बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको अर्थमन्त्री महतको दाबी (पूर्णपाठ)
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन्। गोदावरीमा जारी महासमितिको बैठकमा उनले यस्तो बताएका हुन् । अर्थ मन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको बताए...
देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला भइरहेको छः एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला भइरहेको बताएा छन् । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो बताएका हुन् । नेपालका बैंकहरुलाई धराशयी बनाउनको लागि नियोजित रुपमा हमला...
गौतमबुद्ध साझेदारी वनमा भ्रष्टाचार गरेको आरोपमा राप्रपाका प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध मुद्दा
काठमाडौं । गौतमबुद्ध साझेदारी वनको रुख कटानमा अनियमितता गरेको आरोपमा अख्तियारले लुम्बिनी प्रदेश क्षेत्र नं ३(२) का प्रदेश सभा सदस्य जानकी प्रसाद यादव तथा तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आरोपीहरुले मिलेमतोमा विभिन्न ६...
ग्रीन लाइफको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो । त्यसैगरी, किसान लघुवित्त, खानी खोला हाइड्रोपावर, आशा लघुवित्त, साम्लिङ पावर, लिवर्टी इनर्जी, युनियन हाइड्रोपावर, कमर जितुमाया, सिर्जनशील लघु्वित्त...
बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचकसँगै कारोबार समेत खुम्चियो, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । लगातार तेस्रो दिन समेत बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । आज बजार झिनो अकंले घटेको हो ।...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ९० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेर कारोबार भएको छ । त्यसैगरी आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, पिपुल्स हाइड्रोपावर, हिमालयन रि, दोर्दी खोला जल...
हिमालयन रि सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा हिमालयन रि को आज सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको आज ३० करोडमाथिको शेयर कारोबार भएको छ। त्यस्तै, साना किसान लघुवित्तको प्रमोटर शेयर, जोशी हाईड्रोपावर,...
ग्राहकको रकम चोरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारी पक्राउ
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् । नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र...
भारतीय बजारमा टाटा र एमजिले घटाए इभि गाडिको मूल्य, नेपालमा के होला ?
काठमाडौँ । पछिल्लो समय विश्वभर इलेक्ट्रीक कारको मूल्य घटाउने प्रतिस्पर्धा चलि रहेको छ । छिमेकी राष्ट्र भारतिय बजारमा समेत विद्युतीय गाडीमा मुल्य घट्दो क्रममा रहेको छ । भारतमा टाटाले आफ्नो विद्युतीय मोडलको मूल्य घटाएको छ । टाटाले नेक्सन ईभीको...
लगानी सम्मेलनका लागि महासंघका अध्यक्ष चन्द्र ढकालले दिए सरकारलाई पाँच सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि ५ वटा सुझाव पेश गरेका छन् । ढकालले लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षिय लगानी सम्झौता हुनुपर्ने बताएका हुन् । आगामी वैशाख ९...
नेपालको डिजीटल प्रविधि असुरक्षितः सार्वजनिक स्थानमा जडिट निशुल्क वाइफाईमा खतरा, डाटाको प्रयोग गर्न विज्ञको सुझाव
काठमाडौं । महिला आर्थिक पत्रकार संघको आयोजनामा बैकिङ्ग क्षेत्रको अवस्था, चुनौंती र आगामी कार्यदिशा विषयक एकदिने कार्यक्रम सम्पन्न भएको छ । उक्त नीतिगत वहस कार्यक्रम बैकिङ्ग प्रणालीमा साइवर सुरक्षाका मोडरेटर आर्थिक पत्रकार सरस्वती ढकाल बैकिङ्ग क्षेत्रको अवस्था, चुनौंती र...
आगामी वर्ष साढे १२ खर्ब कर उठाइने, आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत
काठमाडौं । आगामी आर्थिक वर्ष साढे १२ खर्ब कर उठाउने लक्ष्य राखिएको छ । राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दा १२ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कर उठाउने अनुमान गरीएको हो । सरकारले चालु आवको बजेटका लागि...
राधी विद्युत कम्पनीको आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु
काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुनः विद्युत उत्पादन थालेको छ । गत असारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजनामा क्षति भएर बन्द भएको उत्पादन पुनः सुरु भएको हो । आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४...
अम्बे स्टील्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने
काठमाडौं । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको हो । सभाका कम्पनीले निष्कासन गर्ने आइपीओमा आवश्यक कार्य अगाडी बढाउनको लागी...
बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर मार्फत सेवा दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष काउन्टर तिकी सेवा दिन भनेको छ । केन्द्रिक बैंकले एक सूचना जारि गर्दै ब्यवस्थामा भए बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले ज्येष्ठ नागरिक र साक्षर...
नेपाली नागरिकले पनि अब सहजै भारतीय सिमकार्ड प्राप्त गर्ने सक्ने
काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएका हुन् । “अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो बढेको सुन आज भने स्थिर रहेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा...
को हुन् दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका भुपेन्द्र भण्डारी ?
काठमाडौँ । नेपाल सरकाले झण्डै दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना प्रविधि, बैंकिङ लगायतका क्षेत्रमा अनुभव हासिल गरेका विज्ञ भुपेन्द्र भण्डारीलाई दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले...
गार्डियन माइक्रो लाइफको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ६ गते आइतबार संचालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, बिराटनगरमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७९।८०...
गोमादेवी ओलीको निधनमा पेशागत बीमा अभिकर्ता संघको शोक सभा
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले झापाकी गोमादेवी ओलीको निधनमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सकी वरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलीकी माता गोमादेवी ओलीको निधनमा संघका पदाधिकारीहरु झापा...




















