बैंकले कर्जा नदिँदा व्यवसायी मारमा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका हुन् । बडीमालिका नगरपालिकाले व्यवसायी दर्ता कार्यविधि र करसम्बन्धी गरेको...
कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी
काठमाडौँ। कुमारी बैंकले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका शेयरधनी नन्दे बिष्टको १ हजार १ सय ८, मोहन बहादुर गुरुङको १ हजार २ सय ७...
नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर भुषाल शर्मालाई नियुक्त गरेको छ । कम्पनीको चैत २१गते बसेको संचालक समितिको बैठकले शर्मालाई उक्त जिम्मेवारी दिएको हो । उनलाई चैत २१ गतेदेखि नै कायम...
नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा...
पिपुल्स पावरको साधारणसभा वैशाख १७ गते, हकप्रद शेयर मुख्य एजेण्डा
काठमाडौं । पिपुल्स पावरले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।कम्पनीले वैशाख १७ गते, सोमबार लिसारा बैंक्वेट हल नक्साल, काठमाडौँमा छैठौँ र सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले...
दुई कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। सिद्धार्थ प्रिमियरले फागुन १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको...
सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यले पुनः बिहिबार पनि हालसम्मकै उच्च भएको हो । आज मात्र सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य...
कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आउँदो वर्षको बैशाख २ गतेदेखि लागु हुनेगरी पराजुलीलाई सीईओमा नियुक्त गरेको हो...
रिडी पावरको हकप्रद शेयर बाँडफाँट, ११ लाख ३५ हजार कित्ता शेयर लिलामीमा आउने
काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीकोले बिक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद चैत २० गते बाँडफाँट गरेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ६६ लाख ८...
राष्ट्रिय जीवन बीमा कम्पनीले तीन आर्थिक बर्षको साधारणसभा एकैपटक बोलायो, एजेण्डा के छन् ?
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले साधारणसभाआह्वान गरेको छ। साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको हो। कम्पनीले वैशाख १४ गते शुक्रबार रामशाहपथ स्थित कम्पनी कै...
नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण...
तत्काल बीमा अनुदान उपलब्ध गराउन डेरि एशोसिएसनको आग्रह
काठमाडौं । नेपाल डेरि एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बीमा कम्पनीहरुलाई पशु बीमा वापत अनुदान रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । साथै एशोसिएसनका अध्यक्ष दाहालले कृषि, तथा पशुपन्छि विकास मन्त्रालय, अर्थ मन्त्रालय, कृषि बिभाग, बीमा प्राधिकरण, केन्द्रीय दुग्ध...
अर्थमन्त्री बर्षमान पुनको निर्देशनपछि पाइपलाइनमा रहेको आइपीओ स्वीकृती दिने तयारीमा धितोपत्र बोर्ड
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमबद्ध रुपमा स्वीकृति दिने भएको छ।अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको बिषय शून्य भएको थियोृ । तर, अर्थमन्त्री वर्षमान पुनले...
इप्पान अध्यक्ष कार्कीद्धारा नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन भारतीय व्यवसायीलाई आग्रह
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा भारतीय कम्पनीहरुलाई लगानी र व्यापारका लागि सबैभन्दा ठूलो अवसर आएको बताएका छन् । नेपाली राजदूतावास भारतले बुधबार नयाँ दिल्लीमा आयोजना गरेको ’दि पावर समिट २०२४’...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवालले पद तथा गोपनियताको शपथ लिएका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका...
पुल्चोकको सरकारी जग्गा चौधरी ग्रुपले हडप्दा मेयर चिरिबाबुका मामाले समेत लिएका थिए हिस्सा
काठमाडौं । चौधरी ग्रुपले हत्याएको पुल्चोकस्थित रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको ४ रोपनी ४ आना १ पैसा सरकारी जग्गा सरकारीकरण गर्ने सम्बन्धमा ललितपुर महानगरले कुनै चासो नदेखाएको देखिएको छ । महानगरको अघिल्तिर रहेको २०६ वर्ष पूरानो ‘समय फल्चा’ व्यूँत्याएर कुनै...
राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैनः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नहुने बताएका छन् । सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा...
ताइवान भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो, ८८२ जना घाइते
काठमाडौं । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ ।...
विविध कार्यक्रम सहित एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७ वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१...
सुदूरपश्चिममा प्रहरीले समात्यो ३१३ जुवाडे, ताससहित नगद बरामद
काठमाडौं । सुदूरपश्चिममा तीन सय १३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले जुवा खालबाटै पक्राउ गरेको हो । प्रहरीले नगद र ताससहित सो संख्यामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । चालु आर्थिक वर्षको ८ महिनामा प्रहरीले सबैभन्दा बढी...




















