८ महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ७९ अर्ब माथि, कुनको कति ? (तंथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनाको अवधिसम्म्मा साढे ७९ अर्ब माथि नविकरण बीमाशुल्क आर्जन उठाउन सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्ग्यांक अनुसार जीवन बीमा कम्पनीहरुले आठ महिनासम्ममा सार्वजनिक गरेको तथ्यांकले कम्पनीहरुले ७९ अर्ब ८६ करोड ५५ लाख...


जीवन बीमा कम्पनीको व्यवसाय ५ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–हिमालयन लाइफको उच्च बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा कूल बीमा व्यसवाय ५.१३ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि हुन सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको...


जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब नयाँ व्यवसाय भित्र्याए, नेपाल, नेशनल र हिमालयन अग्रस्थानमा

काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्ममा साढे १८ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्म्मा १८...


आठ महिनामा लघुबीमा कम्पनीको ब्यवसाय ५ करोड ८९ लाख, कुनले कति गरे ?

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा लघुबीमा कम्पनीले साढे ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका तीन लघुबीमाले फागुन मसान्तसम्ममा ५ करोड ८९ लाख ८९ हजार रुपैयाँको...


जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १ खर्ब नजिक, कुनको कति ? (सूची सहित)

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै १ खर्ब नजिक पुगेको छ। कम्पनीहरुले फागुण सम्ममा ९८ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १...


ग्लोवल मनी विकमा सुदुरपश्चिम प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोवल मनि वीकमा अवसरमा देशका विभिन्न स्थानमा बीमा सचेतना कार्यत्रम सञ्चालन गर्दै आएको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले पनि देशका दुर दराज ठाँउका बिद्यार्थीहरुलाई बीचा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् । सुदुरपश्चिम प्रदेश...


‘बीमाशुल्क दर र अधिक दुइटै पुनर्बीमकको हातमा’

काठमाडौँ । नेपालका प्राय सबै बीमा व्यवसाय “निर्धारित बीमाशुल्क” अथवा ट्यारिफबाट नै चलिरहेका छन् । बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) बाट धेरै पहिला जारी भएको “अग्नि बीमा” ट्यारिफ, त्यसपछिका “मोटर बीमा” र “समुद्री बीमा”का ट्यारिफहरु निकै सफल ट्यारिफ मान्न...


बीमा क्षेत्रको गुनासो अब अनलाईनमार्फत नै दिन पाईने, प्राधिकरण धाउनु नपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा गुनासो पठाउने व्यवस्था अनलाईनमार्फत नै सुचारु गरेको छ।नेपाल बीमा प्राधिकरणले अनलाईनमार्फत नै बीमा गुनासो दिन पाउने व्यवस्था सुचारु गरेसँगै आवेदकले उजुरी शाखा धाउनु नपर्ने भएको छ। प्राधिकरणले बीमा व्यवसाय, बीमक, बीमित सम्बन्धी केही...


डिसहोम प्रयोगकर्तालाई एनआइसी एशिया बैंकको सुविधा, एक महिनाको रिचार्जमा तीन महिना सित्तैमा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुका लागि नयाँ–नयाँ स्किमहरु ल्याउने गरेको छ । यसैक्रममा बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई गज्जबको लाभदायक स्किम ल्याएको छ । बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई एक महिनाको डिसहोम रिचार्ज गर्दा तीन महिना निःशुल्क डिसहोम टिभि...


फागुनमा सर्वाधिक कारोबार गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गरेको केही समयपछि नै लगानीकर्तालाई लाभांश वितरण गरेको कारण लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण...


अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिए । मेल्लेखको षोडशाबाट मेला हेरेर साँफेबगरमा फर्किने क्रममा सुयेडी...


ग्राहकको घरदैलोमा पुग्दै सुबिसुको सेवा, एक वर्षमा गर्यो ३ अर्ब ४६ करोड व्यापार

काठमाडौँ । नेपालमा इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेटले विस्तार तिव्र रुपमा अघि बढी रहेको छ । नेपाली बजारमा करिब १० प्रतिशत बजार हिस्सा ओगटेको सुबिसु ग्राहकहरुको घरदैलोसम्म सेवा बिस्तार गर्ने ब्यस्त रहेको छ । रेटिङ एजेन्सि इक्रा नेपालका अनुसार...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जित्यो ‘बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स’ अवार्ड

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड –२०२४ अन्तर्गत नन लाइफ इन्स्योरेन्सहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उत्कृष्ट हुँदै अवार्ड जितेको...


हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक डाक्यो, एजेण्डामा के छ ?

काठमाडौ ।हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक वार्षिक साधारण सभा बोलाएको छ । सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष...


बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख २६ हजार ७०० चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...


उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुने, अर्थ मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १...


१३ बर्षदेखि कमला पुलमा ठेकेदार र बीमा कम्पनीबीच विवाद, प्राधिकरणमा उजुरी, ठेकेदार अदालत जाँदै

काठमाडौं । १३ बर्षदेखि कमला पुल निमार्णमा लुम्बिनी बिल्डर्सल र बीमा कम्पनी नेको इन्स्योरेन्सबीचको विवाद तत्काल हल नहुने भएको छ ।बीमा कम्पनीसँगको झगडाको कारण रोकिएको सो पुलको निर्माण समयमा नहुँदा स्थानीयबासीले अझै कैयौं वर्ष पुलका लागि पर्खनुपर्ने भएको छ...


चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

काठमाडौं ।  चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौैंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी कुनै पनि उडान हुन नसकेको काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनल...


फागुनमा २२ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । फागुन महिनामा विभिन्न नेप्सेमा सूचीकृत २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो...


माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो। शेयर खरिद गर्न इच्छुक व्यक्तिले...