वित्तीय विवरण सार्वजनिक भएका ५१ लघुवित्तको मुनाफा आठ अर्ब, कुनले कति कमाए ? ( तथ्यांकसहित)
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका ५१ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद नाफामा सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुले गत आर्थिक...
माफियाको चलखेलप्रति बोर्डको नजर, शेयर खरिद बिक्री गर्ने उत्साहित गराउनेलाई कारबाही गर्ने चेतावनी
काठमाडौँ । पुँजी बजारमा हुने चलखेललाई लिएर नियामक निकाय नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्ने भनेको हो । पछिल्लो समय शेयर बजार...
राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले उपत्यकामा सञ्चालित दुई वटा मनिचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको हो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रालि...
५९ सह-सचिवसहित चार महानिर्देशकको एकैपटक सरुवा
काठमाडौँ । सरकारले एकैपटक फेरी ६३ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग सम्पत्ति शुद्धीकरण विभागका सहसचिवहरूको सरुवा गरेको हो । आठ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा भएका...
बीमा दोकानले खुलायो रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । बीमा दोकानले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको लागि मार्केटिङ एक्सक्यूटीभ (बजार प्रतिनिधि) पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना जारी गर्दै उक्त पदमा ६ जना कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा...
त्रिवेणी स्पिनिङ मिल्सले धागो बिक्री गरेर एक वर्षमा गर्यो २ अर्ब ३८ करोडको व्यापार
काठमाडौँ । एक वर्षको अवधिमा त्रिवेणी स्पिनिङ मिल्सको २ अर्बमाथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०२२ मा ३ अर्ब ७१ करोड...
मानुषी लघुवित्तको खुद नाफा रू. १ करोड ९१ लाख धनात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा रू. १ करोड ९१ लाख धनात्मक भएको छ ।...
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना, के–के छन् समावेश ?
काठमाडौँ । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय...
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो । केन्द्रिय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा रोजगारीको...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार भने...
घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनले कति दिँदै ?
काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटेको हो । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत छ ।...
नबिल बैंकले स्थिर राख्यो ब्याजदर
काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले भदौका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनका लागि पनि...
हिमालयन बैंकले घटायो निक्षेपको ब्याजदर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७% र संस्थागतमा अधिकतम ६% ब्याजदर निर्धारण गरेको छ । रेमिटेन्समा भने बैंकले १% बढी ब्याज दिनेछ ।...
ग्लोबल आइएमई बैंकको बचत खाताको ब्याजदर घट्यो, निक्षेप भने स्थिर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ४%, ६ महिनादेखि १ वर्षका लागि ५%, १ देखि २ वर्षका लागि ५.५०% र २...
प्रभु बैंकले घटायो निक्षेपको ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१००% १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१००% र ५ वर्षदेखि माथिका...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि भदौका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । मुद्दती निक्षेपमा बैंकले व्यक्तिगतमा ६.५०%, रेमिटेन्समा ७.५०% र संस्थागतमा ५.५०% अधिकतम ब्याजदर ताकेको छ ।...
नेपाल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५%, २ वर्ष माथिको अवधिका लागि ५.२५% ब्याजदर निर्धारण गरेको छ । यता संस्थागतमा २ वर्ष...
प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँमा जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...
एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले निक्षेपमा भदौका लागि व्यक्तिगततर्फ ७.४१% र संस्थागततर्फ ६.४१% अधिकतम ब्याजदर तोकेको छ । साउनमा बैंकले...
तीन कम्पनीको साधारणसभा आज, के–के छन् एजेण्डा?
काठमाडौं । आज साउन ३२ गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । यस दिन सूर्योदय वोमी र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र आरती पावर कम्पनीको विभिन्न एजेण्डा पारित गर्न सभा बस्ने भएका हुन् । सूर्योदय वोमी लघुवित्त यस कम्पनीको...




















