गभर्नर महाप्रसाद अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति कस्तो ल्याउँदैछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफनो कार्यकालको अन्तिम मौद्रिक नीति आज सार्वजनिक गर्दै छन् । बाह्य क्षेत्र बलियो देखिएको भए पनि आन्तरिक अर्थतन्त्र शिथिल नै रहेको र सत्तासमीकरण फेरबदल भएर भर्खरै नयाँ सरकार बनेको अहिलेको अवस्थामा...


लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र

काठमाडौँ। लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा...


मैलुङ खोला जलविद्युतका सञ्चालक डा. तारा प्रसाद पोखरेलको राजिनामा स्वीकृत

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक डा. तारा प्रसाद पोखरेलले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको यही साउन १० गते बसेको बैठकले विगत लामो समयदेखि सञ्चालक पदमा रही कार्य गर्दै आएका पोखरेललको राजिना स्वीकृत...


घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोेलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक...


कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको बिहीबार राति निधन भएको हो । नगरपालिकाले उनको निधनको शोकमा आज एक दिन नगर क्षेत्रभित्र स्थानीय शोक बिदा गर्ने भएको छ । मेयर...


मौद्रिक नीति आज सार्वजनिक हुने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ । मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डासहित आज बिहान ८ बजेदेखि बोर्ड बैठक बस्दैछ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने...


एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन्...


कालीमाटीमा काउली र इस्कुसको भाउ घट्यो, कति छ आजको मूल्य?

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज साउन ११ गते स्थानीय काउली र इस्कुसको मूल्य १० रुपैयाँले घटेर ७० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन लोकल सानो गोलभेडा...


शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै आइसिएफसि फाइनान्स

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्ने भएको छ । कम्पनीले विगत १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका निष्क्रिय खाताहरू बन्द गर्न लागिएको जनाएको छ । कम्पनीले बन्द गरिने निष्क्रिय खाताहरूको सूची कम्पनीको वेभासाइटमा...


प्रतिकित्ता ३०० रुपैयाँमा नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ निर्धारण गरेको छ । सो शेयर हाल...


सानिमा जीआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...


आरती पावर कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन ३२ गते शुक्रबार नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर...


अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ११ गतेका लागि मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २२ पैसा कायम भएको छ...


विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाईने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् । शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री पौडेलले ‘फिङ्गर प्रिन्ट’, ‘डेन्टल एक्जामिनेसन’ र शरीरका...


गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको कार्यालयले गत आर्थिक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा बोर्डले ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृत गरेको हो...


लयमा फर्किदै वाणिज्य बैंकको शेयरमूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ । नेपालमा सञ्चालक रहेका वाणिज्य बैंकको शेयरहरुको मूल्य केही समय अगाडि...


नेपाल लाइफको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सुरु, उत्कृष्टलाई सम्मानित गरिदैं (तस्वीर सहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सुरु भएको छ । भैरहवाहमा श्रावण ९ देखि ११ सम्म चल्ने कन्फ्रेन्स “ फ्लाई हाई एम हाइयर नाराका साथ भोलि सम्पन्न हुँदैछ । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा...


ज्योति विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

काठमाडौँ । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ३ वटा विविध अतिगौरवमय सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको लागि सम्झौता तथा उद्घोषण गरेको छ। बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव...


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट ४ महिना सदस्य बनेका थिए...


ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई नियुक्त, कस्तो हो उनको पृष्ठभूमि ?

काठमाडौँ। ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त...