युनाइटेड अजोड इन्स्योरेन्सको अधिकांश सूचकमा उल्लेख्य ग्रोथ, मुनाफा शत प्रतिशत वृद्धि
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको १२ महिनामा कम्पनीको मुनाफा १०८.११ प्रतिशतले बढेर...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, मुनाफा ८२% ले वृद्धि
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ । समीक्षा...
वित्तीय विवरणमा मेट लाइफ पछाडि, दाबी भुक्तानी बढ्दा मुनाफा घट्यो
काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ३४.१४ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ७६ करोड...
५९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक कस्ता ?
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ८...
६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी ६४ अर्ब भन्दा ठूलो बिशाल जीवन बीमा कोष बनाउँदै अघि बढेको छ । नेपालकै नम्वर...
प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आर्जन शत प्रतिशत बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । आज सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार कम्पनीको मुनाफा शत प्रतिशतले वृद्धि हुलुका साथै सम्पूर्ण वित्तीय सूचकहरुमा प्रगति देखिएको छ । कूल...
सिटिजन लाइफको नाफामा उल्लेख्य वृद्धि, बीमा कोष १४ अर्ब माथि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा २१६.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १० करोड २५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो...
आइएमई लाइफको नाफामा उच्च वृद्धि, बीमा कोषको आकार १० अर्ब
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा १४५ प्रतिशतले उच्च वृद्धि भएको छ । कम्पनीले गत वर्ष ५१ करोड ४५ लाख...
चम्कियो हिमालय रि इन्स्योरेन्सको व्यवसाय, मुनाफा र इपीएससहित सम्पूर्ण सूचांकमा वृद्धि
काठमाडौं । पूँजी बजारमा सर्बाधिक चर्चित र सर्वाधिक कारोबार भइरहेको हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बुधबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि...
एशियन लाइफको मुनाफा ३६% ले वृद्धि, सबै सूचांकमा देखियो प्रगति
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफासहितका अधिकांश वित्तीय सूचकहरुमा वृद्धि भएको छ । कूल तीन अर्ब...
रिलायबल नेपाल लाइफको अधिकांश सूचकमा वृद्धि, जीवन बीमा कोष १० अर्ब माथि
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ४२ करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा...
नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ६०% ले बढ्यो
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...
साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त
काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ साउन २९ गतेबाट समाप्त भएको छ । कम्पनीको संस्थापक समूहतर्फको १ करोड ४० लाख र कर्मचारीतर्फको ३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त भएको...
बीमा प्राधिकरणद्वारा विदेशी पुनर्बीमा तथा पुनर्बीमा ब्रोकर कम्पनी सूचिकरण सम्बन्धी मार्गदर्शन जारी
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले विदेशीस्थित पुनर्बीमा कम्पनी र विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरुलाई सूचिकरण सम्बन्धी प्रक्रिया सहज र सजिलो बनाउन सुचिकरण सम्बन्धी मार्गदर्शन जारी गरेको छ । गत साउनको पहिलो साता बीमा प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भएको विदेशी...
गोप्य सूचना चुहाएको आरोपमा चार बर्षदेखि नेप्सेका आइटी विभागका दुई कर्मचारी अनुसन्धानको घेरामा, किन छिर्यो अख्तियार ?
काठमाडौं । चार बर्षअघि नेपाल स्टक एक्स्चेञ्जका (नेप्से)का आइटी विभागका दुई कर्मचारीले दोस्रो बजारको गोप्य सूचना चुहाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अन्तिम चरणमा पुग्न लागेको छ । सोमबार आयोगले नेप्सेमा छापा हानेर केही दशी प्रमाण नियन्त्रणमा...
कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी (निवेदन सहित )
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एन्टी करप्सन नेटवर्कका रमेश प्रसाद खरेलले उनीमाथि अनुसन्धानको माग गरी अख्तियारमा निवेदन दिएका हुन् । खरेलले घिसिङमाथि विभिन्न अनियमितता गरेको आरोप लगाएका...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा महत्वपूर्ण निर्णय
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले ६ वटा महत्वपूर्ण निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदको बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम...
कर्मचारीको दक्षता अभिवृद्धि गर्न वृत्ति विकास शीर्षकको रकम खर्च गर्न बीमा प्राधिकरणद्धारा कम्पनीलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक बर्षमा बीमा कम्पनीहरुले कर्मचारीको दक्षता अभिवृद्धिका लागि पर्याप्त लगानी नगरेको भन्दै सचेत गराएको छ।प्राधिकरणले वित्तीय विवरण स्वीकृतिको सहमति दिंदा पहिलो बुँदामा नै ‘संस्थागत सुशासन निर्देशिका २०८० को दफा ४५ को प्रावधान पूर्ण...
ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको...
ग्रामीण विकास लघुवित्तद्वारा मानव सेवा आश्रममा सामुहिक भोजन सेवा कार्यक्रम
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, सामुहिक भोजन सेवा कार्यक्रम गरेको छ । मानविय सेवालाई सदैव प्राथमिकतामा राखेको यस संस्थाले २०८१ साउन २९ गते मंगलवारका दिन...




















