दुई कम्पनीको सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ...
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत् राख्ने निर्णय
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले...
सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्राविधिक समूह (स्वास्थ्य) तर्फ विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । यसमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि...
दुई कम्पनीको साधारण सभा आज, एकले लाभांश पारित गर्दै
काठमाडौं । आज (फागुन १८ गते) दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यस दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी र मल्टिपर्पस फाइनान्स लिमिटेडले सभा बोलाएका हुन् । जसमध्ये एशियन लाइफले लाभांश पारित गर्दैछ भने मल्टिपर्पस फाइनान्सले लाभांशसम्बन्धी कुनै प्रस्ताव...
छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ आकस्मिक भवनको सिलान्यास
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको आकस्मिक उपचार कक्ष विस्तार गर्ने उद्देश्यले नयाँ भवनको बिहिवार एक कार्यक्रमका बीच सिलान्यास गरिएको हो । छत्रपाटी निःशुल्क चिकित्सालयले हालसालै खरिद गरेको साढे दुई आना जग्गामा एक तल्ले भवन बनाएर इमरजेन्सी...
रिडी पावरको ५०% हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले आज (फागुन १८ गते) देखि चैत्र ८ गतेसम्म बिक्री खुला गरेको यस शेयरमा माघ २१ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्...
शिवम् सिमेन्टको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको आठौं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ । कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बानेस शेयर जम्मा गराएको हो । कम्पनीको पुस...
हिमालयन लाइफ इन्स्योरेन्सले संचालन गर्यो बीमा जागरण अभियान
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले बीमा जागरण अभियान संचालन गरेको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष वीर बहादुर सिंह राजवंशीको प्रमुख आथित्यता उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...
सहरी व्यवस्थापनका क्रममा हामी बल प्रयोग गर्दैनौँ, सुन्धारा घटनामा प्रतिरक्षा भएको होः पाण्डे
काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९...
लगानी सम्मेलनलाई मध्यनजर गरी कानून संशोधन हुँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । आर्थिक वर्ष २०८०।०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो...
राजस्व छल्नेलाई डेढ अर्ब विगोसहित मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले यो आर्थिक वर्षका ७ महिनामा राजस्व छली गर्नेहरुबाट करिब डेढ अर्ब विगो दाबी गरिएको बताएका छन् । बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा महानिर्देशक ढुंगानाले यस्तो जानकारी दिएका हुन्...
साढे ६२ हजारले दिए सिंगटी हाइड्रोको हकप्रदमा आवेदन, कति कित्ता भयो संकलन ?
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रदमा १८ करोड ९१ लाख २६ हजार ५०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात फागुन १७ गते साँझ ५ः०६ बजेसम्म ६२ हजार ८४१ जना आवेदकले १८ लाख ९१ हजार २६५...
बीमाको दायरा घट्यो
काठमाडौं । बीमाको दायरा घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको छ। गत बर्षको तुलनामा बीमाको दायरा तीन प्रतिशतले घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४...
इजरायलमा नेपाली कामदार ‘बेच्ने’ जिम्मा फेरि म्यानपावरलाई, कमिसनमा बिक्यो सिंगो श्रम संयन्त्र
काठमाडौं । इजरायलमा नेपाली कामदार पठाउने (बेच्ने) जिम्मा सरकारले म्यानपावर व्यवसायीको पोल्टामा पारिदिएको छ । यसअघि ‘जीटुजी’ मार्फत लैजाने भनिएका सबैखाले कामदार अब म्यानपावर व्यवसयीले डिमान्ड झिकाएर पठाउने भएका छन् । इजरायल सरकारले ‘जीटुजी’मार्फत नेपाली कामदार लैजान जोडबल गरेपनि...
एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १३ लाख रूपैयाँ राति
काठमाडौँ। एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको १३ लाख रूपैयाँ मंगलबार (फागुन १५ गते) राति चोरी भएको छ । मोरङ लेटाङ नगरपालिका–२ फँडानीमा रहेको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरि भएको हो...
संवैधानिक व्यवस्थालाई ठाडै चुनौति दिएर छुट्टै सत्ता चलाउँदै बालेन, आफ्नै ऐन विपरीत महानगर प्रहरीले जनता कुट्यो
काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा बुधबार साँझ फटपाथमा बसेर व्यवसाय गर्ने स्वरोजगार मजदुरमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बल प्रयोग गरेकोबारे चौतर्फी विरोध भइरहेको छ । संविधानले नगर प्रहरीको परिकल्पना मात्रै गरेको छ । संविधान अनुरुप स्थानीय सरकार सञ्चालनका सम्बन्धमा...
ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त
काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त गरेको छ । बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठ संचालक चयन गरकेो हो । आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल...
बजेटको समीक्षा गर्दा सन्तोष लिने ठाउँ देखिएन, स्थिति अझै पनि चुनौतिपूर्ण छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबाट समीक्षा गर्दा सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै...
एक कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौँ । बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको...




















