सिटिजन्स बैंकको मुनाफा घट्यो, लाभांश क्षमता कति ?

काठमाडौं । सिटिजन्स बैंकले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा करिब २८ प्रतिशतले घटेर १ अर्ब ३४ करोडमा संकुचन भएको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनलिे १ अर्ब ८६...


उचालिएको शेयर बजारः साना र नवप्रवेशी लगानीकर्ता डुब्दै, ठूला लगानीकर्तालाई एक्जिट गराउने फोहोरी चलखेल

समाचार टिप्पणी अर्थमन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयर बजार निरन्तर उचाई तिर लम्किरहेको छ । बजारमा आएको रौनकले शेयर लगानीकर्ताहरुमा उत्साहको माहौल सिर्जना भइरहेको हो । पछिल्लो समय परिसूचक र कारोबार रकमले नयाँ फड्को मार्दै अघि बढी रहेको...


जन्मदिनमा नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स चन्द्रगढी उपशाखामा कार्यरत अभिकर्ता मुना रिजालले १९ गते साउन शनिवारको दिन पर्ने आफ्नो कान्छो छोराको शुभ जन्मदिनको उपलक्ष्यमा ५ लाख रुपैयाँ बरावरको १५ बर्षे बीमा पोलिसी उपहार दिएकीछिन् । उनले कम्पनीको ‘नेपाल लाइफ केटाकेटी...


राष्ट्रिय बीमा कम्पनीको ११औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११ औँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्युटमा एक कार्यक्रम आयोजना गरी कम्पनीले ११ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व कम्पनी सञ्चालक...


राष्ट्रिय बीमा कम्पनीका १० उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफनो बार्षिकोत्सवको अवसरमा १० उत्कृष्ट अभिकर्ताहरु सम्मान गरेको छ। कम्पनीले शुक्रबार ११ औं बार्षिकोत्सवको उपल्क्ष्यमा उत्कृष्ट १० अभिकर्ताहरु सम्मान गरेको हो । साथै कम्पनीले बार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगतामा उत्कृष्ट रहेका कर्मचारीहरुलाई पनि सम्मान...


एनआईएमबी एस क्यापिटलको १३औं वर्षमा प्रवेश

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भइ १३ओं वर्षमा प्रवेश गरेको छ । धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त...


चुक्ता पुँजि नपुराउने बीमा कम्पनीको पोर्टफोलियोे रोक्ने अध्यक्ष सिलवालको चेतावनी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आउँदो समयसम्म तोकिएको चुक्ता पुँजि नपु¥याएको अवस्थामा पोर्टफोलियोे रोकि दिने चेतावनी दिएका छन । नेपाल बीमा कम्पनीको वार्षिकउत्सव कार्याक्रममा बोल्दै अध्यक्ष शिलवालले यस्तो बताएका हुन् । सरकारी कम्पनी भनेर प्रोत्साहन दिदै...


राष्ट्र बैंकद्धारा कर्जा खरिदबिक्रीको जोखिमभार घटाइयो

काठमाडौं । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा खरिदबिक्रीमा थप खुकुलो बनाउदै जोखिमभार घटाउने निर्णय गरेको छ। यसअघि कर्जा बिक्री गर्ने बैंकले पुनः खरिद गर्ने शर्त भएका कर्जाहरुमा शतप्रतिशत जोखिमभार लगाउदै आएकोमा आज जारी एकीकृत निर्देशिकामार्फत संसोधन गरी...


अर्थमन्त्रीले पौडेलले भने, ‘लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगती समीक्षा...


बीमा प्राधिकरणको निर्देशन बमोजिम अब छिट्टै राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी पुराउछौः सीइओ श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. शिव हरि श्रेष्ठले अब छिट्टै बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुराउन लागेको बताएका छन् । कम्पनीले आज ११औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो...


कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गरौ, लहै–लहैमा नलागौः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा लगानीगर्दा सम्बन्धीत कम्पनीको वित्तीय विवरण हेरेर मात्र लगानी गर्नुपर्ने बताएका छन् । आज अर्थसमितिमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले यस्तो बताएका हुन् । पौडेलले अल्पकालिन वा दिर्घकालिन जुनसुकै लगानीकर्ताले सम्बन्धीत कम्पनीको...


