विजय लघुवित्तका ६ जना सञ्चालक निर्वाचित, को–को चुनिए ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले नयाँ ६ जना सञ्चालक निर्वाचित गरेको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको सभाले ४ जना संंस्थापक...


विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको हो । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर...


प्रधानमन्त्री नियुक्त भएको पहिलो दिनमै गठन गर्यो २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् । मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाएका हुन् । उनले पहिलो दिनमा नै २२ सदस्यीय मन्त्रिपरिषद्...


अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै अर्थतन्त्रले नयाँ लय दिने आश आम लगानीकर्ताले गरेका छन् । उनी आउने आशले पछिल्लो...


प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । योसँगै नयाँ आर्थिक वर्ष २०८१।०८२ मा देशले नयाँ प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष ओली पाएको छ...


बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्याएको छ । ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको हो । जिल्लाको क्षेत्र...


कालिका पावरकी अध्यक्ष पाण्डेको राजिनामा स्वीकृत, नयाँ अध्यक्षमा सुरेन्द्र पाण्डे चयन

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष पार्वती राई पाण्डेले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार ३० गते बसेको बैठकले अध्यक्ष राईको राजिनामा स्वीकृत भएको हो । साथै, सोही बैठकले नयाँ...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार...


किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत् खपत गरेका उद्योगहरुले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जसअनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत् महसुल अधिकतम...


सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...


हाथवे इन्भेष्टमेन्ट नेपालको सञ्चालकमा अम्बिका शर्मा लामिछाने नियुक्त

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालक समिति सदस्यमा अम्बिका शर्मा लामिछाने नियुक्त भएकिछिन् । संस्थापक समुहको तर्फबाट लामिछानेलाई सञ्चालक पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको असार ३० गते दिनको ३ बजे बसेको बैठकले उनलाई रिक्त रहेको...


प्राइम कमर्सियल बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ६.५०...


कुमारी बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५६ प्रतिशत र कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई...


वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः १३ बैंकले घटायो, ५ स्थिर, दुईको वृद्धि (सूची सहित)

काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैकहरुले बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०।१३ प्रतिशतविन्दु घटाएका हुन्। असार महिनामा ६।८७ प्रतिशतविन्दु रहेको...


एमालेले टुङ्ग्यायो आठ मन्त्रालय, अर्थमन्त्री बन्दै पौडेल, बर्तौला मन्त्री किन बनेनन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज विहान लिइने शपथसँगै एमालेबाट कम्तीमा आठ जना मन्त्रीको नाम अन्तिम टुंगो लगाईएको छ । जसमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको नाम समावेश छ । उता, अर्थमन्त्री बन्ने भनेर चर्चामा रहेर पनि महेश...


माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले भोलि साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगतमा अधिकतम ७ प्रतिशत, संस्थागतमा अधिकतम ५.२५ प्रतिशत र रेमिटेन्समा अधिकतम...


एनएमबि बैंकले घटायो ब्याजदर

काठमाडौं । एनएमबि बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो। बैंकले साउनमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ७.५३ प्रतिशत र संस्थागतमा अधिकतम ६.५३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले...


एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउन महिनामा व्यक्तिगततर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततपर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर दिने भएको छ...


कालीमाटीमा आजः बन्दा–काउली ५०, इस्कुस ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार ३१ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज लोकल बन्दा र स्थानीय काउली ५० रुपैयाँ, ज्यापु काउली र स्कुस ७० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको...


ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर...