सरकारले सूचना प्रविधि क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिने

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले प्रचुर सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिने बताएका छन् । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्...


आगामी आर्थिक वर्षमा थप सार्वजनिक संस्थानहरुको निजीकरण गरिने सरकारको घोषणा

काठमाडौं । पछिल्लो समय रुग्ण रहेका सार्वजनिक संस्थानको निजीकरण हुन सकेको छैन । उल्टै सरकारले नै बन्द उद्योगहरु चलाउन प्रयास गरिरहेको छ । तर, त्यसको विपरीत अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दै निजी...


जलविद्युतलाई अर्थतन्त्रको मेरूदण्ड हो, ग्रिन हाइड्रोजनको विकास र सम्भाव्यताको समेत अध्ययन गर्छौः डा. महत

काठमाडौँ । सरकारले जलविद्युतमा आन्तरिक र वाह्य लगानी प्रवर्द्धन गरी उत्पादन वृद्धि बताएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । जलविद्युतको आन्तरिक खपतमा वृद्धि गरी मुलुकमा हरित अर्थतन्त्रको...


बैंक, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने बिषयमा सरकारको जोड

काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थ, लघुवित्त, बीमा र वुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारर्शिता र जवाफदेहिता सुदुढ बनाउने लक्ष्य लिएको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता...


सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठुलो रकम विनियोजन गर्नुपर्ने अवस्था छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठुलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने...


सरकारले लघुवित्त र सहकारीको बचत सुरक्षा गर्ने ब्यवस्था मिलाउने

काठमाडौँ । सरकारले आगामी बजेट मार्फत सहकारी र लघुवित्त पिडितलाई राहत दिने भएको छ । सोमबार प्रतिनिधि सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । पछिल्लो समय सहकारी र लघुवित्त पिडित बढ्दै जाँदा...


राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायमा सरकारले सुपरिवेक्षण गर्ने

काठमाडौं । सरकारले वित्तिय नियमक र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धा र भरपर्दो वित्तिय क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी...


यस्ता छन् आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौँ । अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।


अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, सार्वजनिक ऋण अहिलेको मुख्य चुनौति हो: अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाश सरण महतले विदेशी लगानी वृद्धि भइरहेको बताएका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले विदेशी लगानी भित्रीनुका साथै अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताए । उनले भने, विद्युत उत्पादन वृद्धि भइरहेको छ । अर्थतन्त्रमा सुधार...


सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गरौंः गगन थापा

काठमाडौँ । सांसद गगन थापाले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्नु पर्ने बताएका छन् । आज संसदमा बोल्दै रास्वपाका अध्यक्ष रवि लामिछानेलाई घुमाउरो शैलिमा उनले यस्तो बताएका हुन् । ‘बिगत केहि दिन देखि यता...


हवाई यातायात सम्बन्धी बीमा विधेयक पर्यटन मन्त्रालयमा, मृतक यात्रुले पाउने रकम बढाउने तयारी

काठमाडौं । सरकारले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउने भएको छ ।सो विधेयकमा आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँ रकम दिने व्यवस्था गर्न लागेको छ । सो विधेयकको...


राष्ट्र बैंकले माग्यो संयोजक, एक लाख २६ हजार तलब

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संयोजक पदका लागि कर्मचारी माग गरेको छ । केन्द्रिय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि संयोजकको मागेको हो । उक्त पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र,...


शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव राखेर युनाईटेड मोदीले डाक्यो साधारण सभा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चैत्र २९ गते बिहीबार कालीमाटी ब्याङ्केट, कालीमाटीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब २३ करोड...


सरकारले हरेक कुरामा सुनेर पनि नसुने जस्तो देखे पनि नदेखे जस्तो गर्छः राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सरकारले हरेक कुरामा सुनेर पनि नसुने जस्तो देखे पनि नदेखे जस्तो गरेको बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले मिटर ब्याज पिडित, दुध किसानको बक्यौता भुक्तानी,...


नेसनल हाइड्रोपावरको पुनः बार्षिक साधारण सभा आव्हान

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले पुनः बार्षिक साधारण सभा बोलाएको छ । यसअघि बोलाएको सभामा गणपूरक संख्या नपुगेपछि पुन फागुन ३० गतेका लागि सभा बोलाएको हो । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा गणपूरक संख्या...


युनाईटेड मोदीको कम्पनी सचिवमा नारायण प्रसाद आचार्य नियुक्त

काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावरले कम्पनी सचिवमा नारायण प्रसाद आचार्यलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम कम्पनी सचिव नियुक्त गरेको हो । आचार्यलाई फागुन १३ गतेदेखि...


सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका संचालक गुरुङ पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका संचालक जीवनकुमार गुरङ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो । मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घले १४ किलो सुनसहित...


माथिल्लो मैलुङ खोलाका महा–प्रबन्धक प्रसाईले दिए राजिनामा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईले राजिनामा दिएका छन् । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले प्रसाईले दिएको राजिनामा सोही दिनबाटै लागु हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । साथै, बैठकले महा–प्रबन्धकको...


नलगाड हाइड्रोपावर कम्पनीमा सिईओका लागि दरखास्त आह्वान

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले रिक्त रहेको सिईओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरको हो । योग्यता पुगेका...


कोशी प्रदेशको वन रक्षकमा २२१ जना कर्मचारी माग

काठमाडौं । प्रदेश लोक सेवा आयोग कार्यालय, कोशी प्रदेश, विराटनगरले वन रक्षक पदमा २२१ जना कर्मचारीको माग गरेको छ । आयोगले खुला समावेशी तथा प्रतियोगितात्मक परीक्षाबाट पुदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । आयोगले १२८ जना खुला, ३४...