प्रतिनिधि सभाः सहकारी ठगीमा मुछिएकालाई गृहमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग
काठमाडौँ । आज प्रतिनिधि सभाको शून्य समयमा सांसदहरुले सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई...
सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातावरण कसरी बन्योः मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या...
नाफामा नम्बर वान नबिललाई पछ्याउँदै आरबिबि र ग्लोबल आइएमई, कस्तो छ अन्यको अवस्था ?
काठमाडौँ । वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । चालु आर्थिक वर्षको...
५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने नबिल बैंकको निर्णय
काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संचालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर जारी गर्ने...
कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, आवेदन भर्ने आज अन्तिम मौका
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको लागि माग गरेको दरखास्त भर्ने आज अर्थात् चैत १ गते अन्तिम दिन रहेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त...
हाथवे इन्भेष्टमेण्टले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि आज सकिँदै
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण शेयरको ‘लक इन’ अवधि आज अर्थात् चैत्र १ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड गरिएको शेयर कारोबार गर्न मिल्नेछ । नेपाल धितोपत्र बोर्डले...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुन उकालो लागेको छ । हिजो तोलामा एक हजार रुपैयाँ घटेको सुन आज भने ८०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य...
लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा जय देव श्रेष्ठ नियुक्त
काठमाडौँ । लुम्बिनी विकास बैंकले स्वतन्त्र संचालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
कृषि विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा फागुन ३० गते सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको...
कालीमाटीमा आजको तरकारीको मूल्यः बन्दा २५, च्याउ ८०, तरुल ६० रुपैयाँ केजी
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (विहीबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज ठूलो गोलभेडा (नेपाली) ६० रुपैयाँ, सानो गोलभेडा (लोकल) ३० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, काउली स्थानिय २५...
सरकारले हवाई दुर्घटना बीमाको रकम बढाउने प्रकृया अघि बढायो
काठमाडौं। सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपौँभन्दा बढी रकम दिने व्यवस्थासहित हवाई यात्रुमैत्री कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय...
कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ...
रु रु जलविद्युतको ४४ लाख कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३ गते सकिँदै
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक इन अवधि २०८१ वैशाख ३ गते पश्चात् सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर...
सेन्ट्रल फाईनान्सको साधारण सभा चैत्र २३ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नौ २७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको...
लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार त्रिभूवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको...
सुमित केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सुमित केडिया नियुक्त भएका छन् । २०८० फागुन ३० गते काठमाडौंमा सम्पन्न भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट सुमित केडिया पब्लिक डिरेक्टर नियुक्त भएका छन् । विगत...
ललितपुर महानगरपालिकाद्धारा सहकारीबाट लिएको ऋणकोे साँवा ब्याज तिर्न निर्देशन
काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋणकोे साँवा ब्याज भुक्तानी गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सहकारीले सदस्यको बचत नै कर्जाको रुपमा प्रवाह गर्ने र ऋणी सदस्यहरुले आफुले भुक्तानी गर्नु पर्ने ऋणको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निवार्चित
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। आज सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका छन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल...
जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स
निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, क-कसले दिए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ। बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो...




















