नेपाल बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सर्वाजनिक गरेको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । यस बैंकले साउन महिनाका लागि साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर कायम गरेको छ...


प्रभु बैंकले घटायो ब्याजदर

काठमाडौं । प्रभु बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । यस बैंकले असार महिनाका लागि बचत खातामा न्यूनतम ३.०३० प्रतिशतदेखि अधिकतम ६.०३० प्रतिशतसम्म ब्याजदर...


आजसम्म कायम शेयरधनीले आँखुखोला जलविद्युतको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनका लागि भोलि साउन १ गते बुक क्लोज गर्दैछ । यसका आधारमा नेप्सेमा आजसम्म यस कम्पनीको शेयर कारोबार गर्नेले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । यस कम्पनीले १ः१.५...


नागरिक लगानी कोषको साधारणसभा आज बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा आज असार ३१ गते सोमबार बस्दैछ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...


कस्तो मौद्रिक नीति चाहान्छ लघुवित्त क्षेत्र?, मर्जरलाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउनुपर्छ : यादव

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा लघुवित्ततर्फका विभिन्न संघठनहरुले पनि सुझाव दिइसकेका छन् । नेपाल लघुवित्त बैकर्स...


कांग्रेस र एमालेबीच यसरी हुँदैछ मन्त्रालयको भागबण्डा, कसलाई कति ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको पनि भागबण्डा मिलेको...


लिवर्टी माइक्रो र वेदान्त पब्लिकेसनबीच सम्झौता

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स र वेदान्त पब्लिकेसन बीचलघु जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वेदान्त पब्लिकेसनका तर्फबाट प्रबन्ध निर्देशक जीवन श्रेष्ठ तथा लिवर्टी माइक्रोका तर्फबाट प्रमुख बजार अधिकृत अशोक कुँवरले सम्झौता गरेका छन् । बीमा...


हिमालयन एभरेष्ट इन्स्योरेन्स एसिया अवार्डसबाट सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड पाउन सफल भएको छ । यस बारेमा बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर,सञ्जय अर्यालले भने, “यी...


बढ्यो मोबाइल बैंकिङ्ग मार्फत हुने भुक्तानी, जेठ महिनामा साढे ३ खर्ब कारोबार

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको निरन्तर बढी रहेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब...


फाइल तस्बिर

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

काठमाडौँ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि...


प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको अम्बे स्टिलको २ अर्ब ५३ करोडको व्यापार गायब

काठमाडौं । अम्बे स्टिल प्राइभेट लिमिटेडको व्यापार २३.२५ प्रतिशतले घटेको छ । सन् २०२३ मा अम्बे स्टिलले ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।एक वर्षको अवधिमा कम्पनीको २ अर्ब ५३ करोड १ लाख रुपैयाँको व्यापार...


बिदा हुँदै अर्थमन्त्रीले भनेः चार महिनामा आशा जगाउने काम गरेको छु

काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो चार महिने दोश्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । मन्त्रालयका कर्मचारीले आइतबार आफ्नो बिदाइका लागि आयोजना गरेको कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताए । आफू जिम्मेवारीमा...


कस्तो मौद्रिक नीति चाहान्छ निजी क्षेत्र ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैङ्क लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरुले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका...


२०१ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५२.९७ अंकले बढेर २२५७.५९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका २०१ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


शेयर बजारमा रौनकः परिसूचक निरन्तर उचाइमा पुग्दा कारोबार ६ महिनाकै उच्च, नयाँ रेकर्ड राख्ला ?

काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । नयाँ सत्ता समीकरणपछि अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने कुराले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । मौद्रिक नीति लचिलो आउने संकेत, ब्याजदर निरन्तर ओरालो लाग्नु र अर्थतन्त्र सकारात्मक बन्दै जाँदा...


भोटेकोसी–१ जलविद्युत् : मृतक कामदारका परिवारलाई ३० लाख आर्थिक सहायता दिइने

काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार...


चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन

काठमाडौं । चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन हो।चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेटमा १३ खर्ब ९७ अर्ब रुपैयाँ मात्रको खर्च भएको छ। यो विनियोजन गरेको बजेटको तुलनामा ७९.८१ प्रतिशत मात्रै...


शेखर–गगन समूहले माग्यो चार मन्त्रालय

काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्री माग गरेको छ ।विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले...


ऋणीहरुको घरजग्गा लिलाम गर्ने विकास बैंकहरुबीच प्रतिस्पर्धा

काठमाडौँ । विकास बैंकहरुबीच घरजग्गा लिलाम गर्ने प्रतिस्पर्धापछि गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर दुई अर्ब ५१ करोड १० लाख रूपैयाँ पुगेको हो । गत आर्थिक वर्षको...


विष्णु पौडेलले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने, मन्त्रालय भागबन्डा र मन्त्रीको नाम गोप्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेत्तृवमा बन्न लागेको सरकारमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री बन्ने निश्चित भएको छ।उपप्रधानमन्त्री राख्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोहि अनुसार नै छलफल भएको...