निर्माण व्यवसायीको २० अर्ब असार मसान्तभित्र भुक्तानी गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरुको २० अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी २० अर्ब रुपैयाँ चालु आर्थिक वर्षभित्र भुक्तानी गन सरकारलाई आग्रह गरेको हो । सरकार अल्पमतमा परेर भौतिक पूर्वाधार...


सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको सुरूङ ढलान भासिँदा २ जना बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा निर्माणधिन रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा २ जना मजदुर बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित हाइड्रोपावरको सुरूङ भासिदा ९ जना कामदारहरुको उद्धार गरिसको जिल्ला...


सन्दीप लामिछाने ‘ए’ ग्रेडमा अनुबन्धन, अब मासिक एक लाख रुपैयाँ तलब बुझ्ने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ए ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो। उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१...


धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया थप लम्बिने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै रिटको अन्तिम फैसला नभएसम्म अध्यक्ष चयन प्रकृया...


नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेसबीचको नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएको छ । राजनीतिक अस्थिरता र नीतिगत चेपुवामा परेको बजारलाई वर्तमान सत्ता समीकरणले नयाँ दिसा दिने कुरामा लगानीकर्ता आशावादी भएका हुन् । एमाले र कांग्रेसबीच...


प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाँचौं पटक विश्वासको मत लिदैं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागि दलहरुमध्ये नेकपा एमालेले समर्थन फिर्ता लिएको हुँदा नेपालका संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागक...


राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।...


अल्पमतमा परेको सुदुरपश्चिम सरकारको वेबसाइट ५ घण्टादेखि ह्याक, अझै सकेनन् रिकभर गर्न

काठमाडौँ । अल्पमतमा परेको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाईट ह्याक भएको छ । शुक्रवार बिहान १०ः३० मा साइट ह्याक भएको हो । सरकारले आइटी क्षेत्रमा उच्च तहका अनुभवि कर्मचारी उत्पादन गर्न नसक्दा वर्षेनी विभिन्न सरकारी कार्यालयका साइट ह्याक...


अर्थतन्त्रलाई थप चलायमान बनाउने अर्थमन्त्री पुनको प्रतिवद्धता, राष्ट्रिय सभामा उठेका १२ प्रश्नको जवाफ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उठेका १२ प्रश्नको जवाफ दिएका छन् । शुक्रवारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका हुन् । उनले मुलुकको चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र...


बीमा सर्भेयरको परीक्षा असार २७ गतेदेखि, यसरी पेश गर्नुहोस् आवश्यक विवरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार २७ गते अर्थात बिहीबारका दिन बीमा सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बीमा सर्भेयरको परीक्षा असार २७ गते, बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फत सञ्चालन...


जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । तुलसीभञ्ज्याङ–३ स्याङजा, स्थायी ठेगाना भही हाल दक्षिण कोरियामा बसोबास गर्ने विमल अधिकारीले जन्मदिनको आवसरमा जीवन बीमा पोलिसी खरिद गरेका छ्न् । आफ्नो जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेलबार शाखाबाट २५ लाख बिमाङ्कको सिटिजन शुभारम्भ जीबन...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर...


अमृत, पकवान र फेमिली ब्रान्डको सोयाबिन तेल खान अयोग्य

काठमाडौँ । अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले उत्पादन गरेको अमृत, शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको फेमिली र श्रीराम रिफाईण्ड आयल प्रोडक्टर उत्पादन गरेको पकवान ब्रान्डको सोयाबिन तेल लगायत खानेतेल उपभोगका लागि अयोग्य रहेको पाइएको छ । नेपालका तेल उद्योगहरूले उत्पादन...


कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर...


बेलायतमा लेबर पार्टीको सानदार मतपरिणाम, स्टार्मर प्रधानमन्त्री बन्ने

काठमाडौं । बेलायतमा भएको चुनावको मतपरिणाम आउने क्रम जारी रहेको छ । मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो । शुक्रबार सार्वजनिक भएको नतिजामा लेबर पार्टीले बहुमत...


हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु, यस्ता छन् अफर

काठमाडौँ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ । ग्राहकवर्गको...


स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख...


शेयर बजारमा अब्बल देखिएका फाइनान्सले दिएनन् लाभांश, १५ मध्ये १२ कम्पनीका लगानीकर्ताको हात रित्तो, बोनश शुन्य (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत भई कारोबार गरिरहेका छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम् प्रतिफल दिन नसक्दा हजारौंको हातो रित्तो बनेको हो । हाल सञ्चालनमा रहेका...


बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद...


शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...