ट्रस्ट माइक्रो इन्स्योरेन्सद्वारा आव ०८०।०८१ मा करिव साढे तीन करोड प्रिमियम संकलन
काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।०८१ मा करिव साढे तीन करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । व्यवसाय सुरुवात गरेको यस आर्थिक वर्षमा कम्पनीले कुल तीन करोड २७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।...
पुँजी जुटाउन बीमा प्राधिकरणको क्यापिटल ग्रोथ मोडल पछ्याउदै बैंक
काठमाडौं । नेपाल बैंकर्स संघले पुँजी जुटाउन बीमा प्राधिकरणको क्यापिटल ग्रोथको मोडल पछाएको छ । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको लागि रिजर्भ (जगेडा कोष)को रकमलाई पुँजीमा गणना गर्ने निर्देशन दिएको छ । पुँजीको सकसमा रहेका बैंकहरुलाई बीमा कम्पनीहरुलाई झै...
कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको स्वास्थ्य बीमा गर्दै (शर्तसहित)
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सबै पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गरिदिने भएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै बैंकका पूर्व कर्मचारीहरुको १ वर्ष अवधिको लागी बीमाङ्क रकम एक लाख रुपैयाँको सामुहिक स्वास्थ्य बीमा उपचार बीमा...
मानुषी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन श्रेणीमा विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले योजना तथा अनुगमन विभागमा प्रबन्धक, वित्तीय विभागमा वरिष्ठ अधिकृत...
शेयर धितो कर्जाको लगानी १४ प्रतिशतले वृद्धि, सात बैंकले मात्रै बढायो ,बाँकिले घटायो लगानी ?
काठमाडौं । ११ महिनाको अवधिसम्मा बैंक तथा वित्तिय संस्थामार्फत ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर धितोकर्जा लगानी भएका छन् । बैंक तथा वित्तिय संस्गाहरुले गत आर्थिक बर्षको ११ महिनामसम्मा ८७ अर्ब ११ करोड रुपैयाँ शेयर धितोकर्जामा लगानी गरेका हुन्...
सम्पदा लघुवित्तका अध्यक्ष कृष्ण बहादुर थापाको नतृत्वमा नयाँ सञ्चालक समिति चयन
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कृष्ण बहादुर थापा चयन भएका छन् । असार ३० गते बसेको सञ्चालक समितिको निर्णयले अध्यक्ष थापा नेतृत्वमा डा.नरहरी ढकाल, जीबमूर्ति पन्त, प्रदीप सिग्देल (शर्मा), दिनेश अर्याल र श्याम प्रसाद...
आर्थिक वर्ष २०८०।०८१ मा नेपाल माइक्रो इन्स्योरेन्सले गर्यो १० करोड ३१ लाखको लघुबीमा ब्यवसाय
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १० करोड ३१ लाख रुपैयाँको लघुबीमा ब्यवसाय गर्ने सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा ५१ हजारभन्दा बढी बीमितहरुलाई लघुबीमा सेवा उपलब्ध गराई १० करोड ३१...
राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको...
लोकसेवा आयोगले निकाल्यो वार्षिक कार्यतालिका, कुन पदको परीक्षा कहिले ?
काठमाडौं । लोक सेवा आयोगले २०८१÷०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न नयाँ आर्थिक वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार...
विदेशी पुनर्बीमा र ब्रोकर कम्पनीलाई सूचीकरणको लागि बीमा प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न देशबाट नेपालमा पुनर्बीमाको कारोबार गर्दै आएका कम्पनी र ४४ विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरुलाई सूचीकरण नविकरण र दताको लागि आवेदन पेश गर्न निर्देशन दिएको छ। नेपाली कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरिएको कारोबारको तथ्यांक राख्न...
मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन १७ गते बिहीबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको ज्वागलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११...
आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले ९ महिनामा गर्यो ५ अर्बको व्यापार
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडले ९ महिनमा ५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको हो ।...
एलआईसी नेपालकी प्रभा ज्ञवाली सात महिनामै सीओटीको लागि छनौट
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)की सिनियर अभिकर्ता प्रभा ज्ञवालीले सात महिनाको अवधिमा नै सीओटी छनोट प्रकृयाका लागि योग्य भएकी छिन् । एलआईसी नेपालकी सिनियर एजेन्सि म्यानेजर ज्ञवाली सात महिनामा नै कोर्ड अफ द टेबल(सीओटी) का लागि छनौट...
सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालीम सञ्चालन गर्न लागिएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२...
आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक...
चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सले आठ महिनामा गर्यो ३६ करोड ३० लाख रुपैयाँको व्यापार
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स लिमिटेडले आठ महिनामा साढे ३६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको आठ महिनामा ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।...
रामशाहपथमा ट्रान्समिटर पड्किँदा विद्युत प्रसारण प्रभावित
काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको विद्युत ट्रान्समिटर पड्किँदा सो क्षेत्रको विद्युत प्रसारण प्रभावित बनेको छ । प्रशासनिक रुपले निकै महत्वपूर्ण सरकारी कार्यालय रहेका् क्षेत्रको विद्युत प्रभावित बन्दा सेवाग्राही मारमा परेका हुन् । यस क्षेत्रमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से),...
सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि कर्मचारी, यसरी दिनुहोस् आवेदन ?
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै विभिन्न प्रदेशको लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभिन्न ६ वटा प्रदेशका लागि मार्केटिङ विभाग र रिस्क म्यानेजमेन्ट विभागमा कर्मचारी माग गरेको...
बुधबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न करिब एक लाख ५० हजार चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । बुधबार सुनको मूल्यले हालसम्मकै उच्च बनेको हो । आजमात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । यसदिन छापावाला सुनकोे मूल्य प्रतितोला १ लाख ४९...




















