बीच एक समझदारी पत्र साइन भएको छ । जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक...
क्रेस्ट माइक्रो लाइफको ‘समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय गर्न स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा...
प्रक्रिया नपुगी चार लघुबीमा कम्पनी आइपीओ निष्कासनको माग गर्दै सेबोनमा
काठमाडौँ । प्रक्रिया नै नपुगि चार लघुबीमा कम्पनी आइपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) को दैलोमा पुगेका छन् । कम्पनी ऐन अनुसार तीन आर्थिक वर्ष (पुरा) कारोबार नगरेसम्म कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउदैनन् । तर,...
तीन महिनामा १४ निर्जीवन बीमा कम्पनीद्वारा सवाँ चार अर्ब रुपैयाँ दावी भुक्तानी, कुनले कति दिए ? (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा चार अर्ब २४ करोड ११ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा आफ्ना बीमितहरुलाई सो...
विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजलाई नयाँ नियम, शिक्षा मन्त्रालयले दियो ४ बुँदे निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूलाई नयाँ नियम लागु गर्ने निर्णय गरेको छ। मन्त्रालयले ती कलेजलाई ४ बुँदे निर्देशन जारी गर्दै कार्यक्रम सञ्चालनमा थप व्यवस्थापन र गुणस्तर सुधारको लागि मार्गनिर्देशन दिएको...
सहरी जीवनशैलीलाई सहज बनाउँदै जिकर एक्सः आकर्षक डिजाइनसहितको प्रिमियम इलेक्ट्रिक एसयुभि
काठमाडौँ । जिकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभिहो जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने जिकर एक्स, नयाँ परिवेशमा भ्रमण गर्न...
८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक बृद्धि भएका कम्पनीहरु
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...




















