घटेन पुँजी बजारमा लगाएको कर, शेयर बजार बारे के बोले अर्थमन्त्री ?

काठमाडौँ । सरकारले पुँजी बजारमा लगाएको कर नघटाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषयमा केहि बोलेनन् । उनले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षाका लागि नेपाल धितोपत्र बोर्डलाई सुधार...


५ लाखसम्मको सहकारी बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा

सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालककको सम्पत्ती धितोमा बचत फिर्ता गर्ने भएको छ । बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र घर परिवारको सदस्यको सम्पति धितोमा ५ लाखसममको बचकर्ताको बचत फिर्ता गर्ने...


स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन, सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाईने

काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य...


ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक...


सूचना प्राविधि सरकारको उच्च प्राथमिकतामा, डिल्लीबजारमा भव्य भवन बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सूचना प्रविाधि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । सरकारले आगामी वर्षमा सूचना प्रविधि पार्कहरु निर्माण गरेर सूचना प्रविधि सम्बन्धी उद्योगहरुलाई निःशुल्क सरकारी र निजि वनहरु उपयोग गर्न दिने घोषणा गरेको छ । अर्थमन्त्री...


सरकारले विदेशको आम्दानी स्वदेशमा लगानी कार्यक्रम चलाउने

काठमाडौं । सरकारले ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै गैर–आवसीय नेपालीको पुँजी, प्रविधि र सीपलाई जोड्न जन्मस्थनामा गैर–आवसीय नेपाली अभियान सञ्चालन गर्ने बताएका छन् ।...


डोटीको सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले डोटीको सिलगढी सहरलाई सांस्कृतिक सहरको रुपमा विकास गरिने बताएका छन् । सिलगढी सहर नेपालको कान्छो तथा अर्को काठमाडौंको रुपमा पनि परिचित रहेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण...


सरकारले बढाएन वृद्धभत्ता

काठमाडौं । सरकारले वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए...


कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदान

काठमाडौं । सरकारले कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदानको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा कृषि बीमाका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका हुन्।


सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने

काठमाडौँ । सरकारले सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने भएको छ । हाम्रा बा आमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिने भएको हो । स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र बनाउने र सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गरिनेछ...


रोजगार बैंक स्थापना गर्ने सरकारको घोषणा

रोजगारी सम्बन्धित एकृकीत सूचनाको व्यवस्था गर्न सरकाले आगामी वर्षमा रोजगार बैंक स्थापना गर्ने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ लाख श्रमिकलाई २ सय दिनको काम दिइने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको...


सरकारले चीन जोड्ने रसुवागढी केरुङ २२० केभी प्रसारणलाइन निर्माण गर्ने घोषणा

सरकारले चीन जोड्ने रसुवागढी(केरुङ २२० केभी प्रसारणलाइन निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै केरुङ(रसुवागढी २२० केभी क्रस बोर्डर प्रसारणलाइन निर्माणको घोषणा गरे । प्रसारणलाइनको निर्माणको घोषणा गरेको भएपनि अहिलेसम्म विद्युत व्यापार...


पूर्वपश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर

काठमाडौँ । सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा...


सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा

काठमाडौँ । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने घोषणा गरेको छ । मालपोत कार्यालयमा जग्गाको रोक्का...


स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने, नागरिकको पहुँचलाई सहज बनाइने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आम नागरिकहरुको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको...


भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना

काठमाडौँ । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका...


सरकारले तोक्यो ७ प्रदेशका ७ प्राथमिकता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँगको सहकार्यमा सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोशी प्रदेशलाई उद्योगको हब, मधेशलाई कृषी, बागमतीलाई सुचना प्रविधी, गण्डकी प्रदेशलाई...


बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरे । तर, त्यसका लागि बैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता भने...


सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने

काठमाडौँ । विभिन्न सम्झौतित कोषहरूको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्ने व्यवस्था मिलाउने घोषणा सरकारले गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने...


सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था रहेको बताए । मुलुकमा उच्चदरको आर्थिक वृद्धिका लागि सम्भाव्य क्षेत्रको पहिचान गरी...