दशैं बिदामा पनि बैंक खुला हुने, कुन बैंकको कुन शाखाले दिदैछन् सेवा ?

काठमाडौं । दसैं विदा सुरु हुँदैछ । तर, बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदामा पनि आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।उनीहरुले आफ्नो निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुबिधा दिन लागेका...


प्रतिष्ठित भारतीय उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली । प्रतिष्ठित भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका वर्तमान अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन...


प्रधानमन्त्री ओलीबाट पाँचतारे होटलको उदघाटन गराएकै क्षण उर्जामन्त्रीले गरे कुलमानमाथि प्रहार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले काठमाडाैकाे बुढानिलकण्ठमा भव्य हाेटल सञ्चालनमा ल्याएका छन् । उर्जा मन्त्री खड्काकाे साे हाेटल आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएकाे छ । प्रमबाट पाँचतारे होटलको उद्घाटन गर्न लगाएर त्यही जोशमा मन्त्री...


सगरमाथा जलविद्युत् कम्पनीको वित्तीय स्थितिमा गिरावटः इक्रा नेपालको निगरानी सूचीमा

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको वित्तीय अवस्था र वर्तमान चुनौतीलाई मध्यनजर गर्दै इक्रा नेपालले कम्पनीको रेटिङलाई विकासोन्मुख निहितार्थसहितको निगरानीमा राखेको छ। कम्पनीको इश्युअर रेटिङलाई [ICRANP-IR] BBB- र दीर्घकालीन कर्जालाई [ICRANP] LBBB- को रेटिङ दिएको हो। सगरमाथा जलविद्युत् कम्पनीले...


चाडपर्वमा टाटा मोटर्सको निःशुल्क चार्जिङ्ग सेवा: आकस्मिक सर्भिस र रोडसाइड सुविधा पनि उपलब्ध

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्दै फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको सेवा घोषणा गरेको छ। यो सेवा विशेषगरी विदाको समयमा विद्युतीय सवारी प्रयोगकर्ताहरूलाई लक्षित गरिएको...


दशैतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ ।गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो...


प्रधानमन्त्री राहत कोषमा एनआरएनएद्वारा ५१ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो...


धेरै पेशामा अनुभव गरेपछि बीमालाई जीवनको अभिन्न अंग बनाएकी संगिता बस्नेतको सफलताको कथा

काठमाडौं । जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँको ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेकी संगिता बस्नेत कार्की यतिबेला...


महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यस दसैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...


सिटिजन बैंकको शेयरमूल्य समायोजन

काठमाडौँ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ । समायोजन अघि...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गत भदौ २ गते त्रियुगा नगरपालिका–६ स्थित चुरे जङ्गलमा विङ्गर दुर्घटनामा ज्यान गुमाएकी त्रियुगा नगरपालिका–३ मोतिगडाकी ४९ बर्षिय गिता खड्का (राउत)का श्रीमान केन्द्र राउतलाई मृत्यु...


सुधारको संकेतसहित पुँजी बजारले गर्यो दशैंअघिको विदाई

काठमाडौँ । दशैं अघिको अन्तिम दिन नेपाली शेयर बजारमा सुधारको संकेत देखिएको छ। मंगलबारको कारोबारमा खुम्चिएको बजार बुधबार सामान्य सुधार देखिएको हो। दशैं अघिको एक साता शेयर बजारको प्रदर्शन सन्तोषजनक रह्यो, जसले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ। बजारले दशैं...


नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौँ । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई...


नेपाल फाइनान्स र सानिमा बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात दशैअघिको अन्तिम कारोबारमा शेयर बजार झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि मंगलबारको तुलनामा कारोबार रकम चाँही घट्न...


दशैँ अघिको अन्तिम कारोबारमा झिनो अंकले बढ्यो नेप्से

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात दशैअघिको अन्तिम कारोबारमा शेयर बजार झिनो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि मंगलबारको तुलनामा कारोबार रकम चाँही घट्न...


साउन र भदौ महिनामा साढे सात अर्बको विद्युत भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२...


एक कम्पनीको लाभांश शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइधनीलाई सोमबार (असोज २२ गते) बाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो । यता, फन्डको योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलले हालसम्म डिम्याट...


सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ । यसका साथै सञ्चालक समितिको...


प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालमा बालबालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित ‘काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ’ द्वारा बुढानिलकण्ठ –७ मा...