सूर्योदय वोमी लघुवित्तको एफपिओ पाउन भाग्यको भर, ३०५ गुणा बढी आवेदन

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ६ गते साँझ ५ः६ बजेससम्ममा ९ लाख ५३ हजार ८८३ जनाले...


सूर्यदर्शन सहकारीमा अर्बौं घोटाला प्रकरणः थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरु विरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । सूर्य दर्शन सहकारी प्रकरणमा प्रतिवादीको संख्याको संख्या ४४ पुगेको...


मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९र८० का लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ।...


सानिमा रिलायन्स लाइफका संचालक कोइरालाको राजिनामा स्वीकृत

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कुमार प्रसाद कोइरालाको राजिनामा स्वीकृत भएको छ। कम्पनीकोतर्फबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दैै आएका कुमार प्रसाद कोइरालाले व्यक्तिगत स्वास्थ्यको कारण देखाई दिन दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको असार २८ गते...


३१ प्रतिशतले बढ्यो सप्तकोसी सिमेन्टको व्यापार, एक वर्षमा कमायो २ अर्ब ३५ करोड रुपैयाँ

काठमाडौँ । एचआर गोयल ग्रुपले सञ्चालन गरिरहेको सप्तकोसी सिमेन्ट प्रालिको व्यापारले नयाँ फड्को मारेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापार २०२२ को तुलनामा ३१.२१...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ। कम्पनीले मार्केटिङ विभाग देखि रिक्स व्यवस्थापना विभागका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ विभागमा प्रदेश ३ बाहेक सबैको लागि माग गरेको छ । भने रिक्स...


ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा कार्यालय नै सञ्चालन नगरी काउन्टरबाट बीमा पोलिसी जारी, बीमितहरुले दावी गर्ने ठाउँ पाएनन्

काठमाडौं । बीमा प्राधिकरणसँगको सेटिङमा लाइसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले कार्यालय नै स्थापना नगरी, वेभसाइट र टेलिफोन समेत नराखी बीमा पोलिसी जारी गरिरहेको तथ्य फेला परेको छ । विभिन्न स्थानमा दुर्घटनामा परेका बीमितहरुले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको वेभसाईट...


प्रहरीमा बैंकिङ कसुरका उजुरी बढ्दै

काठमाडौं। गत आर्थिक वर्षमा देशभर ५९ हजार उजुरी प्रहरीमा दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ भने काठमाडौं उपत्यकामा सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् । २०८० साउनदेखि २०८१ असार...


कुमारी बैंकको १५ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । कुमारी बैंकको २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको आज १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच हुँदा २७ करोड ९३ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर आज प्रतिकित्ता...


४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, १८१ वटा कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । नयाँ बनेको केपी ओली नेतृत्वको सरकारले पूँजी बजारलाई अर्थतन्त्रको छायाको रुपमा लिएसँगै पछिल्लो समय यस क्षेत्रमा रौनकता छाएको हो । आज नेप्से परिसूचक...


शेयर बजारमा उत्साहः ६० अकंले नेप्से बढ्दा १५ अर्बको कारोबार, बुलको यात्रा परिसूचक

काठमाडौँ । शेयर बजारमा निरन्तर रौनक देखिएको छ । बजार निरन्तर उचाई तिर लम्किदै जाँदा लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा सरकार बनेदेखि बजारमा उत्साह आएको छ । आज प्रधानमन्त्री ओलिले संसदमा नै...


के–के छन् एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमतिमा ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् । उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । १। आमजनताको चाहना बमोजिम राष्ट्रिय...


भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘आज म दुनियाले सुन्ने गरी भन्छु भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र कसैलाई...


फाइल तस्बिर

अर्थतन्त्रको ऐना शेयर बजार हरियो भयो, मार्केटसँगै सबै क्षेत्र चलयमान हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको बताएका छन् । आज प्रतिनिभि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रकोऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा...


सर्वाधिक कमाई हुने एक्चुअरिअल साइन्स विषयमा भर्ना खुल्यो, कति चाहिन्छ शौक्षिक योग्यता ?

काठमाडौं । विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रूपमा परिचित एक्चुअरिअल साइन्स विषयमा भर्ना खुलेको छ । भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ एक्चुअरी हो । विश्वमै उत्कृष्ट पेशाको रूपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शून्य...


सहकारी ठगलाई कानुनी कठहरामा ल्याउँछु, छुट्टै नियामक निकाय गठन हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले सहकारीका लागि छुट्टै नियामक गठन गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले आम सर्वसाधारणको बचतको सुरक्षा गर्ने प्रतिवद्दता समेत ओलिले गरेका छन् । उनले भने, ‘सहकारीका...


देशको अर्थतन्त्र डामाडोल छ, निजि क्षेत्रको मनोबल माथि उठ्न सकेको छैनः प्रधानमन्त्री ओलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले देशको अर्थतन्त्र डामाडोल रहेको बताएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘देश निराशमा रहेको छ । २०४६ सालपछि पहिलो पटक यति निराशा आम जनतामा...


एक वर्षको अवधिमा अग्नी सिमेन्टको ५० करोड ९० लाख नाफा गायब

काठमाडौं । निजी लगानीमा स्थापना भएको अग्नी सिमेन्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेडको कारोबार घटेको छ । उद्योगले विभिन्न ब्रान्ड पीपीसी र ओपीसी सिमेन्ट बिक्रीबाट सन् २०२३ मा ७० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । उक्त व्यापार सन्...


भक्तपुर अस्पतालमा डाक्टर नर्ससहित ४९ जनालाई रोजगारीको अवसर

काठमाडौँ । भक्तपुर अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ४९ जना कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै डाक्टर, नर्ससहित विभिन्न पदमा कर्मचारी माग गरेको हो। अस्पतालले पेडियाट्रिसन, गाइनोकोलोजिस्ट, जनरल सर्जन, रेडियोलोजिस्ट, साइक्याट्रिक्स, न्युरोलोजिस्ट, स्टाफ नर्स लगायत...


एआईको बिषयमा कार्यपत्र लिएर आउन क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताएका छन् । क्यान महासंघका अध्यक्ष रन्जीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग असार ४ गते मन्त्रालयमा...