सानिमा रिलायन्स लाइफको अभिकर्ता सीप विकास कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सीप विकास कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बनेपा क्षेत्रीय कार्यलयले मिराबेल रिसोर्ट धुलिखेलमा अभिकर्ता सीप विकास कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ताहरुलाइ क्षमता अभिबृदी गराइ सिपमा निपुणता हासिल गरि आर्थिक...
नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट
काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर मोरङमा विशेष छुट पाउने भएका छन् । बैंकले अस्पतालसँग आज एक छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन...
एनआईसी एशिया लघुवित्तले दुई जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले बैरेनी, धादिङ शाखा कार्यालयबाट कर्जा लिएका दुई ऋणीको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले...
मोबाइल बैंकिङमा बढ्दो आकर्षण, आठ महिनामा २ खर्ब ९१ अर्ब रुपैयाँको कारोबार
काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कानुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो ।...
सिटिजन लाइफका एजेन्सी म्यानेजर राजेश कार्कीले बनाए रेकर्ड, एकैदिनमा १०५ वटा पोलिसी बिक्री गर्न सफल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजेश कार्कीले कम्पनीमा नयाँ रेकर्ड कायम गरेका छन् । कम्पनीको गाईघाट शाखामा आवद्ध एजेन्सी म्यानेजर कार्कीले एकैदिनमा १०५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।...
स्वास्थ्य बीमा कार्यक्रमलाई सेवामैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, बीमितसँगै बसेर सुने गुनासो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर सेवामैत्री बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सह भुक्तानीको व्यवस्थालाई सेवामैत्री...
स्वास्थ्य बीमाको भुक्तानी सरलीकृत गर्नुपर्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउनु पर्ने बताएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...
रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ठ ३० जना सम्मानित
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न भएको छ । यहि चैत २४ र २५ गते चितवन, सौराहाको होटल मोनालिसामा १७० जनाको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो । एजेन्सी कन्फ्रेन्स कार्यक्रमको सभाअध्यक्षता चितवन रिजन प्रमुख...
आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज मात्र सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । आइबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार...
एनआइसी एशिया बैंकद्धारा ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था
काठमाडौँ । एनआइसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैंकले निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण...
प्रतिकित्ता ११० रुपैयाँमा नै प्रभु बैंकको शेयर सर्वसाधारणले किन्ने मौका
काठमाडौँ । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६१ हजार ७६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । जसका लागि न्यूनतम ११० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य कबोल...
अख्तियार र सम्पत्ति शुद्धीकरणको छानविनमा परेका शाक्यको नेतृत्वमा नयाँ बजेट बनाउँदै अर्थमन्त्री पुन, विवादमा पर्ने जोखिम
काठमाडौं । करिब डेढ महिना अघि नियुक्त भएका अर्थमन्त्री वर्षमान पुन यतिबेला नयाँ बजेट र लगानी सम्मेलन सफल पार्न अहोरात्र खटिइरहेका छन् । तर, भ्रष्टाचारीहरुको जालो चिर्न नसक्दा आगामी वर्षको लागि निर्माण हुने बजेट समेत विगतका सरकारहरुको पालामा जस्तै...
अर्थमन्त्री पुनले गरे वीरगन्ज भन्सारको निरीक्षण
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले वीरगन्ज भन्सार कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । कर राजश्वको ४० प्रतिशत हिस्सा ओगट्दै आएको वीरगन्ज मुलुकको प्रमुख भन्सार नाका हो । पुन अर्थमन्त्री नियुक्त भएको एक महिनामा उनले गरेको यो पहिलो भन्सार...
एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले आज (चैत्र २५ गते)देखि संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको...
कालीमाटीमा आज तरकारीको भाउः बन्दा १०, काउली २५, च्याउ १२० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सानो लोेकल गोलभेडा ५० रुपैयाँ, रातो आलु ४० रुपैयाँ, लोकल तथा नरिवल बन्दा १० रुपैयाँ तथा स्थानीय काउली २५ रुपैयाँ प्रतिकिलो न्यूनतम...
इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कालिगण्डकी चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कनिष्ठ सहायक (तालिमे) पद सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो । यसका लागि...
डिप्रोक्स लघुवित्तको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज (चैत्र २५ गते) बस्दैछ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड...
थ्रीस्टार हाइड्रोपावरको साधारण सभा वैशाख २३ गते बस्दै, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आगामी वैशाख २३ गते आइतबार, जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो...
लगानी सम्मेलन तयारी, संसदबाट नभ्याए अध्यादेशबाट दर्जन कानून संशोधन गर्छौंः अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको बैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नैप्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भरसक संसदबाटै र...
सहकारी ठगीमा आफनो संलग्नता नरहेको श्रममन्त्रीको स्पष्टोक्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ । बजारमा हल्ला फिजाईए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको उहाँले स्पष्ट...




















