हिमालय एभरेष्टले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिवृद्धि तथा स्वरोजगारको अवसर सृजना गर्ने...
साविक ज्योति लाइफको ‘लक इन’ अवधि चैत्र २० गते सकिँदै
काठमाडौं । साविक ज्योति लाइफको संस्थापक शेयरधनी तथा कर्मचारीहरुको स्वामित्वमा रहेको एक करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर (मर्जर पश्चात् कायम) को ‘लक इन’ अवधि चैत्र २० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड...
आईपीओ निष्काशनको प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफले बोलायो साधारण सभा
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चैत्र ५ गते सोमबार प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले शुभ होटल, प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको...
वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सम्झौता
काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) श्रीप्रताप...
हिमालयन रि इन्स्योरेन्समा कस्को कति छ लगानी ?
हिमालयन रि इन्स्योरेन्समा १ वा सोभन्दा बढी प्रतिशत शेयर लगानी गर्नेहरुको संख्या ३० रहेको छ । यस अवधिमा कम्पनीमा सबैभन्दा धेरै लगानी एम्बर प्रोभेष्टमेन्टको रहेको छ । एम्बरको ९।६९ प्रतिशत शेयर हिस्सा रहेको छ । यसैगरी, नेपाल बैंक र...
गार्डियन माइक्रो लाइफका अध्यक्ष उदिप श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष उदिप श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । फागुन ६ गते आइतवारका दिन होटेल एअरर्पोट,...
तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । तीन कम्पनीको १ करोड २२ लाख ६२ हजार ८ सय ४३।३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । शाईन रेसुङ्गा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १०।५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७।३७ कित्ता शेयर...
नेपाल धितोपत्र बोर्डको अध्यक्षको दरखास्त आव्हान गर्ने अन्तिम तयारीमा सरकार
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको दरखास्त आव्हान गर्ने अन्तिम तयारीमा सरकार जुटेको छ । मन्त्री परिषद्ले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस...
पुँजीवृद्धिको तयारीमा रहेको नेपाल पुनर्बीमा र हिमालयन रिको कुन क्षेत्रमा कति लगानी ? (सूची सहित)
काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार दुई पुनर्बीमा कम्पनीहरुले साढे ३५ अर्ब रुपैयाँ लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणे पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धि योजना अघि सारेको छ । बीमा प्राधिकरणको पुँजीवृद्धिको निर्णय अनुसार हिमालयन रि...
बीमा कम्पनीहरुको कुल लगानी पौने सात खर्ब
काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले पौने सात खर्ब रुपैयाँ रकम लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम हाल संचालनमा रहेका १४ जीवन र ,१४ निर्जिवन गरी...
इसेवा लाइफ केयर योजना सार्वजनिक, ५ लाख ३० हजार सम्मको आर्थिक सुरक्षा पाइने
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवनकै...
नेप्सेले सार्वजनिक गर्यो मार्जिन कारोबारयोग्य ११२ कम्पनीको नाम (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो। उक्त सूचीमा...
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन मै माग भन्दा ३ गुणा बढी आवेदन
काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओमा पहिलो दिन मै ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात फागुन १३ गते साँझ ५ः०६ बजेसम्ममा १ लाख ५६ हजार २०७ जनाले...
लघु निर्जीवन बीमा कम्पनीको लगानी करिब साढे १ अर्ब, कुन क्षेत्रमा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीहरुले करिब साढे १ अर्ब लगानी गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार ३ लघु निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ लगानी गरेका...
काठमाडौँ महानगरपालिकाद्धारा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चावहिलका दीर्घायु गुरु अस्पताल र...
अख्तियारको मुद्दामा भीम उपाध्यायको काउन्टर अट्याक, आरोपपत्रबारे फेसबुकमा व्यापक प्रचार गर्न अपिल
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आफुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रबारे संसारभर प्रचार गर्न भनी आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘साथीहरु र शुभचिन्तकहरुले यो पोष्टलाई शेयर वा...
६२ खर्बको निक्षेप बोकेर बसेका बैंकहरुको एउटा सूचक औँल्याएर संस्था सकिएको भन्न मिल्दैनः डेपुटी गभर्नर मिश्र
काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एड्भान्स बैंकिङ...
तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शाइन रेसुंगा डेभलपमेण्ट बैंक, शिवम सिमेन्ट र नेपाल इन्स्योरेन्स रहेको बोनस सेयर सूचीकृत भएको हो । शाइन रेसुंगा डेभलपमेण्ट बैंकको १०.५० प्रतिशत बोनसको...
पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररिय निर्णय गर्दै पशुपति क्षेत्र विकासकोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको...
ललितपुर महानगरको वडा कार्यालय अगाडि सरकारी जग्गा मिचेर चौधरी ग्रुपले ठड्यायो महल
काठमाडौं । अर्बपति व्यापारी एवं कांग्रेस नेता (सांसद) विनोद चौधरीको ‘सीजी ग्रुप’ले ललितपुर महानगरपालिकाको ३ नम्बर वडा कार्यालय अगाडि सार्वजनिक जग्गा मिचेर गगनचुम्बी महल ठड्याएको छ । सीजीको मुख्य कर्पोरेट कार्यालय रहेको पुल्चोकस्थित झम्सिखेल मार्गमा चौधरी ग्रुपले वडा कार्यालय...



















