उद्धारपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारू भएको छ । विमान दुर्घटना भएपछि केही समय उडान तथा अवतरण प्रभावित बनेको थियो । विमानस्थल सुचारू भएसँगै आकाशमा होल्ड गरिएका विमानहरूले अवतरण शुरू गरेका...
सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बुधबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको उपचार भइरहेको हो । तीन जनाको भने...
सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोडभन्दा बढि बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया
काठमाडौं । आज विहान काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सिआरजे जहाज र सो जहाजमा सवार कम्तीमा १८ जनाको निधन भएको छ । आज भएको सो दुर्घटनाको बीमा दावी प्रभु इन्स्योरेन्स कम्पनीमा परेको छ । प्रभु इन्स्योरेन्स...
सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली
काठमाडौँ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना...
दुर्घटनामा परेको जहाजबाट १३ वटा शव निकालियो, पाँच जनाको उद्धार
अपडेटः नेपाल प्रहरीका अनुसार अहिले मृतकको संख्या १५ र चार जनाको उद्धार काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान सवा ११...
सिटिजन लाइफद्वारा करिव ५७ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखा कार्यालयले दावी वापतको ५६ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको बिर्तामोड एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले बीमा दावी वापतको चेक बीमित...
काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त, क्षणभरमै जलेर खरानी
काठमाडौं । काठमाडौंबाट पोखरा रुटमा उडान भर्दै गरेको सौर्य एयरलाइन्सको सिआरजे जहाज आज विहान ११ः०० बजे त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुन पुगेको छ । सौर्य एयरलाइन्सको ९एन एएमआई कल साईन भएको जहाज कोटेश्वर (०२) तर्फबाट धावनमार्ग (२०) मा पुगेर टेकअफ...
त्रिभुवन विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त, विमानस्थलमै धूवाँको मुस्लो
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घट्नाग्रस्त हुन पुगेको छ । दुर्घटनाग्रस्त जहाजमा आगो लागेको छ । उक्त जहाज उड्ने क्रममा दुर्घटनाग्रस्त हुन पुगेको हो । कोटेश्वर (०२) बाट गोठाटार (२०) तर्फ टेकअफ गर्दै गरेको जहाज एक्कासी...
सूर्योदय वोमी लघुवित्तको एफपिओमा साढे १६ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा साढे १६ लाख आवेदकको हात रित्तो हुने भएको छ । सिडिएसका कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको एफपिओमा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख...
कर्मचारी विवादका कारण नेरुडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी, आन्दोलनले उग्ररुप लिँदै
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीमाथि कम्पनीले चरणबद्ध र नियोजित तवरले अन्याय गर्दै आएको छ । आन्दोलित कर्मचारीलाई साउन ८ गते वार्ताको लागि केन्द्रीय कार्यालयमा बोलाएर वार्ता विना नै रित्तो हात फर्काउने षड्यन्त्र उच्च व्यवस्थापकहरूले गरेका हुन् । कम्पनीले...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘त्रिपल बि प्लस’ रेटिङ
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले त्रिपल बि प्लस रेटिङ पाएको छ । केयर इक्रा नेपालले कम्पनीलाई ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य...
हिमालयन लाइफ इन्स्योरेन्सका संचालक विवेक दुगडको राजीनामा स्वीकृत
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको संचालक समितिको बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत भएको हो । कम्पनीको संस्थापक समूह अन्तर्गत संचालक पदमा...
सूर्यज्योति लाइफका संस्थापक शेयरधनी विवेक झाले दिए राजिनामा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समुहका सञ्चालक विवेक झाले दिएको राजिनामा स्वीकृत भएको छ । संस्थापक शेयरधनी भि.जे. इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. को प्रतिनिधिको रुपमा सञ्चालक रहेका झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई दिएको राजिनमा स्वीकृत...
कालिका लघुवित्तमा ६१ जना कर्मचारी माग, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्न योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले सुपरभाईजरमा १५ जना, वरिष्ठ सहायकमा ७ जना, सहायकमा १४ जना...
कामना सेवा विकास बैंकको नाफा ६६% बृद्धि, ईपीएस कति?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६० करोड ३२ लाख भन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ३६ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष करीब...
कालीमाटीमा तरकारीको भाउः बन्दा ४०, काउली ८० रुपैयाँ किलो
काठमाडौं । कालीमाटीमा साउन ९ गतेका लागि तरकारीको मुल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २०, लोकल बन्दा ४०, स्थानीय काउली र इस्कुस ८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी...
आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ९ गतेका लागि मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार यस दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर...
बेष्ट फाइनान्सको २९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक तुलाधरको नाममा रहेकोे २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...



















