केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार शपथ लिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा...


माछापुच्छ्रे बैंकको डीसीईओमा अर्याल र डीजीएममा जमरकटेल बढुवा

काठमाडौँ । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र नायब महाप्रबन्धक (डीजीएम)मा बढुवा गरेको छ । बैंकको असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले साउन १ गते बाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई डीसीईओ पदमा तथा सुभाष...


नागरिक लगानी कोषको साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा भोलि असार ३१ गते सोमबार बस्दैछ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...


सानिमा मिडिल तमोर हाइड्रोपावरको सीईओको जिम्मेवारी आयोजना प्रमुख डा.पोखरेल

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी आयोजना संयोजक डा. मणिराज पोखरेललाई दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्याकाल आगामी साउन महिनाको २ गते समाप्त हुने भएको र अर्को कार्यकालको लागि...


१५ मिनेटमै १ अर्बको शेयर कारोबार

काठमाडौँ । नयाँ सत्ता समीकरणले शेयर बजारमा रौनक आएको छ । अर्थमन्त्रीका रुपमा लगानीकर्ताले रुचाएका ब्यक्ति विष्णु पौडेल आउने पक्का पक्की छ । सोहि कारण पनि शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । बजार खुलेको १५ मिनेटमै आए १...


एनएमबि लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै ५० जना कर्मचारी मागेको हो । कम्पनीले सहायक प्रशिक्षार्थीका लागि कोशि प्रदेशबाट १५ जना, मधेश प्रदेशबाट ७ जना, बाग्मती प्रदेशबाट ६...


मातृभूमि लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा लोकराज शर्मा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा लोकराज शर्मा चयन भएका छन् । असार २८ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्ष शर्माको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । निर्णय अनुसार सञ्चालकमा क्रमशः शम्भु प्रसाद...


मातृभूमि लघुवित्तको सीईओमा अशोक कुमार आचार्य

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्यलाई नियुक्त गरिएको छ । कम्पनीकास असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई...


नयाँ रेकर्डमा स्थिर सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज हालसम्मै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य...


अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, हत्या प्रयास असफल

काठमाडौं । विश्वकै सर्वाधिक शक्ति सम्पन्न राष्ट्र अमेरिकी राष्ट्रपतिका लागि आगामी निर्वाचनका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईले हत्या गर्ने उद्देश्यले पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको पुष्टि गरेको...


आरम्भ चौतारी लघुवित्तमा रोजगारको अवसर, कति चाहिन्छ योग्यता?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धकमा एकएक जना, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सपुभाईजर, वरिष्ठ सहायक, सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग...


साधना र सबैको लघुवित्तले आजदेखि ‘सम्पदा लघुवित्त’को नामबाट एकीकृत कारोबार गर्दै

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भई बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ले आज असार ३० गते आइतबारदेखि एकीकृत कारोबार शुरू गर्दैछ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त...


कालीमाटीमा आजः बन्दा २५, काउली ४० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार ३० गते आइतबारका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार यस दिन सानो लोकल गोलभेडा ४० रुपैयाँ, रातो आलु ५५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र स्थानीय काउली...


कुमारी बैंक र समता घरेलु लघुवित्तको १ लाख ५३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेड र समता घरेलु लघुवित्तले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५३ हजार १२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यी शेयरहरूमा सम्बन्धित संस्थापक विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...


तीन कम्पनीको साधारणसभा आज बस्दै, केके छन् एजेण्डा?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र रसुवगढी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज असार ३० गते बस्दैछ । यीमध्ये कुनै पनि कम्पनीले शेयरधनीलाई लाभांश भने दिने छैनन् । समाज लघुवित्तको छैठौं वार्षिक...


प्रतिकित्ता १०३ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४० दशमलव ८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँमै उक्त संस्थापक शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि सोही शेयर संस्थापक शेयरधनीले मात्र...


प्रधानमन्त्री प्रचण्डको ल्यापटपबाट चोरिएको त्यो सूचना, जसले प्रचण्डकै सरकार ढल्यो

काठमाडौं । सुन्दा पनि आश्चर्य लाग्न सक्छ । प्रधानमन्त्रीकै ल्यापटप पनि चोरी हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । तर, यो यथार्थ हो । विगत एक वर्षदेखि प्रधानमन्त्री प्रचण्डको ल्यापटप नियमित रुपमा चोरी हुँदै आएको थियो । असारको...


मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुभारम्भ

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक ४ प्रतिशत वृद्धि भएको छ। गत साता २११९.७० विन्दुमा बन्द भएको नेप्से परिसूचक, यस साता ८४.९१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेर बन्द भएको कारण लगानीकर्ताहरु उत्साहित छन्।यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार...


नोक्सानीमा रहेका यी कम्पनीहरुको शेयर मूल्य उच्च

काठमाडौं । असारको अन्तिम कारोबारको नजिक पुग्दा यो बर्ष २२ को विन्दुमा बजार कायम भएर बिहिबार बन्द भएको छ। साताको दुई दिन बाँकि नै रह्दा यो बर्षको अन्त्यमा शेयर बजारमा सरकार परिवर्तन हुने हल्लाले बजारमा रौनकता छायो । विशेषत...