राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकबाट गत २९ अक्टोबर, २०२१ मा नै...
एक घण्टामै साढे चार अर्बको कारोबार, एक करोड १२ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । शेयर बजारमा रौनक देखिएको छ । मौद्रिक नीतिको मुखमै शेयर बजार निरन्तर उचाई तिर लम्कि रहेको हो । लगानीकर्ताको मनोबल समेत निकै दरिलो बन्दै गएको छ । शेयर बजारमा एक घण्टामा नै साढे ४ अर्ब रुपैयाँको शेयर...
१० मिनेटमै एक अर्बको शेयर कारोबार, २५ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १० मिनेटमै एक वर्षको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः१० बजेटसम्ममा १ अर्ब ३ करोड २४ लाख ७९ हजार रुपैयाँको शेयर कारोबार भएको हो । सो बेलासम्म...
ब्रोकर कम्पनी आफै बैंक चलाउँदै, नियमन कसले गर्ने ?
काठमाडौं । नेपालका धितोपत्र ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउन थालेका छन् । ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई छानी छानी असिमित क्रेडिट दिएका कारण नेपालको पुँजि बजार नै अस्तव्यस्त हुने जोखिम बढेर गएको छ । केही वर्ष पहिले पनि यसैगरी ब्रोकर कम्पनीहरुले...
प्रि-ओपन सेसनमा के भयो नेप्से ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रि-ओपन सेसनमा सामान्य अकंले बढेको छ । नेप्से ७.१६ अकंले बढेर २४३१.४९ बिन्दुमा कायम भएको हो । प्रि-ओपन सेसनमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ...
एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । यसअघि एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका थिए ।...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य...
एनआईसी एशिया बैंक २७औं वर्षमा प्रवेश, गुणस्तरीय र दिगो सेवा उपलब्ध गराउने प्रतिवद्धता
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेड २७ औं वर्षमा प्रवेश गरेको छ । बैंक आफ्ना शाखा विस्तार र ग्राहकहरुलाई उपलब्ध गराउने सेवालाई विशेष प्राथमिकता दिदै अगाडी बढेको हो । २७ औं वार्षिकोत्सव मनाउदै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार...
कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित
काठमाडौँ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ बाट सम्मानित भएको छ । बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल...
प्रभु महालक्ष्मी लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि चालु आर्थिक वर्ष २०८१।०८२ को विभिन्न मितिहरूमा तीन दिने अभिकर्ता तालिम सञ्चालन गर्न लागेको...
प्रतिकित्ता ३४८ रुपैयाँमा सूर्याेदय वोमी लघुवित्तको शेयर लिलामीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर लिलामीमा राखेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ...
१२ रुपैयाँमा झर्यो गोलभेडाको भाउ, अन्य तरकारीको कति?
काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन ६ गते लोकल सानो गोलभेडाको भाउ १२ रुपैयाँमा झरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज लोकल बन्दा ५०, स्थानीय काउली, भन्टा तथा इस्कुस ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...
मानुषी लघुवित्तको लक इन अवधि भदौ ७ गते सकिने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आउँदो भदौ ७ गते सकिने छ । उक्त दिन कम्पनीको सात लाखभन्दा बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । यस कम्पनीले २०७८ साउन २७ देखि ३१...
आज गुरु पूर्णिमा, गुरुप्रति आभार व्यक्त गरेर मनाइँदै
काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा पर्व रहेको छ । यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति आभार प्रकट गरेर यो पर्व मनाइँने गरिन्छ । महाभारत ग्रन्थका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै व्यास...
हिमालयन उर्जाले साउन २४ गतेदेखि हकप्रद निष्काशन गर्ने
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी...
२ करोड २१ लाख घोटाला प्रकरणः कान्तिपुर बहुउद्देश्यीयका सचिव पक्राउ, पाँच जना अझै फरार
काठमाडौँ । कान्तिपुर बहुउद्देश्यीय सहकारी सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको गरेको हो । सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा...
शनिबारसम्म सूर्योदय वोमी लघुवित्तको एफपिओमा कतिले दिए आवेदन ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिनैमै ९३ करोड ३० लाख ४२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ५ गते साँझ ५ः६ बजेससम्ममा ६ लाख ७ हजार ७ जनाले...
ओलिले भोलि विश्वासको मत लिने, क-कस्ले दिन्छन् पक्षमा मत ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले भोलि अर्थात् साउन ६ गते विश्वासको मत लिँदै छन् । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने...
कालिका लघुवित्तले रुकुम पश्चिमका भूकम्पपीडित सदस्यलाई दियो १८ लाख
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग गरेको छ । संस्थाले आज आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १० हजारका चेक हस्तान्तरण गरिएको हो । जिल्लाका...
आइएमई मोटर्सले एक वर्षमा गर्यो १ अर्ब ७५ करोडको व्यापार
काठमाडौँ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सको कारोबार बढेको छ । कम्पनीले एक वर्षको अवधिमा नै साढे १ अर्ब माथिको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा...




















