संविधान संशोधन गरेरै छोेड्ने नेपाली कांग्रेसको प्रतिवद्दता

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधन गरेरै छोड्ने बताएको छन् । प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् । संविधान कुनै निर्जिव बस्तु नभएको र चलयमान भइरहेको दस्तावेज रहेको हुँदा संशोधन हुने लेखकले बताए । उनले...


अभिकर्ता र सर्भेयरले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्नुनपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुले यो आर्थिक बर्षदेखि प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्ने प्रावधान अन्त्य भएको छ।यो बर्षदेखि अभिकर्ता र सर्भेयरहरुले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने...


प्रधानमन्त्री प्रचण्डको आक्रोशपूर्ण सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्था क्रमशः सोधारोन्मुख भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा...


सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टल क्लिनिकमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौं स्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस...


माण्डु हाइड्रोपावरको अध्यक्ष श्रेष्ठ नियुक्त

काठमाडौं । माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने...


एमाले र कांग्रेसविरुद्द जनतामाझ गएर प्रतिशोध गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोष

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र कांग्रेसविरुद्ध आम जनतामाझ गएकार प्रतिशोध गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् । उनले एमाले र कांग्रेसलाई बिचौलियाले मिलाएको बताएका छन् । उनले...


बीमा प्राधिकरणको खर्च दोब्बरले बढ्यो, आम्दानी घट्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा बजारबाट २ अर्ब १४ करोड ६७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। बीमा प्राधिकरणले बीमा बजारबाट आउने आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ७ प्रतिशतले घटेको छ ।बीमा प्राधिकरणलेको आम्दानी घटेपनि खर्च भने शतप्रतिशतले...


पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडौँ । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा...


केपी ओलि र देउवालाई माफियाले मिलाएको प्रधानमन्त्री प्रचण्डको आरोप

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदका ठुला दुई दल माफियाहरुले मिलाएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवालाई माफियाहरुले मिलाएका तर्क राखेका हुन्...


वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा २४ यात्रु सवार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेका छन् । सोमध्ये एउटा गाडीमा २४ जना यात्रु सवार रहेको खुलेको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बसमा...


ढुवानी व्यवसायीलाई प्यान कार्ड लिएर मात्रै कारोबार गर्ने सरकारको निर्देशन

काठमाडौँ । सरकारले ढुवानी ब्यवसायीहरुलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान कार्ड) बनाउन निर्देशन दिएको छ । आन्तरिक राजस्व विभागले अनिवार्य रुपमा प्यान कार्ड लिएर मात्रै कारोबार गर्ने भनेको हो । ढुवानी साधन (ट्रक, ट्रिपर, ट्याक्टर) का कतिपय धनीले...


नेशनल लाइफको लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० को लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । नगद र...


प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको जगदम्बा स्टीलको लाइन काटियो, १ अर्ब २८ करोड बक्यौता तिर्न बाँकी

काठमाडौँ । बक्यौता नर्तिने उद्योग माथि नेपाल विद्युत प्राधिकरणले एक्सन सुरु गरेको छ । बक्यौता रकम नदिएको भन्दै प्राधिकरणले जगदम्बा स्टीलको लाइन काटेको हो । डेडिकेटेड लाइनको जगदम्बाले मात्र १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी...


कास्कीमा पहिरोमा परेर ११ जनाको मृत्यु

काठमाडौँ। कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका...


शुक्रबार सुनको मूल्य राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सुन तोलामा एकैदिन एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको...


जनउत्थान सामुदायिक लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा रही कार्य गर्न योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र...


भैरहवा धावनमार्गमै चिप्लियो बुद्ध एयरको जहाज, सबै यात्रु सकुशल

काठमाडौं । भैरहवा विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको जहाज धावनमार्गमै चिप्लिएको छ । गएराछि काठमाडौंबाट यात्रु लिएर भैरहवातर्फ उडान भरेको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर अघिल्लो भाग घाँसै मैदानमा धसिएको...


१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १६२ रुपैयाँमा पनि बिक्री नभएपछि मूल्य घटाएर पुनः बिक्रीमा ल्याइएको छ । बैंकको नाममा रहेको उक्त शेयर विगत तीन महिनादेखि बिक्री गर्न...


सीटीईभीटीमा १२६ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले १२६ जनाबाट दरखास्त आह्वान गरेको छ । परिषद्ले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणाीका पदहरूमा खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्य नागरिकबाट दरखास्त आह्वान गरेको हो...


मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि समाप्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि समाप्त भएको छ । असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१ गतेसम्म...