नाडाले दियो भन्सार विभागलाई सात बुँदे सुझाव
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको छ । सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे...
युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका...
७ अर्ब ४२ करोड रुपैयाँ तिर्न युनाइटेड टेलिकमलाई १५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई ७ अर्ब ४२ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्न १५ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यूटीएललाई अनुमतीपत्रको नवीकरण दस्तुरको किस्ता,...
जीवन बीमामा अभिकर्ताको अपरिहार्यता
जीवन बीमामा अभिकर्ताहरुको अपरिहार्यता निकै ठूलो छ । यस क्षेत्रको मेरुदण्डको रुपमा उभिने भएकाले पनि अभिकर्ताहरुको भूमिका फ्रन्टलाइनमै हुने गर्छ । अरुको समेत जोखिम धारण गर्ने काम जीवन बीमाले गर्ने भएकाले जीवन बीमाको सम्बन्ध अन्य विविध क्षेत्रसँग हुने यस...
नेप्सेमा दुई कम्पनीको साढे ३७ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शुक्रबार माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो । गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गरेको लाभांश...
बारा र चितवनका कृषक बीमा दाबी रकम नपाएर चिन्तित, भुक्तानी नपाए आन्दोलनामा उत्रिने संघको चेतावनी
काठमाडौं । रामहरी केसीले आफ्नो एक बिघा र भाडामा एक गरेर दुई बिघामा केरा खेती गरेका छन् । पहिलो वर्षबाहेक हरेक वर्ष हावाहुरीले केही न केही नोक्सान गरेकै हुन्छ । यस वर्ष त झन् बारीका सबै केराका बोटगरेर जेठ १७...
पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिन्छौंः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षणमा जोड दिने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार शुभकामना दिंदै नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल गरी संस्थागत सुदृढीकरण गरी लगानीकर्ताको...
राजस्व सचिवको प्रश्न ‘धितोपत्र निष्कासन नियमनमा न्यायिक मनको अभाव भएको हो कि ?’
काठमाडौँ । राजस्व सचिव राम प्रसाद घिमिरेले धितोपत्र निष्कासन सम्बन्धी नियमनमा न्यायीक मनको अभाव भएको गुनासो रहेको बताए । नेपाल धितोपत्र बोर्डको ३२ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दैै उनले यस्तो बताए । उनले भने, ‘पुँजी बजारमा गतल प्रवृति...
प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको नघल टोल २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रको सञ्चालन गर्दै कक्षा ७, ८, ९ र...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्ट को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज ९जेठ २५० राति ११ बजेदेखि ११।३० बजेसम्म र शनिबार...
सिटिजन्स बैंक र किरण आई हस्पिटलबीच छूट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पर्सा जिल्लाको वीरगञ्जस्थित किरण आई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४०...
पुँजीबजारमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारमा देखिएका समस्या समस्या समाधान गर्न तयार रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सुदृढ गर्दै स्वस्थ प्रतिस्पर्धी र...
हिमालयन एभरेष्ट इन्स्योरेन्समा कर्मचारी माग
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो । कम्पनीले हेल्थ असिस्टेन्टमा केही मात्रामा आवेदन खुलाएको छ । यसमा मान्यता...
लगानीकर्ता हतोत्साहित हुनुपर्दैन, लगानी सुरक्षाका लागि बोर्ड प्रतिबद्ध छः अध्यक्ष राना
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र रानाले लगानिकर्ताको मनोबल उच्च बनाउन प्रतिवद्द रहेको बताएका छन् । बोर्डको ३२औँ वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो वताएका हुन् । उनले भने, ‘लगानिकर्ता हतोत्साहित हुनु पर्दैन् । धितोपत्र बोर्ड सबैंको लगानी सुरक्षित...
एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित
काठमाडौं । एनएमबि बैंक लिमिटेड ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकलाई विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लूएसीसी २०२४ मा अवार्ड प्रदान गरिएको हो । बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र...
सुनको मूल्य हालसम्म कै उच्च, प्रतितोला सुन किन्न १ लाख ४५ हजार चाहिने
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार...
सरकारको प्राथमिकतामा पूँजीबजार परेको छः नवराज अधिकारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक नवराज अधिकारीले पूँजीबजारलाई प्राथमिकता सरकारले दिँदै आएको बताएका छन् । बोर्डको ३२ औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सुधार तथा विकास विस्तारमा सरकारको...
वित्त क्षेत्रका नियामकहरु आफ्नो जिम्मेवारीमा शसक्त छन् : अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले वित्त क्षेत्रका नियामकहरु आफ्नो जिम्मेवारीमा सक्षम रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो वताएका हुन् । उनले भने, ‘बित्तिय क्षेत्रको लागि नियामकको भुमिका हुनुपर्छ ।...
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव श्याम बहादुर बोहोराले नेपाल स्टक...
दमौलीमा नयाँ एनसेल सेन्टर संचालन
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । एनसेलले ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्ने उद्देश्यले ब्यास नगरपालिका–३ महर्षी चोकमा नयाँ सेन्टर संचालनमा ल्याएको हो । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं...




















