त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गएः सुमना श्रेष्ठ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिनको अन्त्य भएको दावी गरेकी छिन् । त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्रिविमा...
मनकामना केबलकार स्तरोन्नतीको लागि करिव २ महिना बन्द रहने
काठमाडौं । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपाल विभिन्न प्राविधिक समस्याहरुको समाधानको लागि केही दिन केबलकार बन्द गर्ने निर्णय गरेको छ । २६ वर्ष अगाडि जडित प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै...
मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का
काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने...
नागरिकको घरदैलोमा पुग्दै एनएलजी इन्स्योरेन्स, बाँकेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । आम नागरिकहरुलाई बीमा सेवा प्रवाह गर्ने उद्देश्यले कम्पनीले शनीबार बांके जिल्लाको खजुरा गाउँपालिकामा उक्त कार्यक्रम भव्य रुपले सम्पन्न गरेको हो । कम्पनीका...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २४सैघण्टा खुल्ला रहने दुई स्थानमा विशेष छुट
काठमाडौँ । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित ती थ्रि थकाली एण्ड टि थ्रि थकाली एण्ड मल्टि कुसिनी र सैनो तन्दुरी र सेकुवा कुर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक...
सोमबारदेखि सरकारी खाता रोक्का
काठमाडौँ । असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका...
हिमालयन रिइन्स्योरेन्सको २ लाख ७६ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स आज सर्वोधिक शेयर कारोबार हुने कम्पनी मध्यको दोस्रो नम्बरमा परेको छ । आइतबार कम्पनीको २ लाख ७६ हजार २७९ कित्ता शेयर किनबेच हुँदा १५ करोड ५० लाख १ हजार २४३ रुपैयाँको शेयर कारोबार भएको हो...
१५० कम्पनीको शेयरमा हरियाली, हिमालयन रि र एनआररएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर २१४० दशमलव ९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अधिकांश कम्पनीको शेयरमूल्यमा हरियाली...
शेयर बजारमा उत्साह कायमैः परिसूचक २१४० पुग्दा ६ अर्बको कारोबार, लगानीकर्ताको मनोबल उच्च
काठमाडौँ । साताको पहिलो दिन पनि शेयर बजारमा सुधारको यात्राले निरन्तरता पाएको छ । बजार लगातार पाँचौ दिन समेत उकालो लागेको हो । नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्ताको हित काम गर्नेमा आशावादी बनेका छन् । देशको अर्थतन्त्र समेत...
सूर्यज्योति लाइफमा काम गर्न पाउँने सूवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरी रहेका विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको हो । कम्पनीले पाँच वटा शाखा कार्यालयको ब्रान्च म्यानेजर र सात वटा...
गोर्खाज फाइनान्सको संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन
काठमाडौँ। गोर्खाज फाइनान्स लिमिटेडलेको संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम शेयरसंरचना संस्थापक तर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गर्न लागेको हो । गत चैत २ गते सम्पन्न २८ र २९ औं...
सूर्यज्योति लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु असार २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा असार २१ गतेसम्मका लागि तोकेको थियो । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले...
घाटा नजिकै रहेको रिलायन्सको लगानीकर्ता गुमराह बनाउने आइपीओ, कानुनको छिद्र दुरुपयोग गर्दै बोर्डभित्र चलखेल
काठमाडौँ । कानुनमा विद्यमान छिद्रको दुरुपयोग रिलायन्स स्पिनिङ्ग मिल्सले आइपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सर्वसाधारणलाई अत्यधिक महँगोमा बुक बिल्डिङ आइपीओ निष्कासनको अनुमति पाएको रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि शेयर निष्कासनका लागि मिति तय...
लक्ष्मी सनराइज बैंकद्वारा कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न।६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण...
कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई एक लाख रुपैयाँको फर्निचर हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले श्री राधाकृष्ण मन्दिर नागार्जुन –१, काठमाण्डौंलाई १ लाख बराबर रुपैयाँको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । फर्निचर सामाग्री...
बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा खटिन प्रधानमन्त्री प्रचण्डको अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् । आज एक सूचना जारी गर्दै प्रचण्डले मातहतका सरकारी निकायलाई निर्देशन दिएका हुन् । विपद्का बेला हातेमालो गर्न विभिन्न राजनीतिक दल, नागरिक...
कर्णालीमा ५ दिनदेखि हवाई सेवा ठप्प, पहिरोले सबै राजमार्ग अवरुद्ध
काठमाडौँ । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै...
बाढीका कारण देशभरका विद्युतगृह प्रभावितः निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो
काठमाडौं । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्।...
मधेश प्रदेश प्रमुखको जिम्मेवारी उप–निर्देशक प्रिति देवलाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश प्रमुखमा उप–निर्देशक प्रिति देवलाई नियुक्त गरेको छ । असल नेतृत्वकर्ता र क्षमतावान कर्मचारीको रुपमा आफ्नो परिचय बनाएकी देवलाई मधेश प्रदेश कार्यालयको जिम्मेवारी प्रदान गरेको हो । मधेश प्रदेशको जिम्मेवारी सम्हालेकी उप–निर्देशक कुशुम...
सरकारले राख्यो २८ निर्माण कम्पनीलाई कालोसूचीमा, कुन कुन हुन् ?
काठमाडौँ । सरकारले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण...




















