केपी ओली, रवि लामिछाने र प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन हुनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र माओवादीका अध्यक्ष प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम...


राष्ट्रिय सभा अध्यक्षको निर्वाचन

काठमाडौं ।  राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज (फागुन २९ गते) हुँदैछ । https://www.facebook.com/insurancenepalme/videos/354763147023603      


सुनको मूल्य एक लाख २६ हजारमा स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । आइतबार तोलामा एक हजारले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार र मंगलबार स्थिर रहेको हो । मंगलबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँ...


सात महिनामा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा बजारमा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता धितोपत्र थपिएको छ । कुल ८२ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको धितोपत्र थप भएको नेपाल स्टक एक्स्चेन्जको तथ्यांक...


सरकारले आज ८ अर्ब आन्तरिक ऋण उठाउदै

काठमाडौं । नेपाल सरकारले आज फागुन २९ गते मंगलबार ८ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज फागुन २९ गते दिउँसो ३...


आधा विकास बैंकहरुले मात्रै घोषणा गर्यो लाभांश, बाँकिले बनायो लगानीकर्ताको हात खाली

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ७ ओटाले मात्रै गत आर्थिक वर्ष २०७९र८० सम्मको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक...


प्रि सेसनमा बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १३ अंक बढेर बन्द भएको छ। अर्थमन्त्री बर्षमान पुनले शेयर बजारमा चासो देखाएपछि लगानीकर्ता सकारात्मक भएका छन् । अर्थमन्त्रीले शेयर बजार सम्बद्ध सबै नियामकाई कार्ययोजना पेश गर्न...


सरकार र आन्दोलनरत मिटरब्याज पीडित बीच चारबुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडित बीच चारबुँदे सहमति भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित सरकारी वार्ता टोलीसँग लगातार चलेको छलफलपछि सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच सहमति जुटेको हो। सहमतिअनुसार मिटरब्याजको समस्या दीर्घकालीन समाधानका लागि तीन...


रिडी पावरको हकप्रदमा आवेदन दिने समय थप

काठामाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । सो हकप्रदमा आवेृदन दिने म्याद थप भएको छ। कम्पनीले १ः०।५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको...


आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै, कम्पनीको उक्त बैठकले गत वर्षको नाफा–नोक्सान हिसाब तथा...


नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा, सञ्चालकहरु भागदौडमा

काठमाडौं । अनाथ बाल बालिकाको हितमा पञ्चायतकालमा संस्थापित नेपाल बाल संगठनको जग्गा कब्जा गरेर सञ्चालन हुँदै आएको नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा पुगेको छ । परोपकारी उद्देश्यका लागि स्थापना भएको बाल संगठनको जग्गा हडपेर सञ्चालन हुँदै आएको...


सिन्धु विकास बैंकमा रोजगारको अवसर

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिबाट दरखास्त आह्वान गरेको हो । बैंकले सीए तथा एनआरबि रिपोर्टिङ सुपरभाईजर पदमा काम गर्न केही संख्यामा कर्मचारी...


छोरीको जन्मदिनमा खनाल दम्पतीले दिए बीमा पोलिसी उपहार

काठमाडौं । चाडपर्व तथा उत्सव आदिमा देखावटी खर्च गर्न पछाडि नहट्ने हाम्रो समाज बद्लिदो समयसँगै केही सभ्य र भविष्यप्रति चिन्तित देखिन थालेको छ । यसैको एक उदाहरण स्वरुप कृष्णहरी खनाल र सविता खनालले आफ्नी छोरीको जन्मदिनमा अनावश्यक उपहार कटौति...


गुराँस लघुवित्तमा रोजगारको अवसर

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सुपरभाईजर देखि कनिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। कम्पनीले सुपरभाईजरमा एक, वरिष्ठ सहायकमा (शाखा प्रमुख) पाँच, सहायक तथा...


मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। यसमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र...


नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । नेशनल...


विन नेपाल लघुवित्तको साधारण सभा आज, के के छन् एजेण्डा ?

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को...


गण्डकी, मधेश र सुदुरपश्चिमका प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकीमा पृथ्वीमान गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरमा देवराज जोशी प्रदेश...


कर्णाली पुलको बीचमा ट्रक आगजनि

काठमाडौँ । कर्णाली पुलको बीचमा ट्रकमा आगजनि भएको छ । कैलाली जिल्लाको चिसापानीमा रहेको कर्णाली पुलको बीचमा ट्रकमा आगजनि भएको हो । एक्कासी गुडी रहेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको...


चार कम्पनीको साढे ११ करोडमाथिको शेयर सूचीकृत

काठमाडौं । साताको पहिलो दिनमाचार कम्पनीको शेयर सूचीकृत भएको छ। नेप्सोन सूचीकृत चार कम्पनीको कुल ११ करोड ६७ लाख ३ हजार ४४२ कित्ता शेयर सूचीकृत भएको हो । अपर तामाकोशी हाइड्रोपावर, नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र...