अभियान लघुवित्तको वित्तीय अवस्था दयनीय, नाफा सहित ईपीएस ऋणात्मक
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणमा कम्पनीको वित्तीय अवस्था निराशाजनक रहेको देखिन्छ । गत वर्ष कम्पनीको खुद नाफा ३४ लाख ८५ हजार रुपैयाँले ऋणात्मक छ । जुन अघिल्लो वर्ष...
समता घरेलु लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रशिक्षार्थीदेखि सहायक अधिकृतसम्म केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड...
आरम्भ चौतारी लघुवित्तको नाफा सहित ईपीएस धनात्मक
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत बर्ष खुद नाफा बढेर चार करोड ३५ लाख २३ हजार रुपैयाँ धनात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ६ करोड ५ लाख ७० हजारा रुपैयाँ ऋणात्मक थियो । गत...
बरुण हाइड्रोपावरको वित्तीय अवस्था दयनीय, अधिकांश सूचकमा गिरावट
कठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा, बिद्युत बिक्रीबाट हुने नाफा लगायतका प्रमुख वित्तीय सूचकहरुमा गिरावट आएको छ । समीक्षा...
नाडेप लघुवित्तको नाफा १३ करोड धनात्मक, ईपीएस २९ रुपैयाँले वृद्धि
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा १३ करोड ९ लाख ६७ हजार रुपैयाँ धनात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा १ करोड १० लाख ५४ हजार रुपैयाँ ऋणात्मक थियो । गत वर्ष...
एचआईडिसीएलको व्यवसाय सन्तोषजनक, नाफा र इपीएसमा सामान्य वृद्धि
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा सहितका प्रमुख वित्तीय सूचांकहरुमा उल्लेख्य सुधार भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले वित्तीय सूचांकहरुमा वृद्धि देखाएको हो । समीक्षा अवधिमा कम्पनीको...
अरुण भ्याली हाइड्रोपावरको खुद नाफा ५८ लाख, विद्युत बिक्री आम्दानी घटेसँगै इपीएसमा पनि गिरावट
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा लगायतका प्रमुख वित्तीय सूचांकहरुमा गिराव आएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा...
साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ आज सकिँदै
काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २९ गते सकिँदैछ । सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर...
मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि खुला, कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय शेयर आजदेखि कारोबारमा आउँने भएको छ । साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०।८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको...
२० रुपैयाँले महंगियो काउली, यस्तो छ आज कालीमाटीमा भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन २९ गतेका लागि मूल्य निर्धारण भएको छ । जस अनुसार आज स्थानीय काउली किलोमै २० रुपैयाँले बढेर ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । आज लोकल सानो गोलभेडा ५० रुपैयाँ, लोकल बन्दा ७०...
नेपाल लाइफको नाफा ३०% वृद्धि, जीवन बीमा कोष झण्डै दुई खर्ब
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा ३०.८१ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ५१ करोड ३९ लाख ८२ हजार रुपैइाँ नाफा गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३९ करोड २९ लाख...
ओरियण्टल इन्स्योरेन्सको मुनाफा ५९ करोड बढी, कुल बीमा शुल्क ४९% वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । ओरियण्टल इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार यस अवधिमा कम्पनीले मुनाफा, बीमा कोेष, कुल बीमा शुःल्क आर्जन लगायतका प्रमुख वित्तीय सूचकहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ...
मातृभुमि लघुवित्तको मुनाफा ८ करोड र ब्याज आम्दानी ३१ करोड हुँदा ईपीएस कति ?
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले ७ करोड ९४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी...
प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने
काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहमा पर्ने अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो–कोही व्यक्ति,...
भिषण युद्धको तयारीमा इरान, मध्यपूर्वमा रहेका हजारौं नेपाली जोखिममा
काठमाडौं । मध्यपूर्व यतिबेला भिषण युद्धको संघारमा उभिएको छ । इरानले कुनै पनि बेला इजरायलमाथि भिषण आक्रमणको तयारी गरिरहेको छ । इजरायलले समेत इरानले गर्न सक्ने सम्भावित आक्रमणको प्रतिरोध कसरी गर्ने भनेर योजना बनाइरहेको छ । टाइम्स अफ इजरायलका...
आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त
काठमाण्डौ । आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त भएका छन् । २०७७ सालयता कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँललाई उनको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिएको हो । फुयाल २०७७...
सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्त...
२७ माइक्रोफाइनान्सको वित्तीय अवस्थाः कुन सूचकमा को कति अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीका वित्तीय सूचकहरु विस्तारै लय फर्कि रहेका छन् । कम्पनीले सार्वजनिक गरी रहेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण हेर्दा अधिकांश सूचक सकारात्मक यात्रा तिर लम्कि रहेका हुन् । लामोसमय समस्याग्रस्त रहेका लघुवित्तहरुको वित्तीय सूचक...
स्वास्थ्य बीमाको समस्या समयमा उजागर नगरे व्यवस्थित गर्न सकिँदैनः स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् । ‘प्रिमियम...
एनसेलमा गम्भिर प्राविधिक समस्या, सेवाहरु अवरुद्ध हुँदा लाखौं ग्राहक मर्कामा
काठमाडौँ । एनसेलमा गम्भिर प्राविधिक समस्या देखिएको छ । आज सोमबार दिउँसो ३ः४८ बजेबाट कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । सेवा अवरुद्ध हुँदा एनसेलका लाखौ ग्राहक मर्कामा परेका छन् । एनसेलमा...


















