‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनु पर्छः ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरुलाई आग्रह गरेका छन् । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २० औँ वार्षिक साधारणसभालाई विशेष अतिथिका रुपमा...
विश्व चर्चित योकोहामा टायर अब नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौँ । विश्वकै सर्वोत्कृष्ट टायरको रुपमा स्थापीत योकोहामा टायर नेपाली बजारमा पनि भित्रिएको छ । अटो पार्टस इन्टरनेशनल (एपीआई) ले जापानी टायर कम्पनी योकोहामाका टायर नेपाल भित्राएको हो । नेपालका लागि आधिकारिक बिक्रेता एपीआईले योकोहामाले उत्पादन गरेका टायरहरू बिक्री...
यो साता नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढ्यो
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता ८०० रुपैयाँले सुनको मूल्य बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा...
६ जलविद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा आवेदन, कुनको कति?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा छ जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्न पुगेको छ । बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर र शिवश्री हाइड्रोपावरले बोर्डमा हकप्रदका...
कोरोना बीमा दावी भुक्तानीमा सकारात्मक अर्थमन्त्री पौडेल, साढे ९ अर्ब भुक्तानी कहिले होला ?
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना बीमाको बाकी दावी भुक्तानीमा आफू सकारात्मक रहेको बताएका छन्। पत्रकारसँगको भेटवार्ता कार्यक्रममा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकमको बिषयमा आफू सकारात्मक रहेको बताएका हुन् । कोरोना बीमाका कारण आम सर्वसाधरणमा बीमाप्रतिको...
शेयर बजारका लागि उत्साहित साताः अर्थमन्त्री पौडेलको आगमनले रिकभर भयो घाटा, नयाँ रेकर्ड तिर लम्किदै परिसूचक
काठमाडौँ । शेयर बजारमा रौनक देखि रहेको छ । नयाँ सत्ता समीकरणपछि संसदका ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अब राजनीतिक स्थिरता र पुँजी बजारले सकारात्मक दिसा तिर...
नेपालको सार्वजनिक ऋण करिव साढे २४ खर्ब, एक नेपालीको भागमा ८३ हजार
काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले शुक्रबार मंगलार सार्वजनिक गरेको तथ्थांकले उक्त विवरण देखाएको हो । उक्त सार्वजनिक ऋणलाई प्रतिव्यक्ति भाग लगाउदा एक नेपालीको भागमा ८३...
नेपाल लाइफका मदन भट्टद्वारा ह्याट्रिक, १० करोडभन्दा बढिको व्यवसाय गरेर लगातार तेस्रो पटक सर्वोत्कृष्ट
काठमाडौं । धनगढीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार तेस्रो पटक नेपाल टपर हुन सफल भएका छन् । यो सहित...
पहिलो दिनमै सूर्योदय वोमी लघुवित्तको एफपिओमा १०५.४० गुणा बढीको आवेदन, कति रुपैयाँ संकलन ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनैमै ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ४ गते साँझ ५ः५ बजेससम्ममा ४६ हजार ७२९ जनाले ४९ लाख...
निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैनौँ, चाँडै भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताउँदै...
खुला सिमानाका कारण दुई देशबीच बलियो सम्बन्ध छ,सहकार्य गरौँः नरेन्द्र मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिँदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबीचको सदियौं पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच...
शिभ श्री हाइड्रोपावरले डेढ अर्ब रुपैयाँको हकप्रद निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप एक हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा रहेको छ । शुक्रबार बोर्डले शिभ श्री हाइड्रोपावरले १ः१ को अनुपातका हकप्रद शेयर निष्काशन पाइपलाइनमा राखेको हो । कम्पनीले १ः१ का अनुपातले १ करोड ४७ लाख...
सन नेपाल र नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बोर्डमा दियो आवेदन, कुनले कति ?
काठमाडौं । सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोडमा आवेदन दिएका छन् । सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न र नेपाल इन्स्योरेन्सले पनि ४० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा आवेदन दिएका...
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने बनिन् २०२५ को पहिलो सीओटी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन २०२५ को लागि पहिलो सीओटी बन्न सफल भएकीछिन् । पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको...
माइक्रोसफ्टको सर्भरमा समस्या-विश्वभरका कम्प्युटर, बैंक, बीमा,पुँजी बजार देखि मिडिया तथा एयरलाइन्सको सेवा अवरुद्ध
काठमाडौं । क्राउडस्ट्राइक एन्टिमालवेयर सफ्टवेयरमा आएको अपडेटका कारण एक्कासी विश्वभरका थुप्रै कम्प्युटदेखि विभिन्न सर्भरहरुमा समस्या देखिन थालेको छ । नेपाली सहित विभिन्न देशहरुमा आएको क्राउडस्ट्राइक फाल्कन अपडेटका कारण यो समस्या देखिएको साइबर सुरक्षाविज्ञ मिलन नेपालीले बताएका छन् । उनले...
माइक्रोसफ्टको सर्भर समस्या, बैंक-बीमा र वित्तीय संस्थाका सेवाहरु प्रभावित
काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सेवाहरु प्रभावित बनेका छन् । माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा प्राविधि समस्या बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, भुक्तानी प्रदायकलगायतका संस्थाको सेवा प्रभावित हुन पुगेका हुन् । माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा...
अब सिटिजन्स बैंकका ग्राहकले बुद्ध एयरमा १२ प्रतिशत छुट पाउने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वुद्ध एयर प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्...
रिद्धि सिद्धि सिमेन्टले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने
काठमाडौँ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासनका लागि विशेष साधारण सभा आव्हान गरेको हो । साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले...
सर्वोच्चको परमादेशः मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्नू
काठमाडौं । निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीको आधारभूत तलबमान समान मर्यादा क्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन(निर्धारण गर्न(गराउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल...
गणपति लघुवित्तका तीन जना पूर्वकर्मचारीहरुले आर्थिक हिनामिना गरेको खुलासा
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाका तीन जना पूर्वकर्मचारीहरूलाई आर्थिक हिनामिना गरेको खुलासा भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक सिनामिना गर्ने ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । कम्पनीले पूर्वकर्मचारी दिपक कुमार यादव,...




















