सोल्टी होटलद्वारा लाभांश घोषणा, वार्षिक साधारणभसा पनि आह्वान

काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई २६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । होटलको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश...


फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र...


निफ्राले शेयरधनीलाई लाभांश नबाड्ने

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट...


१० प्रतिशत नगद लाभांश वितरण गर्ने नबिल बैंकको निर्णय

काठमाडौं । नबिल बैंक लिमिटेडले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति...


इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमध्ये २१ हजार कित्ता शेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता...


सर्पाेट लघुवित्तको नाफा ६३ प्रतिशत वृद्धि

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ६३.०८ प्रतिशत वृद्धि भएको हो । असोज मसान्तसम्म...


आज काग तिहार मनाइँदै

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक र यमराजको दूत मानिन्छ, जसले जीवनमा आउने शुभ–अशुभ घटनाहरूको सूचना दिने विश्वास गरिन्छ। यस दिन कागलाई भोजन अर्पण गरिन्छ र यसलाई...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक १४ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा १०० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो...


मर्जर प्रस्ताव राखेर समृद्धि फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले तेईसौं वार्षिक साधारणसभा मंसिर ६ गते बिहीबार बोलाएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले सभा हेटौंडास्थित होटेल एभोकाडो ‘अर्किड रिसोर्ट’मा बिहानको १० बजे बस्ने निर्णय गरेको हो । सभाले...


सामलिङ्ग पावरको लकइन भोलिदेखि सकिँदै

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लक इन भोलि कात्तिक १५ गतेबाट सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ५ लाख कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको...


अरुण भ्याली हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा आज कात्तिक १४ गते बस्दैछ । सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे शुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ०.१५७...


स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५।५० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६।५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने...


समता घरेलु लघुवित्तको एफपिओमा मागभन्दा २७.९४ गुणा बढी आवेदन

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा दोस्रो दिनमा ९८ करोड ६ लाख ५८ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा ६ लाख २६ हजार २८५ जनाले ९८ लाख ६ हजार ५८० कित्ताका लागि आवेदन...


नेप्सेमा हिमालयन उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकासको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शतप्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । अब...


सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौँ मा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको...


एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर योजना

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन (३) जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य...


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च...


काठमाडौंका ४६ स्थानबाट फूल विक्री गरिँदै

काठमाडौं । काठमाडौं महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल विक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशमा उत्पादन गरिएका फूल विक्री व्यवस्थित गर्न उपयुक्त स्थानको...


समृद्धि फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं । हिजो बढेको नेप्सेमा आज पनि हरीयाली छाएको छ। लक्ष्मी पूजाको सुरुवाती दिन धन्तेरसमा नेप्सेमा उछाल आएको छ। समृद्धि फाइनान्स, पिपुल्स पावर, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, साहस उर्जा, हिमालयन रि, सानिमा जिआईसी, एनएलजी इन्स्योरेन्स, सिईडिबी हाईड्रोपावर र...


२२१ कम्पनीको शेयरमूल्यमा हरियाली, चार वटामा सकारात्मक सर्किट

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २२१ व्टा वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ...