सामान्य अंकले बढ्यो नेप्से, विकास बैंक उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा कायम भएको हो । यस दिन ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९...
साइन रेसुङ्गा बैंकको एकैदिन अर्बमाथिको कारोबार, अरुणभ्यालीसँगै हिमालयन रि पनि चम्कियो
काठमाडौं । साताको अन्तिम दिन बिहिवार नेप्सेमा साइन रेसुङ्गा बैंकको सर्वाधिक कारोबार भएको छ । सो बैंकको एक अर्बमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्वरमा अरुण भ्याली हाईड्रोपावर हुँदा तेस्रो नम्वरमा हिमालयन रिको कारोबार भएको छ । बिहिबार...
टाटा गाडी खरीदका लागि महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लि बीच सम्झौता भएको छ । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरीदका लागि ९.९९ प्रतिशतमै कर्जा दिने भएको छ । अब टाटा...
पञ्चकन्या माई हाइड्रोपावरको सञ्चालक समितिको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा ध्रुव कुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि अध्यक्ष रहेका प्रेम बहादुर श्रेष्ठले आफ्नो शारीरिक अस्वस्थताको कारण देखाई साउन १० गते राजिनामा दिएका थिए । भदौ ५ गते बसको सञ्चालक...
प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर (लाइभ)
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर चलिरहेको छ। बिहीबार दिउँसो १ बजेपछि प्रतिनिधि सभा सुरू भएपनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ३ बजेपछि मात्रै सुरू भएको हो। पहिलो प्रश्न नेपाली कांग्रसका सांसद नारायण खड्काले गरेका थिए। सांसद खड्काले सुरूमा...
जीवन बीमा कम्पनीका कर्मचारीलाई साढे ५ अर्ब तलव र बोनस, कुन कम्पनीको कति ?
काठमाडौं । गत आर्थिक वर्षको एक बर्षमा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि ५ अर्ब ८९ करोड रुपैयाँ तलव र बोनसमा खर्च गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको चौथौ त्रैमासको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...
१३० जना ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न डिप्रोक्स लघुवित्तको आग्रह
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १३० जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो । तोकिएको समयभित्र पनि कर्जा चुक्ता...
मकवानपुरमा भैंसीले बाघ मारेपछि ….
काठमाडौं । सामान्यतया बाघले जंगली जनावरको सिकार गर्ने गर्दछ । हात्ति बाहेकका अधिकांश जंगली जनावरहरू समेत बाघको निसानामा पर्ने गर्दछन् । तर मकवानपुरको एक गाउँमा गोठमा बाँधिराखेको भैंसीको आक्रमणबाट बाघ मरेको छ । विहीबार बिहान करीब सवा ३ बजेको...
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदै
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।बिहिबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद(९...
प्रि–ओपन सेसनमा नेप्से ६.३३ अंकले बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से ६। ३३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २.११ अंक बढेर २९६८.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.३३ अंक बढेर २९७४.७८ विन्दुमा पुगेको छ।...
११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख...
यस्तो छ सूर्यादय वोमी लघुवित्तको वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । सूर्यादय वोमी लघुवित्तले साउन ३२ गते सम्पन्न १२ औं बार्षिक साधारणसभाको निर्णय तथा काम कारवाहीको विवरण (माइन्यूट) नेप्सेमा पेश गरेको छ। कम्पनीले नेप्सेमा ७ पानाको माइन्यूट पेश गरेको हो । साथै लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न...
सूर्यादय वोमी लघुवित्तमा रोजगारीको अवसर
काठमाडौ । सूर्यादय वोमी लघुवित्तले रोजगारी खुलाएको छ। कम्पनीले सूचना जारी भएको १५ दिनभित्र इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा रहेको छ। कम्पनीले १८ बर्ष पूरा भएको...
आरम्भ चौतारी लघुवित्तको संचालकमा पुष्पराज ढकाल चयन
काठमाडौं । आरम्भ चौतारी लघुवित्तका संचालक समितिका सदस्य दिपक तिवारीको राजिनामा स्वीकृती भएको छ। हिजो अपरान्ह ५ बजेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य तिवारीको राजिनामा स्वीकृत गरेको हो । सोही बैठकले पुष्पराज ढकाललाई संचालक पदमा नियुक्त गरेको लघुवित्तका...
बैंक तथा वित्तिय संस्थाहरुमा रहेका १४ खर्ब बढी निक्षेपको बीमा, वाणिज्य बैंकहरुको सबैभन्दा धेरै
काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले आफना निक्षेपकर्ताहरुको १४ खर्ब बढी रकम निक्षेपको बीमा गराएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणवापत सर्वसाधारणको बैंक खातामा रहेको १४ खर्ब ३० अर्ब रूपैयाँ भन्दा बढी निक्षेप सुरक्षण प्रत्याभूती गरेको...
बीमा प्राधिकरणद्वारा ब्रिक्स क्याफेमा विदाई कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कार्यकाल सञ्चालकको पदावधी सकिएर विदा भएका कपिलदेव ओलीलाई औपचारिक विदाई कार्यक्रम गरेको छ । कुपण्डोलस्थित ब्रिक्स क्याफेमा आयोजित विदाई कार्यक्रममा बीमा प्राधिकरणका उच्च तहका कर्मचारीहरु उपस्थिति रहेको थियो । सो विदाई कार्यक्रम भव्य...
छोराको पास्नीमा सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो सयममा चाडपर्व मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच गोदावरी नगरपालिका निवासी दम्पति राम चौधरी र रमिता चौधरीले छोरोको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । चौधरी दम्पतिले छोरो...
हवाई बीमामा चलखेल गर्दै नेपाल बीमक संघ, पुलमार्फत सञ्चालन गर्ने भन्दै लबिङ
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको साझा संस्था नेपाल बीमक संघ आफैँ बीमा व्यवसायको लागि जालझेलमा उत्रिएपछि नेपालको निर्जीवन बीमा व्यवसाय धरापमा पर्ने देखिएको छ । कोरोना बीमा बापतको लाखौं नेपालीहरूलाई पैसा नतिरेको बीमक संघले अहिले हवाई बीमालाई पुल मार्फत...
आइजीआई प्रुडेन्सियलले भदौ १६ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो । कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकलाई तालिममा सहभागी हुन कम्पनीले...
प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक शेयर किन्ने आज (भदौ ६ गते) अन्तिम दिन हो । कम्पनीले गत साउन २९ गतेदेखि अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्री खुला गरेको...




















