सूर्याेदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म ४०५ गुणा बढी आवेदन
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५०...
लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधारणसभा भदौ ७ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको...
प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनी,...
सूर्याेदय वोमी लघुवित्तको १ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न...
प्रतिकित्ता १०० रुपैयाँमै नेपाल लाइफ क्यापिटलको हकप्रद आजदेखि बिक्रीमा
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद शेयर आज (साउन ८ गते) देखि लिलाम मार्फत बिक्री खुला गरेको छ । कम्पनीले अवितरित चार लाख ३८९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले गत असार २५ गतेसम्म चुक्ता...
सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन
काठमाडौं। प्रसिद्ध होटेल व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको उपचारको क्रममा काठमाडौंको धापासीस्थ्ति ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । सन् १९३६ अक्टोबर १२ मा काठमाडौंको सैनिक परिवारमा जन्मिएका पाण्डे सांग्रिला होटेलका संस्थापक हुन् ।...
सूर्योदय वोमी लघुवित्तको एफपिओमा ४०५ गुणा बढी आवेदन, १ अर्ब ८९ करोड रुपैयाँ संकलन
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ४०५ गुणा भन्दा बढी माग भएको छ । सिडिएसका अनुसार आज अर्थात् साउन ७ गते साँझ ५ः७ बजेसम्ममा १२ लाख ८८ हजार ८१८ जनाले एक करोड ८९ लाख ३१ हजार...
तयार भएको मौद्रिक नीतिमाथि पुर्नविचार गरिदैं, कहिले होला सार्वजनिक ?
काठमाडौं । तयार भएको मौद्रिक नीतिमाथि नेपाल राष्ट्र बैंकले पुर्नविचार गर्दैछ । गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक निति पुनः यो साताको अन्तिम दिन शुक्रबार सार्वजनिक गर्ने गरि पुर्नविचार गरिएको राष्ट्र बैंकको स्रोतले जनाएको छ । प्रधानमन्त्री...
ईभी गाडिका मालिकहरु मालामाल, एक वर्षमा झण्डै तीन गुणाले बढ्यो ब्यवसाय
काठमाडौँ । एक वर्षको अवधिमा नेपाली अटो बजारमा साढे ११ हजार विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको १२ महिनामा ११ हजार ६७३ वटा ईभी गाडि नेपाल आएका हुन् । नेपालमा आयात भएका ईभी...
लघुवित्तको समस्या पहिचानको समितिले प्रतिवेदन बुझाउने गर्यो तयारी, कर्जाको भाकाको समय लम्ब्याउने
काठमाडौं। लघुवित्तको समस्या पहिचान गरि समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ। सरकारको तर्फबाट चार जना र लघुवित्त पिडितको तर्फबाट तीन जना हुने गरि सात सदस्यी कार्यदल गठन गरेका थियो । सो सात...
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिज डेरिजमा लगानी गर्ने
काठमाडौँ । नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक...
ट्रष्ट माइक्रो इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लि र नेपाल क्लियरिङ हाउसबीच डिजीटल माध्यमबाट भुक्तानी गरि बीमालेख खरिद गर्न सकिने गरी आज द्विवक्षीय सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुङ्गाना र नेपाल क्लियरिङ हाउसका प्रमुख...
टानको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी, गठबन्धनको प्रयासमा
काठमाडौँ । पदयात्रा सञ्चालन गर्ने व्यवसायीहरूको संगठन ट्रेकिङ एजेन्सी अफ एसोसिएसन नेपाल (टान) को नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । एमाले, कांग्रेस र माओवादीनिकट व्यवसायीहरू नेतृत्वका लागि दाबेदार देखिएका छन् । गठबन्धनको प्रयासमा पनि लागेका छन् ।...
अटोमोबाइलको ब्यवसाय खुम्चिएको गुनासो बोकेर नाडाको टिम प्रधानमन्त्री दैलोमा, सकारात्मक ओली
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा...
‘नेशनल लाइफ गला कन्सर्ट’ को तयारी अन्तिम चरणमा, देशभरीबाट करिब ३ सय अभिकर्ता आउदै
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गर्न लागेको ‘नेशनल लाइफ गला कन्सर्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै अभिकर्ताहरुको मनोरन्जनको लागि कम्पनीले उक्त कन्सर्ट आयोजना...
एक वर्षमा १५ खर्ब ९२ अर्बको आयात हुँदा १ खर्ब ९२ अर्बको निर्यात, व्यापार घाटा कति ?
काठमाडौँ । गत आर्थिक वर्षको १२ महिनामा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १.१६ प्रतिशतले कम आयात...
आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साताको दोस्रो दिन झिनो अंक भए पनि बजारमा बुलिस ट्रेन्डले निरन्तरता पाएको छ। नेप्से अन्तिममा २.१३ अंकले बढेर २४८८.०७ विन्दु कायम भएको छ। साताको दोस्रो दिन एक कम्पनीको शेयरमा मात्रै सर्किट लागेको छ। मुक्तिनाथ कृषि कम्पनीको शेयरमा...
हिमालयन रिइन्स्योरेन्सको साढे पाँच लाख कित्ता शेयर किनबेच
काठमाडौँ । शेयर बजारमा आज सबैभन्दा शेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । यसदिन सो कम्पनीको साढे ५ लाख कित्ता शेयर किनबेच भएको हो । कम्पनीको ५ लाख ६५ हजार ७०५ कित्ता शेयर बराबरको ३६ करोड ९३ लाख ४८...
केपी ओली संसदमा बोल्दै गर्दा वर्षमानको आपत्ति
काठमाडौँ ।प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु...
नबिल बैंकको एक लाख ८३ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । नबिल बैंकको आज १ लाख ८३ हजार ९७५ कित्ता शेयर किनबेच भएको छ । यसदिन सो कित्ता बराबरको १० करोड ५८ लाख ५० हजार २४२ रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य भने केहि घट्न...





















