उचालियो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक...
देशभर विभिन्न क्षेत्रमा भारी अविरल वर्षा, यी क्षेत्रमा बाढीको उच्च जोखिम
काठमाडौं । देशभर विभिन्न क्षेत्रमा भारी अविरल वर्षा भइरहेको छ । अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव...
बाढीको क्षतिले गरेको हेवा खोला साना जलविद्युत आयोजनाले सुरु गर्यो विद्युत उत्पादन
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले निर्माण गरी सञ्चालनमा रहेको हेवा खोला साना जलविद्युत आयोजना (४.५ मे.वा) माले विद्युत उत्पादन सुरु गरेको छ ।कम्पनीले एक सूचना प्रकाशित गर्दै असार २ गतेबाट विद्युत उत्पादन सुरु गरेको जनाएको हो । असार २...
ट्रष्ट माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पोखरेल पुनः निर्वाचित
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारण सभा बुटवलमा सम्पन्न भएको हो । सभाले नयाँ सञ्चालक समितिमा पुनः जगत पोखरेलकै नेतृत्वमा संस्थापक सदस्यहरु दिपक...
आइपीओ निष्काशनको तयारीमा रहेको रिलायन्स स्पिनिङको मुनाफामा भारी गिरावट
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण्म सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिसम्ममा२ करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको असारमा यस कम्पनीले ९२ करोड...
सानिमा रिलायन्सद्वारा १४ ब्रान्चको लागि कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कोशी, बागमती र गण्डकी प्रदेशको लागि १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार इन्छुक...
अर्थमन्त्री वर्षमान पुनलाई अर्थमन्त्रालयभित्रै असहयोग ! कर्मचारीहरुको गुटबन्दी
काठमाडौं । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सम्झौता गरेसँगै अर्थमन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गर्ने क्रम बढेको छ । यसअघि माफिया र दलालको घेराबन्दीमा परेका अर्थमन्त्री वर्षमान पुन सरकारले यही असार २८ गते...
देशैभरि बाढी पहिरोबाट ठूलो धनजनको क्षति, बीमा कम्पनीमा दावीको त्रास
काठमाडौं । पछिल्लो ४८ घण्टादेखि परेको पानीका कारण देशैभरि ठूलो धनजनको क्षति भएको छ । पछिल्लो दुई दिनमा ११ जनाको निधन भएको छ भने अर्बौको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुँदै गर्दा...
बागमती नदीको बाढी ‘डेन्जर’ तहमा, सतर्क रहन आग्रह
काठमाडौँ । गएरातिदेखि देशका विभिन्न भागमा भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार काठमाडौँको बागमतीले नदी किनार नाघ्ने गरी भीषण...
बाढीका कारण माथिल्लो तामाकोशीको उत्पादन बन्द
काठमाडौं बाढीका कारण माथिल्लो तामाकोशीको उत्पादन बन्द भएको छ । शुक्रबार रातिबाट तामाकोशी नदीको जल सतकर्ताको तह नाघेपछि जलविद्युत केन्द्रको उत्पादन बन्द गरिएको हो । शुक्रबार राति तामाकोशी नदीको बहाब २ सय ८५ घनमिटर मापन भएको थियो । तामाकोशीको...
मधेशमा माओवादी केन्द्रसहित चार दलका मन्त्री बर्खास्त
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा सहभागी माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गरेका छन् आज मुख्यमन्त्री सिंहले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्...
भोलिसम्म विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने र बाढीको जोखिम रहेको भन्दै सतर्कता...
गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार
काठमाडौं । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका( ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ, । आज देशैभर बाढी र पहिरो...
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानको कहर
काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका प्रभाव देखिएको छ, । काठमाडौं उपत्यकादेखि कर्णालीसम्म अविरल वर्षाका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका...
यो हप्ता सुनको २६ सय रुपैयाँले बढ्यो
काठमाडौं । यो साता सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । गत साता...
उत्साहमय साताः परिसूचक २१ सय पुग्दा कारोबार रकममा समेत फड्को
काठमाडौँ । यस साता शेयर बजार उत्साहमय बनेको छ । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण सम्बन्धी लिखित सम्झौता भएसँगै शेयर बजारका लगानीकर्ता आशावादी बनेका हुन् । एमालेका नेता विष्णु पौडेललाई अर्थमन्त्री हुने...
जीवन बीमा कम्पनीहरुले दिए ३४% सम्म उत्कृष्ट लाभांश, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये अधिंकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट ७ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम ५ प्रतिशत बोनश देखि...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका महत्वपूर्ण निर्णय
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१।८२ को लागि मोटा धानको प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको प्रतिक्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा...
एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा जितेन्द्र र सविता निर्विरोध
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको...
अर्बौ राजस्व छलि गर्ने साइमेक्स इंकले बढायो बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य, ग्राहक पाउनेमा शंका
काठमाडौं । बिवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य बढाएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले कर बढाएसँगै कम्पनीले मूल्य बढाएको हो । नयाँ मूल्य सूची अनुसार बीवाईडी...




















