सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंकले अध्यक्षमा दामोदर प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । उनको कम्पनीमा कर्मचारी सञ्चय कोषका तर्फबाट...


धितोपत्र बोर्डमा करोडौं घुस सेटिङमा रचिएको रिलायन्स स्पिनिङ्ग काण्डको छानबीनमा ढिलाई

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले यही असार २७ गतेदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बुक बिल्डिङमा आईपीओ निष्काशन गर्दैछ । तर, नियामक नेपाल धितोपत्र बोर्डमै घुस सेटिङमा अघि बढेको रिलायन्स स्पिनिङ्ग मिल्स काण्डको छानबीनमा आनाकानी गरिएको छ । यसअघिका...


चालु आवको सरकारी भुक्तानीका लागि आज अन्तिम दिन

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को सरकारी भुक्तानीका लागि आज असार २४ गते सोमबार अन्तिम दिन रहेको छ । आज मध्यरातदेखि एक साताका लागि सबै सरकारी खाता बन्द हुनेछन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम...


ज्योति विकास बैंकको वरिष्ठ नायब सीईओमा बराल र सहायक महाप्रबन्धकमा थापाको पदोन्नति

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले मिति २०८१ साउन १ गते बाट लागू हुने गरी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत...


साधना र सबैको लघुवित्तले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट असार ३० गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको...


तेह्रथुम पावर कम्पनीको लक इन अवधि साउन २७ गते सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि आउँदो साउन २७ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका...


बोनस शेयर बापतको कर जम्मा गर्न हिमालयन लाइफको आग्रह

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साविकका शेयरधनीलाई बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव...


समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै

काठमाडौं । समता घरेलु र मनाकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २४ गतेबाट एकीकृत कारोबार शुरू गर्दैछ । काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको उक्त संस्थापक शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण वा संस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइएको हो । यो...


दुई कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेप्सेले दुई लघुवित्त कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जर सम्पन्न भई भोलि सोमबारदेखि एकीकृत कारोबार थाल्दै गरेका मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।...


साढे २ लाखभन्दा बढी पर्ने गोगोरोको नयाँ दुई इलेक्ट्रीक स्कुटर नेपाल आउने

काठमाडौँ । गोगोरोको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । गोगोरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी नेबुला इनर्जीले जिगो सिरिजका दुई स्कुटर नेपाल ल्याउन लागेको हो । ताइवानी कम्पनी गोगोरोको जिगो सि १ बी र सि २ बी...


मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु

काठमाडौँ । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।...


डेढ लाख घुस रकमसहित शाखा अधिकृत विनोद कुमार दत्त पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् । कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक दत्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले पक्राउ गरेको...


पेप्सीसहितका सफ्ट ड्रिंक उत्पादक वरुण बेभरेजले एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

काठमाडौँ । पेप्सीलगायतका पेय पदार्थ उत्पादन गर्ने वरुण बेभरेज (नेपाल) प्रालिले साढे ७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२/२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो...


कावासोती हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कावासोती, नवलपुर स्थित कावासोती हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरmमा २० प्रतिशतसम्मको...


बाढीले रानीमहलको किनारा छोपियो

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले पाल्पाको रानीमहलको किनारालाई छोएको छ । निरन्तरको वर्षापछि कालीगण्डकीमा पानीको बाहवा बढ्दा तानसेन नगरपालिका १३ मा रहेको रानीमहलको किनारासम्म पानी पुगेको हो । अहिले रानीमहल वरपर रहेका कयौं अस्थायी पसल र नजिकै रहेको...


जन्मदिनमा नातिलाई हजुरआमाले दिइन् बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...


अस्पतालमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सले दियो उपचार खर्च

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचारका निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी २ लाख ४२ हजार एक सय...


त्रिवि अर्थशास्त्र केन्दीय विभाग प्रमुखको जिम्मेवारीमा प्रा डा रामप्रसाद ज्ञवाली

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्दीय विभाग प्रमुुखमा प्रा डा रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् । उनले आज केन्दीय विभागमा आफ्नो पदभार ग्रहण गरेका हुन् । विभागमा फ्याकल्टीका रुपमा कार्यरत ज्ञवालीले यसअघि पनि विभाग प्रमुखको जिम्मेवारीमा थिए । ज्ञवाली...


समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले भोलिदेखि एकीकृत कारोबार गर्दै

काठमाडौं । समता घरेलु र मनाकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २४ गते अर्थात भोलिबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ । काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र...