तिहारका लागि एकै दिनमा १९ करोड रुपैयाँभन्दा बढीका सुन र चाँदीका सिक्का बिक्री

नेपाल राष्ट्र बैंकको टक्सार विभागले यस वर्षको तिहारमा करीब साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ। राष्ट्र बैंकले कात्तिक ११ देखि १४ सम्म चाँदीका सिक्का, र विशेष रूपमा कात्तिक १३ मा मात्र एक...


श्वेतगंगा हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको मंसिर ६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । सभामा...


समता घरेलु लघुवित्तको एफपिओमा ४३.३८ गुणा बढी आवेदन, साढे १ अर्ब रुपैयाँ संकलन

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब ५२ करोड २३ लाख ६४ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज (कात्तिक १६ गते) बिहान १०ः०६ बजेसम्ममा ९ लाख ९३ हजार २८६ जनाले १ करोड ५२ लाख २३...


लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६.२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको...


तिहारको सांस्कृतिक धरोहर देउसी भैलोः मौलिकता हराउँदै, आधुनिकता हाबी

काठमाडौँ । नेपालको तिहार पर्वसँग जोडिएको देउसी भैलोले नेपाली समाजमा साँस्कृतिक धरोहरको रुपमा स्थान बनाएको थियो । विशेष गरी ग्रामीण क्षेत्रका प्रत्येक गाउँ र घरमा खेलिने देउसी भैलो तिहारको समयलाई थप रंगीन बनाउने माध्यम मात्र होइन, भाइबहिनी र दाजुभाइको...


सानिमा जिआईसी इन्स्योरेन्सलाई त्रिपल बी प्लस रेटिङ

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडलाई केयर इक्रा नेपालले ‘CARE-NP BBB+ (Is)’ इश्युअर रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने कम्पनीहरूले समयमै वित्तीय दायित्व पूरा गर्ने मामिलामा मध्यम सुरक्षा प्रदान गर्ने मानिन्छ । इन्स्योरेन्सलाई प्रदान गरिएको रेटिङको...


संसदको लेखा समितिनै घुस सेटिङमा, महालेखाको प्रतिवेदन लत्याएर बेरुजुको ‘लगत कट्टा’

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले घुस सेटिङमा बेरुजुको लगत कट्टा गरिदिने गरेको रहस्योदघाटन भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले तिर्न अटेर गरिरहेको ग्रामीण दूरसञ्चार कोष र रोयल्टी रकम सम्बन्धको विवादमा सर्वोच्च अदालतले लेखा समितिले गरेको बेरुजु...


ग्राहकको रकम अपचलन गरि निर्धन उत्थान लघुवित्तका शाखा प्रमुख फरार, सम्पर्कमा आउने कम्पनीको अल्टिमेटम

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तत्कालीन शाखा प्रमुख सुरेस मणि त्रिपाठीलाई कर्जा तथा बचत रकमको फछ्र्यौट गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका २, मझगांवा निवासी त्रिपाठी संस्थामा २०५२ सालमा सहायक...


गौशाला धर्मशाला विवाद नयाँ मोडमा, मोहीको हक नलाग्ने व्याख्यापछि मारवाडी सेवा समितिलाई तनाव

काठमाडौं । अदालतमा विचाराधीन गौशाला धर्मशाला विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला अदालत काठमाडौंले पूर्ण पाठ नदिँदै पाटन उच्च अदालत पुगेको मारवाडी सेवा समितिको मोहीयानी हक नलाग्ने व्याख्यासँगै यो विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला...


ऋण नतिर्ने १२५ ऋणीहरुको नाम निर्धन उत्थान लघुवित्तद्वारा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो। यसअघि पनि कात्तिक ९...


सिवाइसी नेपाल लघुवित्तमा १५० जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदहरुमा १५० जनालाई रोजगारी खुलाएको हो । संस्थाले बरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रबन्धकमा ४ जना,...


अमेरिकाबाट के सन्देश लिएर आए अर्थमन्त्री पौडेल ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताएका छन् । अमेरिकामा आयोजित विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर अमेरिकाबाट स्वदेश फर्किएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपालले अघि...


जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने मन्त्री पौडेलको निर्णय

काठमाडौँ । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसुती सेवा उपलब्ध हुने सबै...


२३ वाणिज्य तथा विकास बैंकले तिहार बिदामा पनि बैकिङ्ग सेवा दिने, यी स्थानमा रहेका शाखाहरु खुल्ला रहने (सूचीसहित)

काठमाडौँ । नेपालमा सञ्चालन रहेका वाणिज्य तथा विकास बैंकहरुले तिहार बिदामा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा रहेको छ । तिहारमा...


सिजी हिरोको ‘एक्कासी मालामाल दशैं–तिहार अफर’: एक भाग्यशाली ग्राहकलाई पाँच लाख नगद पुरस्कार

काठमाडौँ  । सिजी हिरोले दशैं–तिहारको अवसरमा ल्याएको एक्कासी मालामालः दशैं–तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार अफर अन्तर्गत लहानस्थित सिटी ट्रेड कन्सर्न शोरुमबाट हिरोको स्प्लेण्डर प्लस मोडल खरिद गरेका राम किशुन यादवले पाँच लाख नगद क्यास...


सालपा विकास बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आइटी अफिसर पदमा कर्मचारी माग गरेको हो । बैंकले आइटी सपोर्ट, सिस्टम मेन्टेनेन्स लगायतका कुरामा अनुभव भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने सूचनामा...


९ लाख २१ हजारले भरे समता घरेलु लघुवित्तको एफपिओ, मागभन्दा ४० गुणा बढी आवेदन

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा दोस्रो दिनमा १ अर्ब ४१ करोड ६० लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज (कात्तिक १५ गते) बिहान १०ः०६ बजेसम्ममा ९ लाख २१ हजार ७२ जनाले १ करोड ४१...


फेरी सुनले बनायो रेकर्डः लक्ष्मीपुजाको दिन हालसम्मकै उच्च मूल्य, तोलाको कति ?

काठमाडौँ । दिनप्रति दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । लक्ष्मी पुजाको दिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक...


मानुषी र श्रृजनशील लघुवित्तको मर्जर भाडियो, के हो कारण ?

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द भएको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्से मार्फत मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तको मर्जर रद्द भएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन...


तिहारमा घुम्न जाँदै हुनुहुन्छ ? यात्रा बीमा किन आवश्यक छ र कसरी गर्ने ?

काठमाडौं । । चाडपर्वमा स्वदेश र विदेशमा नेपालीहरुको देश विदेश घुमफिर गर्ने पुरानो चलन नै छ । नेपालीहरुको महान चार्ड दशै, तिहार, छठ पर्वको अवसरमा कार्यालय पनि लामो समयसम्म बिदा हुने हुँदा आफन्त र साथीभाईहरुसँग घुमफिर गर्ने चलन रहेको...