सातौं बार्षिकोत्सवमा आइएमई लाइफद्वारा प्रभातफेरि सम्पन्न

काठमाडौं । सात वर्ष पुरा गरी आठ वर्ष प्रवेशको अवसरमा आइएमइ लाइफले आज विहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय लैनचौरबाट सुरु भएको प्रभातफेरि केशरमहल, ठमेल बजार क्षेत्रमा परिक्रमा गरिएको थियो । नेपाली भाषा र...


आजबाट आइएमई लाइफ आठौं वर्षमा, सात वर्षमै मुनाफाको आधारमा तेस्रो कम्पनी बनेर नयाँ रेकर्ड

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...


अर्थतन्त्र चलायमान बनाउन उधोगीको भुमिका महत्वपुर्ण, सिमेन्ट क्षेत्रमा देखिएका समस्या समाधान गर्न डटेर लाग्छु: मारु

काठमाडौँ ‌। नेपाल सिमेन्ट उत्पादक संघका नवनियुक्त अध्यक्ष रघु नन्दन मारुले देशको अर्थतन्त्र चलायमान बनाउन उधोगहरुले ठुलो भुमिका खेलेको बताएका छन् । संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...


आइएमइ लाइफको नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न, दुई सय जनाले लिए सेवा

काठमाडौं  । आइएमइ लाइफ इन्सोरेन्सको सातौ बार्शिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीतब अन्तर्गत आइ एम इ लाइफ इन्स्योरेन्स नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राबिधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने नि:शुल्क स्वास्थ्य शिबीर सम्पन्न गरेको...


सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ क्षेत्रमा असर पर्यो, ऐनमा कसुर गरेको ठहर्ने गर्ने व्यवस्था राख्नुपर्छ: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन् । आज संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिमा बैंंकिङ कसुर तथा सजाय (दोस्रो...


दुर्गा प्रसाईको कारण बैंक र लघुवित्तहरु डुब्ने अवस्थामा आयोः गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले दुर्गा प्रसाईको कारण बैंक र लघुवित्तहरु डुब्ने अवस्थामा आएको बताएका छन् । आज अर्थ समितिमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक– २०८० को दवाफार छलफलको क्रममा बैंक र लघुवित्तहरुको डुब्ने अवस्थामा...


सिमेन्ट उद्योगीहरुलाई मन्त्री भण्डारीको ढाडस, ‘तपाईंहरुको लगानि सरकारले खेर जान दिँदैन’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उधोगको विकास गर्न सके मात्र देशको अर्थतन्त्र चलायमान हुने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन्...


नेसनल इन्स्योरेन्सद्वारा दुर्घटना बीमाको दावी भुक्तानी

काठमाडौँ । नेशनल इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखा कार्यालयले दुर्घटना बापतको बीमा दावी भुक्तानी गरेको हो । मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा मृतक केशव प्रसाद मुडवरीकी श्रीमती लक्ष्मी सापकोटालाई...


आइएमई लाइफ र रिलायबल नेपाल लाइफ सहित १५० पुग्यो योग्य संस्थागत लगानीकर्ता

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीको संख्या १५० पुगेको छ। बोर्डले आज योग्य संस्थागत लगानीकर्ताले स्वीकृति पाएका कम्पनीको नामावली सार्वजनिक गरेको छ। बोडले यसअघि पहिलो पटक...


नेपाल इन्फ्रास्टक्चर बैकको सीईओमा कृष्ण बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको साउन ३० गते बेलुका बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा...


भारतमा ज्यान गुमाएकी बीमितलाई रिलायबल नेपाल लाइफ अत्तरिया शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखा कार्यालयले बीमितको घरमा नै गएर उक्त दावी वापतको रकम हस्तान्तरण गरेका हुन् । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


ऋण दिन बैंकहरु डराउने स्थिती आयो: गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीलाई ऋण दिन बैंकहरु डराउने स्थिती आएको बताएका छन् । आज अर्थ समितिमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक– २०८० को दवाफार छलफलको क्रममा ऋण दिन बैंकहरु डराउने स्थितीमा आएको अवगत...


५० जना विद्यार्थी पढिरहेको सोलुखुम्बुस्थित थामी आधारभूत विद्यालय बाढीले पुरियो, स्थानीयबासी र विद्यार्थीहरु अधिकांश सकुशल छनः वडा अध्यक्ष ग्याल्जेन शेर्पा

काठमाडौं । मेलम्चीमा तीन वर्ष पहिले आएकै जसरी भिषण बाढीको चपेटामा पर्दा सोलुखुम्बुको थामी गाउँका अधिकांश घरहरु पुरिएका छन् भने स्थानीय थामी आधारभूत विद्यालयमा करिब ५० जना विद्यार्थी पढिरहेको भवनसहितका संरचनाहरु पुरिएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार बाढी ढिलो...


बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

काठमाडौँ । गाडी बिक्री गरेपछि स्पेयर पाट्र्समा ठगी गर्ने परम्परा नेपालको पुरानै हो । चाहे त्यो टोयोटा होस वा होण्डा किन नहोस् । अटो क्षेत्रमा छुट्टै पहिचान बनाइरहेको बिवाईडि ईभि गाडीको पनि विभिन्न पाट्र्स नेपालमा नपाइने र पाइहालेमा कम्पनीले...


सेन्चुरी फुडले एक वर्षमा गर्‍यो २ अर्ब २२ करोडको व्यापार, थकाली ब्राण्डको चामल लोकप्रिय

काठमाडौँ । सेन्चुरी फूड प्याकेजिङ्ग एन्ड प्रोसेसिङ उद्योग प्राइभेट लिमिटेडले एक वर्षमा २ अर्ब माथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको...


यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय, भलिबल खेलाडीलाई जनही ३ लाख दिने

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को  बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय विश्वका संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋृण रकम स्वीकार गर्ने सम्बन्धि सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप...


निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी र खुद बीमा शुल्क आम्दानीको अवस्था कस्तो छ ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले आफ्ना प्रमुख वित्तीय सूचांकहरुमा सुधार गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुले कुल...


सकसपूर्ण बीमा दाबी भुक्तानीको कारण बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, कुन कम्पनीमा कति ?

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी पर्ने क्रम दैनिक जसो बढ्दै गएको छ। बीमितले बीमा कम्पनीबाट न्याय नपाएपछि बीमा क्षेत्रको पहिलो न्यायलय बीमा प्राधिकरणमा उजुरी दिने गर्दछन् । बीमा कम्पनीहरूले बीमा खरिद गरेका बीमितलाई सही...


सोलुखुम्बुको थामे गाउँमा एकाएक भिषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौँ । सोलुखुम्बु जिल्लाको थामे गाउँमा भिषण बाढी पसेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको हो । एकाएक बाढी आउँदा खुम्बु गाउँपालिकाको तल्लो भेगमा रहेको थामे गाउँ प्रभावित बन्न पुगेको हो । प्रारम्भिक विवरण...


समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । समाज डेण्टल...