फाइनान्स कम्पनीको शेयरमूल्यमा उछाल, दुई वटामा सकारात्मक सर्किट लाग्दा अग्रस्थानमा नेपाल फाइनान्स

काठमाडौँ । कारोबारको दोस्रो दिन अर्थात बुधबार शेयर बजार २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा रहेको फाइनान्स उपसूचक सर्वाधिक बृद्धिभएसँगै सबै कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । बुधबार फाइनान्स...


गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीमा समस्या आयोः प्रधानमन्त्री ओलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले आम नागरिकको विश्वास गुमेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उनले यस्तो बताएका हुन् । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, सर्वाधिक वृद्धि भयो यी कम्पनीको शेयरमूल्य

काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि आज फाइनान्स...


अन्तिम मिनेटमा बजार झिनो सुधारः कारोबार खुम्चिंदै १८ अर्बमा, के चलखेल गर्नेहरु एक्जिट हुँदै छन् ?

काठमाडौँ । बजार झिनो अकंले बढेको छ । अन्तिमको एक मिनेटमा बजारमा सामान्य सुधार देखिएको हो । अहिलेको समय माफियाहरु एक्जिट हुँदा शेयर बजार माथि उठ्न सकेको छैन । यो समयमा साना तथा नवप्रवेशी लगानीकर्ता फस्ने समय रहेको जानकारहरु...


हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ। शेयर बजार घट्दा पनि हिमालयन रि को शेयर भने आज पनि उकालो लागेको छ। कम्पनीको आज ६५ करोड ९५ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अपी पावर, एभरेष्ट...


शेयर बजारमा बीमा कम्पनीहरुको २२ अर्ब लगानी, कुन कम्पनीको कति ?

काठमाडौं। बीमा कम्पनीहरुले नेप्सेमा कम्पनीको शेयरमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीको दायरा वृद्धि गरेको हो । गत...


एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । बैंकका सञ्चालक समितिका...


अर्थतन्त्रका समस्याहरु केलाउँदै समाधान गर्छौंः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय...


‘उद्यमशीलता बिकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन’

स्टार्टअप नेसन सम्मेलन हामी तेस्रो पटक आयोजना गर्दैछौ । शुरुमा महासंघ, इसिमोड, पम नेदरल्याण्डस् अन्तरप्रेरणा लगायतका संस्था मिलेर कार्यक्रम आयोजना गरेका थियौ । यसपटक सरकार यसको आयोजनामा सघन रुपमा आएको छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीहरुको उपस्थितिले स्टार्ट अपको...


साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत, कुनको कति ?

काठमाडौं । दोस्रो बजारमा गत साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत भएको छ । उक्त महिनामा आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता,प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६५८।०७ कित्ता र सन नेपाल लाइफको ७६ लाख १६...


नेपालमा तपस्या गरेर सिद्ध भएका पाइलट बाबाको निधन

काठमाडौं । नेपालको भूमिमा तपस्या गरेर सिद्ध कहलिएका भारतका चर्चित सन्त ‘पाइलट बाबा’को ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ । पाइलट बाबाको जन्म भारतको विहार राज्यस्थित सासाराम भन्ने स्थानमा सन् १९३८ मा भएको थियो...


आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । आइएमई ग्रुपले प्रवर्द्धन...


फस्टाउँदै होटेल व्यवसायः सूचीकृत ६ कम्पनीको मुनाफा ३० प्रतिशतले बढ्यो, कुन सूचकमा को अब्बल ?

काठमाडौँ । आर्थिक शिथिलताले थला परेको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको नाफामा सुधार आइरहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी...


नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो । प्राधिकरणले साउनको अन्तिम साता...


वर्षदिनमा १४ जीवन बीमा कम्पनीहरुको कुल खर्च दुई खर्ब माथी, कुनको कति ?

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले दुई खर्ब भन्दा बढी रुपैयाँ खर्चिएका छन् । कम्पनीले उक्त रकम अभिकर्ता कमिशन, कर्मचारी तलब, व्यवस्थापन, बीमा दावी भुक्तानी, विभिन्न प्रचार–प्रसार तथा कर्मचारी र अभिकर्ताहरुलाई प्रदान गरिने विभिन्न तालिम तथा गोष्ठी...


मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओको जिम्मेवारी दिएको हो । पाल्पा घर भएका शर्मालाई भदौ ५...


डोटी जिल्लाको पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौँ । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस...


बुधबार सुन हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा हालसम्मकै उच्च बन्न पुगेको हो । बुधबार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा...


अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । उक्त स्थानमा आएको बाढी पहिरोका कारण...