राष्ट्र बैंकद्धारा सर्कुलर जारीः संस्थागत लगानीकर्तालाई सेयर कर्जाको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्र्दै संस्थागत लगानीकर्ताको २० करोडको कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज एकीकृत निर्देशनमा जारी गर्दै संस्थागततर्फ शेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो। मौद्रिक नीतिमा घोषित संस्थागत लगानीकर्ताको २०...


उद्योगको विद्युत रकम नउठ्दा कर्मचारी कुटिए, वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैनः घिसिङ

काठमाडौँ । सर्वसाधारणको घरमा विद्युत कटौति गर्न जाँदा विद्युत प्राधिकरण कर्मचारीलाई कुटेर पठाएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लेखा समितिमा गुनारो गरेका छन् । आज भएको छलफलमा बोल्दै घिसिङले ठुला ठुला उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाएको...


अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेर बजार बढेको कतिपयको बुझाई छः पूर्वअर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले शेयर बजारमा आएको सुधारले सम्रग अर्थतन्त्रमा आएको भन्न नमिल्ने बताएका छन् । उनले कतिपयले अहिलेको बजार बढाईलाई उनले अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको भन्दै संज्ञा दिएका छन् । अर्थसमितिको...


स्वास्थ्य बीमा बोर्डका कर्मचारीद्वारा कामकाज ठप्प, सेवाग्राही मारमा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारीले आफना जायज मागसुनुवाइ नभएको भन्दै शुक्रबार सम्पूर्ण कामकाज ठप्प पारेका छन् । बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न सेवा बन्द गरेर आफना माग पूरा गर्न आजको सम्पूर्ण...


शेयर बजारमा अस्वभाविक वृद्धि भएकोमा पूर्व अर्थमन्त्रीको आशंका, आम लगानीकर्ता फस्ने जोखिम

काठमाडौं । अर्थसमितिको शुक्रबारको बैठकमा सांसदहरुले अर्थमन्त्री बिष्णु पौडेलसँग छलफल गरेका छन् । उनले आज भएको अर्थसमितिको बैठकमा बुलिस वियरिस ट्रेण्डमा शेयर लगानीकर्ताहरुलाई गम्भीर भएर कारोबार गर्न पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महत सुझाव दिएका छन् । उनले नेपाली काँग्रेस...


मौद्रिक नीतिमा राष्ट्र बैंकले गम्भीर लापरवाही गर्योः पूर्व अर्थमन्त्री डा. महत

काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा गम्भीर लापरबाही गरेको बताएका छन् । आज अर्थसमितिमा बोल्दै महतले यस्तो बताएका हुन् । ‘यसअघि खुकुलो मौद्रिक नीति आउँदा सबैभन्दा धेरै कर्जा प्रवाह भयो । धेरै कर्जा प्रवाह गर्दा...


बिवाईडीको कर छली काण्ड अर्थसमितिमा उठ्यो, छानविन गर्न सांसदको माग

काठमाडौँ। विद्युतिय गाडी कम्पनी बिवाइडीले गरेको कर छलीबारे अर्थ समितिमा प्रश्न उठेको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरूले बिवाईडीको कर छली काण्ड छानविनमा भइरहेको ढिलाईबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्दुल लामा कार्चेनले बिवाइडी गाडीको...


ग्राहस्थ उत्पादन र सार्वजनिक ऋणकाे अनुपात २९ प्रतिशतः अर्थमन्त्रालय

काठमाडाैं । नेपालकाे कूल ग्राहस्थ उत्पादन र सार्वजनिक अनुपात ४२ प्रतिशत पुगेकाे अर्थमन्त्रालयले जनाएकाे छ । अर्थ समितिकाे आजकाे बैठककाे बैठकमा अर्थ मन्त्रालयले सार्वजनिक ऋणकाे अनुपात ४२ प्रतिशत पुगेकाे जानकारी अर्थमन्त्रालयकाे तर्फबाट धनिराम शर्माले प्रस्तुत गरेका छन् । आजकाे...


नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार समता घरेलु लघुवित्तको सेयर सूचीकृत भएको हो । कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले...