प्रभु महालक्ष्मी लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृ (सिईओ) सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीका पूर्व सिईओ रमेश कुमार भट्टराई बाहिरिएपछि रिक्त भएको उक्त पदमा उनलाई नियुक्त गर्ने निर्णय बोर्डले गरेको हो। कम्पनीको आज बसेको बैठकलेसन्तोष प्रसाईलाई सिईओ...
२१ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार ओरालो लाग्दा २२० कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । बिहिबार कारोबारमा आएका १२ वटै जीवन बीमा कम्पनीको सेयर मूल्य घटेको छ । जीवन बीमा...
दुई वाणिज्य बैंकबाहेक सबैको शेयर मूल्यमा गिरावट, न्यूनतम १ सय देखि ५ सयसम्म शेयर किन्न पाईने
काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गचत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ। बैंकको शेयर किन्न चाह्ने लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म किन्न...
प्रधानमन्त्रीको मूल्यांकनमा अर्थमन्त्रालयसहित पाँच मन्त्रालय रेड लिष्टमा
काठमाडौं । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट समीक्षामा अर्थमन्त्रालय सहित पाँच मन्त्रालय रेड लिष्टमा परेका छन् । चालु आर्थिक वर्षको सात महिनाको कार्यसम्पादनमा मन्त्रालयस्तरमा संघीय मामिला मन्त्रालयले ६७ अंक प्राप्त गरेर पहिलो भएको छ भने सहरी विकास मन्त्रालयले...
एशियन लाइफको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद र बोनस प्रस्ताव पारित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०।४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ।...
कर्जा दुरुपयोगको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई हिरासतमा नराख्न सिबिफिनको गम्भीर ध्यानाकर्षण
काठमाडौं । कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यम प्रकाशित समाचारहरुप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण जनाएको छ। धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा...
बैंक तथा वित्तिय संस्थाको विदाको सूची सार्वजनिक, कुन–कुन दिन विदा छ ? (सूचीसहित) ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । नेपाल सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो...
सेयर बजार फर्कन सकेन लयमा, लगानीकर्ताको मनोबल खुम्चिदै, अबको यात्रा कता ?
काठमाडौँ । पछिल्लो दिन लगानीकर्ताका लागि निराशमय भइरहेका छन् । बजार परिसूचक र कारोबार निरन्तर खुम्चि रहेको अवस्था छ। यो साता (फागुन १३ गतेदेखि १७ गते) सम्म बजार समग्रमा ३३.७४ अकंले घटेको छ । यो साताका दुई कारोबारको दिन...
सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी...
बाँसबारी काण्डको १० रोपनी जग्गा फिर्ता गर्न थालेको प्रक्रियाविरुद्ध चौधरी गुप्रको सर्वोच्च अदालतमा रिट
काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउन मालपोत कार्यालयले थालेको प्रक्रियाविरुद्ध अरुण चौधरी सर्वोच्च अदालत गएका छन् । सरकारले मातपोत कार्यालयमार्फत जग्गा फिर्ता ल्याएर चौधरीलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको थियो ।...
‘स्वास्थ्य बीमाको प्रभावकारीमा गम्भिर समस्या, बीमितलाई सेवा भन्दा सास्ती’
काठमाडौँ । सांसद बासुदेव घिमिरेले स्वास्थ्य बीमाबाट सिमित स्वास्थ्य संस्थामा उपचार पाउने भएकाले बीमितलाई सेवा भन्दा सास्ती बढी भएको बताएका छन् । शुक्रबार प्रतिनिति सभाको न्यून समयमा बोल्दै उनले सिमित स्वास्थ्य संस्थामा बिरामीको चाप हुँदा बीमितलाई सेवा भन्दा सास्ती...
सामाजिक सुरक्षा कोषभित्र १० जनाको बढुवा
काठमाडौं । सामाजिक सुरक्षा कोषभित्र प्रशासन, लेखा पाँचौंदेखि प्रशासन एघारौंसम्म १० जना कर्मचारीको बढुवा भएको छ । कोषमा रिक्त रहेको तह र पदमा सामाजिक सुरक्षा कोष (कर्मचारी प्रशासन) विनियमावली २०७५ को विनियम ३८ को उपविनियम (२० को आधारमा कार्यक्षमताद्वारा...
सडकको लगत कट्टा नगरिदिँदा ऋण लिन सास्ती
काठमाडौं । नगरपालिकाले सडकको लगत कट्टाको काम नगरिदिँदा कालिकोटका सर्वसाधारणले घरजग्गा धितो राखेर बैंक कर्जा लिन सास्ती खेप्नु परेको छ । नपरपालिकाले समयमै जग्गाको लगत कट्टा नगरेपछि व्यापारीले आफ्नो घरजग्गा धितोमा राखेर कर्जा लिन नपाएका हुन् । रास्कोट नगरपालिका–२,...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले निकाल्यो लिलामीको सात दिने सूचना
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको चलअचल सम्पत्ति लिलाममार्फत बिक्रीमा ल्याएको छ । बैंकले धितामा रहेको विभिन्न स्थानमा अवस्थित उल्लेखित चल अचल सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा...
नेप्सेमा ७ कम्पनीको १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाडौँ । एक साता (फागुन १३ गतेदेखि १७ गते) सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ९ कम्पनीको १ करोड ८१ लाख ३४ हजार ७४३ कित्ता सेयर सूचीकृत भएको...
खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा
काठमाडौं । खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बीमागरेसँगै खेलकुद बीमालेख पहिलो पटक कार्यान्वयनमा आएको हो ।...
दुध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सांसद हरि ढकालको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकालले दुध किसानको वक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले पछिल्लो समय चितवन भनेको भरतपुर मात्र हो...
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खाली ?
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधबारसम्ममा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटल स्रोतका अनुसार आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी...
कुमारी बैंकको ६.४१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ६ लाख ४१ हजार २८४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यस शेयरको...
श्रृजनशीलसँग मर्जर रोक्ने मानुषि लघुवित्तको वित्तीय अवस्था पनि नाजुक, अधिकांश सूचकमा संकुचन
काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो। मर्जर असफल गर्ने मानुषि लघुवित्त पनि १ करोड...




















