गैरहाजिर भएका २३ प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं । बिदा स्वीकृत नगराई कार्यालयमा गैरहाजिर भएका २३ जना प्रहरीहरुलाई सात दिनभित्र उपस्थित हुन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आज (चैत्र १३ गते) एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक...


यूनाइटेड अजोड इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर...


दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ । हिमालयन लाइफ...


लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १३ गते) बस्दैछ । सभा अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा...


नेपालको लेखा प्रणाली उत्कृष्ट छः विश्व बैंक

काठमाडौं ।  विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवम् फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।...


सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी शाखा प्रमुख पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा, जीतपुर, बत्तीसपुतली, महाराजगंज, चनौली,...


सीजीले भित्र्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली अटो बजारमा थप एक नयाँ गाडि भित्रिएको छ । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपको सिजी मोटर्सले नयाँ चीनियाँ विद्युतीय गाडी आयोन वाई मोडलको एसयुभी नेपाली बजारमा ल्याएको हो । २७ सय ५० एमएएमको ह्वीलबेस, ५...


इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित) 

काठमाडौं । बालुवाटार जग्गा काण्डमा व्यक्तिका नाममा दर्ता भएको जग्गाहरु हाल सरकारीकरण भइसकेको छ । गत साता मात्रै ४२ वर्ष पहिले चौधरी ग्रुपले कब्जा गरेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा पनि सरकारको नाममा आइसकेको छ । अब पालो...


बीमा कम्पनीहरुलाई दीर्घकालीन सात क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार...


१२ जना सचिवको बिदाई गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘इमान्दार कर्मचारीलाई काम गर्न समस्या हुन दिन्न’

काठमाडौँ । पाँच जना सचिवको बिदाई गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कर्मचारीलाई काम गर्ने कुनै समस्या हुन नदिने बताएका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र...


महालक्ष्मी विकास बैंकद्वारा जिएमडब्लु २०२४ को अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, ¥याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले...


नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एआइआइबीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले...


स्पष्टीकरण पेश गरेपछि मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको शेयर सोमबारदेखि नेप्सेले फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीबार सेयर कारोबार...


व्यवसायी प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश

काठमाडौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी...


नेप्सेमा तारागाउँ रिजेन्सी होटलको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार तारागाउँ रिजेन्सी होटलको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ४ प्रतिशत बोनस बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता शेयर सूचीकृत भएको...


जीवन बीमा कम्पनीको नयाँ व्यवसाय झिनो प्रतिशतले बढ्यो, नेशनल र नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा १८ अर्ब ५२ करोड रुपैयाँ प्रथम...


फागुन महिनामा मात्र जीवन बीमा कम्पनी आर्जन गरे ९ अर्ब रुपैयाँ नविकरण शुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनमा मात्र ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण...


कारोबारमा आएदेखि नै सर्वोत्तमको शेयरमा सर्किट, साढे २६ हजार कित्ता शेयर किनबेच

काठमाडौँ । कारोबारमा आएदेखि नै सर्वोत्तम सिमेन्टको शेयरमा सर्किट लागि रहेको छ । कम्पनीको शेयर आज लगातार चौथो दिन समेत सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर आज ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । आज मात्र कम्पनीको शेयर...


लगातार चौथो दिन समेत बजार ओरालो, कारोबार पनि खुम्चिदै साढे २ अर्बमा

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य सस्तिदैं गएको छ । मार्केटले सकारात्मक यात्रा तय गर्ने नसक्दा लगानीकर्ता निराश छन् । नियामकको सक्रियताले समेत शेयर बजारलाई...


एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन दोहोरो अंकले वृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा प्रथम बीमाशुल्क आर्जन ११.४१ प्रतिशतले बढेको हो । फागुनमा...