१० अर्ब पुँजीको लगानी कम्पनी स्थापना गर्ने महासंघको तयारी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त...
नगदरहित बैंकिङ्ग कारोबारमा उच्च वृद्धि, मोबाइल बैंकिङ्ग र क्युआर मार्फत कति ?
काठमाडौँ । पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ । नेपालीमा प्रत्येक कारोबार विद्युतीय हुँदै गइरहेको अवस्था छ । माघ महिनामा सबै भन्दा बढी नगदसहित कारोबार आरटिजिएसबाट भएको छ । यस महिनामा आरटिजिएसबाट २८ खर्ब २२ अर्ब ८६ करोड...
अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार भेटमा उनले यस्तो बताएका हुन् । पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले...
दक्षिण कोरियामै बेरोजगारीको संख्या लगातार बढ्दै, के होला नेपालको अवस्था ?
काठमाडौँ । पछिल्लो समय दक्षिण कोरियामा बेरोजगारको संख्या वृद्धि भइरहेको छ । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको...
स्टार माइक्रो इन्स्योरेन्सको पहिलो बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्स प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले विशेष प्रस्तावको रुपमा प्रस्तुत भएको कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्काशन गर्ने सम्बन्धी निर्णय पारित गर्दै सो सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरुको लागि संचालक समितिलाई...
देशैभरि म्याद सकिएको गुणस्तरहीन कोक बिक्री, केही काठमाडौंमा बरामद
काठमाडौं । कोकाकोलाले म्याद सकिएका गुणस्तरहीन कोक देशैभरि बिक्री वितरण गरिरहेको तथ्य फेला परेको छ । यदि तपाईहरु कोक खाँदै हुनुहुन्छ भने होसियार हुनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले अनुगमनको क्रममा राजधानीभित्रै गुणस्तहिन र म्याद गुज्रेका कोक, स्प्राईट, फयान्टाहरु...
सरकारले जस्तै स्थानीय तहले पनि बीमा नीति ल्याउनु आवश्यक छः अध्यक्ष सिलवाल
नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा आइतवार बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकहरूको घर तथा सम्पत्तिको आर्थिक सुरक्षणका लागि उपमहानगरपालिकाका सेवासँग आवद्ध गरेर बीमा...
धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर, २७७ रुपैयाँको आवेदन कसरी पुग्यो ३७७ ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड भित्र मारुती सिमेन्टको कागजात हेरफेर गरेको पाइएको छ । प्रिमियममा बोर्डमा आइपिओ निष्कासनका लागि दिएको आवेदन मूल्य रातारात वृद्धि गरेको पाइएको हो । गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ...
हिमालयन रिको संचालकमा तीन जना नियुक्त
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिमा तीन जना नियुक्त भएका छन् । कम्पनीको फागुन २० गते सम्पन्न तेश्रो वार्षिक साधारण सभाले संचालक समितिमा एक जना संस्थापक शेयरधनी र दुई जना सर्वसाधारण शेयरधनीलाई नियुक्त गरेको हो । कम्पनीका...
एक तोला सुन किन्न एक लाख २६ हजार रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले बढेको सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य एक लाख २५...
नयाँ कार्यसमिति चयन गर्दै महिला लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट संस्थापक तर्फबाट पुन ः तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् । सभाले सञ्चालक...
मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने
काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध रहने भएको छ । बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार विहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ्ग सेवा अस्थायी रुपमा बन्द रहने...
नेपाल पुनर्बीमा कम्पनीको सिईओ पदमा सात जनाको आवेदन, को को छन् मैदानमा ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सात जनाले आवेदन दिएका छन् । हिजो सम्मको अन्तिम दिनमा जम्मा सात जनाले आवेदन दिएका हुन् । आवेदन दिने मध्ये हाल नेपाल पुनर्बीमा कम्पनमै कार्यरत डेपुटी सिईओ तथा हाल कामु...
बिहेमा बेहुला बेहुलीले खरिद गरे जीवन बीमा पोलिसी
काठमाडौं । पछिल्लो समय विवाह तथा शुभ कार्यमा जीवन बीमालेख खरिद गर्ने क्रम बढ्दै गइरहेको छ । यसैको उदाहरण स्वरुप बर्दघाट नगरपालिका वडा नम्बर ४ नवलपरासी बस्ने बिनोद बस्याल र पैयूँ गाउँपालिका पर्वतकी मिना भुर्तेलले आफ्नो विवाहमा २०–२० लाख...
सर्वाेत्तम सिमेन्टको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाको लगत अद्यावधिक गरी राख्नेलगायतका कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका...
आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौँ । आज (फागुन २८ गते) देशभर सार्वजनिक बिदा रहेको छ । नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा...
शेयर बजारप्रति अर्थमन्त्री वर्षमान पुनको चासो, धितोपत्र बोर्ड, नेप्से र सिडिएसलाई एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौं। नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर बजारप्रति कार्यभार सम्हालेपछि सकारात्मक प्रतिकृया दिँदै आईरहेका छन् । शेयर लगानीकर्ताको बिषयमा कार्यभार सम्हादा नै सकारात्मक सुझाव दिएका उनले पुँजीबजारको सुधार र विस्तारका लागि विभिन्न तीन संस्थासँग सुझाव मागेका छन्। अर्थमन्त्री बर्षमान...
गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ। दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष उर्मिला खड्का केसीसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर...
भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन-कुन शाखा हुन्छन् खुला ?
काठमाडौँ । भोलि फागुन २८ गते देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात फागुन २८ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिएको हो । सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था...




















