१६औँ योजनाका लागि गठबन्धन दल र योजना आयोगबीच के के भयो छलफल ?
काठमाडौँ । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया...
सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइजले कहाँ-कहाँ खोल्दैछ शाखा ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...
चौधरी ग्रुपले हड्पेको ‘४-४-१’ रोपनी सरकारी जग्गा फिर्ता गर्न ढिलाई, सम्पदा मास्न ललितपुरे मेयरनै देखिए ‘भिलेन’
काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्न सम्बन्धित निकायले ढिलाई गरिरहेका छन् । स्थानीय सरकार ललितपुर महानगरले नै चासो नदेखाएपछि उक्त जग्गा सरकारीकरण गर्न ढिलाई भइरहेको...
एक वर्षमा मनकामना स्मार्ट लघुवित्तका सीइओ विष्ट बुझे २१ लाख ९८ हजार रुपैयाँ तलब, अन्य पदाधिकारीले कति ?
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देव सिंह विष्टले तलब भत्ता र बोनश बापत २१ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ विष्टले आर्थिक वर्ष २०७९।८० मा २१ लाख ९८ हजार २४२...
के आई सिंह गाउँपालिकाका कृषकले पाए मिनि टिलट, ‘किसान देशका मेरुदण्ड हुनः’ अध्यक्ष शाही
काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाले कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । बुधबार गाँउपालिकाले एक औपचारिक कार्यत्रमको आयोजना गरी कृषकहरुलाई मिनि टिलट वितरण गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि...
समस्याग्रस्त नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी छनोट
काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको राष्ट्र बैंकले जनाएको...
भोलि बिदाका दिन समेत कृषि विकास बैंकले सेवा प्रदान गर्ने
काठमाडौँ । कृषि विकास बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...
प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छः अर्थमन्त्री
काठमाडौँ, २८ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजश्व...
वाणगंगाको मेयर हारेकी विमलाको बेपत्तै बढुवा
काठमाडौंं । संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा कपिलस्तुको वाणगंगा नगरपालिकामा मेयरको उम्मेदवार बनेर हार व्यहोरेकी विमला घिमिरेको बेपत्तै बढुवा भएको छ । दुई दशक एमालेको राजनीतिमा सक्रिय भएपछि बल्ल मेयरको टिकट पाएकी थिइन्, विमलाले ।...
हिमालयन रि इन्स्योरेन्स र गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । बुधबार शेयर बजार १० दशमलव ७१ अंकले घटेको छ । यो वर्षको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले घट्न पुगेको हो । नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २०२५ दशमलव ३० को बिन्दुमा कायम भएको...
२०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार घट्यो, कारोबार पनि खुम्चिदा ११ उपसूचक राताम्य
काठमाडौँ । वि.स २०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले घटेको छ । चैत्र २९ गते भोलि बिहिवार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिएकाले २०८० सालको अन्तिम शेयर कारोवार आज नै हुने छ ।...
मुग्लिन–पोखरा सडक विस्तारः पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ । उक्त...
नाफामा नम्बर वान नबिललाई पछ्याउँदै ग्लोबल, प्राइम र आरबिबिको प्रतिस्पर्धा, कस्तो छ अन्यको अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन् । नाफा...
बागमती नगरपालिकाका मेयरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको...
सत्ता र शक्तिमा बसेका ब्यक्तिको स्वभाव नबदलिएसम्म अर्थतन्त्रमा सुधार आउँदैनः चित्र बहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बसेका ब्यक्तिको स्वभाव नबदलिएसम्म अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । बजेट जसको ताकत...
धितोपत्र बोर्डका अध्यक्ष छनौट प्रक्रिया स्थगित, आजको लागि तोकिएको प्रस्तुतिकरण अनिश्चितकालसम्म रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अबरुद्ध हुन पुगेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिले आज पाँच प्रत्यासीसँग लिने भनेको प्रस्तुतीकरण अबरुद्ध हुन पुगेको हो ।...
निजी क्षेत्र समृद्धिका बाहक हुन्ः कांग्रेस प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण...
वीरगञ्जबाट सुरु भएको व्यवसाय अन्तर्राष्ट्रिय बजारसम्म फस्टाउँदै, दुईसय जनालाई रोजगारी
काठमाडौं । मोफलसलबाट सुरु गरिएको कम्पनी छोटो समयमै अन्तराष्ट्रिय बजारसम्म फस्टाउन सफल भएको छ । आँफै उद्यमशीलता गर्ने उत्साह भएका दिपक साह र उनका साथि सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको...
निजी क्षेत्रको क्रियाशिलताविना आर्थिक समृद्धि हुन सक्दैन: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनलेले देशको अर्थतन्त्रमा निजी...
निजि क्षेत्रलाई प्रोत्साहन नगरेसम्म राज्यको अर्थतन्त्र अघि बढ्न सक्दैनः राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजि क्षेत्रलाई प्रोत्साहन नगरेसम्म राज्य अघि बढ्न नसक्ने बताएका छन् । उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा बोल्दै उनले निजि क्षेत्रलाई प्रोत्सान गर्न आवश्यक रहेको बताएका हुन् । उनले...




















